आजको राशिफल : १२ राशिको भाग्य कस्तो ? व्यवसायदेखि प्रेम सम्बन्धसम्म यस्तो रहनेछ दिन
आइतबार, असोज ४, २०८३
आज २०८३ असोज ३ गते आइतबार । आजको दिन केही राशिका लागि नयाँ अवसर, आर्थिक लाभ र व्यवसायिक प्रगतिको सम्भावना लिएर आएको छ ।
कस्तो छ आज तपाईंको दिन ?
शुक्रबार, असोज २, २०८३
सुरुमा केही खर्च लागे पनि तपाईंले सोचेका कार्यहरू सफल हुने सम्भावना छ। व्यवसायमा लगानी बढाउने अवसर प्राप्त हुन सक्छ।
आजको राशिफल : १२ राशिमध्ये कसको खुल्दैछ भाग्यको ढोका ?
बिहीबार, असोज १, २०८३
आज २०८३ असोज १ गते बिहीबार । आजको दिन केही राशिका लागि आर्थिक लाभ, व्यवसायमा प्रगति र पारिवारिक सहयोगको अवसर लिएर आएको छ ।
आजको राशिफल : १२ राशिमध्ये कसको चम्किँदैछ भाग्य ?
बुधबार, भदौ ३१, २०८३
आज २०८३ भदौ ३१ गते बुधबार । आजको दिन विभिन्न राशिका व्यक्तिका लागि फरक–फरक अवसर र चुनौती लिएर आएको छ ।
आजको राशिफल : ४ राशिको व्यापारमा चम्किनेछ भाग्य, सिंहलाई पदोन्नतिको योग
मंगलबार, भदौ ३०, २०८३
आज २०८३ भाद्र ३० गते मंगलबार । आजको दिन केही राशिका लागि आर्थिक तथा व्यावसायिक रूपमा उत्साहजनक रहनेछ ।
आजको राशिफल : केही राशिलाई धनलाभ, केहीलाई नयाँ अवसर र सम्बन्धमा सुधार
सोमबार, भदौ २९, २०८३
आजको दिन विभिन्न राशिका लागि नयाँ अवसर, आर्थिक लाभ, सामाजिक प्रतिष्ठा र सम्बन्धमा सुधारको संकेत लिएर आएको छ।
कस्तो छ तपाईंको आजको दिन ?
आइतबार, भदौ २८, २०८३
कुम्भ : सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन ।
यी राशिका लागि दिन शुभ, धनलाभदेखि रोकिएका काम बन्नेसम्मको योग
शनिबार, भदौ २७, २०८३
नयाँ अवसरलाई सही ढंगले सदुपयोग गर्न सके आर्थिक तथा व्यावसायिक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुनेछ।
आजको राशिफल : ३ राशिलाई प्रेममा सफलता, ४ राशिलाई काम र आम्दानीमा लाभ
बिहीबार, भदौ २५, २०८३
मेष : आम्दानी सामान्य रहनेछ। खर्च बढे पनि कामका क्रममा विभिन्न अवसरले तपाईंलाई पछ्याउनेछन्। निरन्तर मेहनत र सक्रियताले नयाँ सम्भावनाको ढोका खोल्न सक्छ।
आजको राशिफल : कुन राशिलाई धनलाभ, कसलाई पारिवारिक तनाव ?
बुधबार, भदौ २४, २०८३
मेष : कामकाजमा केही चुनौती र जिम्मेवारी थपिन सक्ने दिन भए पनि तपाईंको मेहनत र लगनशीलताले परिस्थितिलाई आफ्नो पक्षमा पार्न सक्नेछ।
आजको राशिफल : मेषदेखि मीनसम्म, कुन राशिका लागि कस्तो रहला दिन?
मंगलबार, भदौ २३, २०८३
रमाइलो समय बित्नेछ। प्रेम तथा मित्रताको सम्बन्धमा आत्मीयता बढ्नेछ। सामाजिक सम्पर्कलाई सही ढंगले उपयोग गर्न सकेमा भविष्यमा महत्वपूर्ण फाइदा लिन सकिनेछ। खर्च भने आम्दानीअनुसार व्यवस्थापन गर्नु राम्रो हुनेछ।
साताको लोकप्रिय

