सरकारद्वारा आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग
सोमबार, फागुन १८, २०८२
बजेट तर्जुमा अघि राजस्व नीति, कर संरचना, भन्सार दर, राजस्व प्रशासन तथा समष्टिगत आर्थिक सुधारका विषयमा ठोस सुझाव सङ्कलन गर्ने उद्देश्यले गत माघ २८ गतेको मन्त्रिस्तरीय निर्णयबाट गठन भएको राजस्व परामर्श समितिले यस्तो सुझाव माग गरेको हो । राजस्व सचिवको संयोजकत्वमा गठित समितिले आगामी चैत ३० गतेभित्र सुझाव दिइसक्न भनेको छ ।
मन्त्रिपरिषद् बैठकः मध्यपूर्वमा अलपत्र नेपालीलाई जहाँ छन् त्यहीँ सुरक्षित राखिने
आइतबार, फागुन १७, २०८२
नेपाल फर्किन चाहनेहरूका लागि पनि विमानस्थल बन्द रहेकाले उद्धार गर्न सकिने अवस्था नरहेको परराष्ट्र मन्त्री बालानन्द शर्माले जानकारी दिए । अहिले मध्यपूर्वी क्षेत्रका कतार, कुवेत, दुबई, शारजाह, आबुधाबी, साउदी अरबको दमाम र रियादका विमानस्थल बन्द छन् ।
निकोलस भुसाल र सरकार बिच भएको वार्ता असफल
बिहीबार, पुस १७, २०८२
डा. भुसाल र विष्टले २१ फागुनमा तय गरिएको निर्वाचन स्थगित गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गरिनुपर्ने, भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने, तथा विभिन्न अभियोगमा प्रहरी नियन्त्रणमा रहेका जेनजी आन्दोलनमा सहभागी युवाहरूलाई तत्काल रिहा गर्नुपर्ने माग राख्दै अनशन सुरु गरेका हुन्।
सरकारले निकोलस भुसालसँग वार्ता गर्ने, गठन भयो चार सदस्यीय समिति
बिहीबार, पुस १७, २०८२
उनीसँग वार्ता गर्नका लागि प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति समेत गठन गरिएको छ ।
सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
सोमबार, पुस ७, २०८२
यही पुस ८ गते नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रलगायतका दलका कार्यालय अनुगमन गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
सरकारद्वारा दुर्गा प्रसाईंसँग वार्ता गर्न सञ्चार मन्त्रीको संयोजकत्वमा समिति गठन
आइतबार, मंसिर २८, २०८२
प्रधानमन्त्रीको स्वकीय सचिवालयले महाअभियानलाई पत्र पठाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा ३ सदस्यीय ‘आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति’ गठन गरेको जानकारी दिएको हो।
सरकार र जेनजी प्रतिनिधिबिचको सम्झौता अनुमोदन
बिहीबार, मंसिर २५, २०८२
सरकारले जेनजी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्रीबिच भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ ।
यस्तो छ सरकार र जेनजीबीच भएको १० बुँदे सहमति
बुधबार, मंसिर २४, २०८२
भदौ २३ र २४ गते भएको जनआन्दोलनले उठाएका मागहरू सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई पक्षबीच १० बुँदे विस्तृत सम्झौता भएको हो।
सरकार र जेनजीबीच हस्ताक्षर: उम्मेदवार बन्न न्यूनतम २१ वर्ष देखि यस्ता छन् सहमति
बुधबार, मंसिर २४, २०८२
सरकार र जेनजी आन्दोलनका प्रतिनिधिहरूबिच लिखित सहमति भएको छ । विभिन्न चरणमा भएको छलफलपछि बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
सरकारले भन्योः सबै दल दर्ता भए‚निर्वाचन हुने ढुक्क भयो
मंगलबार, मंसिर ९, २०८२
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेकपा एमालेले समेत निर्वाचन आयोगमा दल दर्ता गराएपछि चुनावप्रतिको आशंका हटेको दाबी गरेका छन् ।
गृह मन्त्रालयले गर्यो दुर्गा प्रसाईं समूहसँग छलफल
बुधबार, कात्तिक २६, २०८२
सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ बीच सिंहदरबारमा वार्ता भएको छ । उनीहरूबीच बुधबार गृह मन्त्रालयमा वार्ता भएको हो ।
सरकारको पहलमा राजनीतिक दल र जेनजीबिचको संवादमा ‘आइस ब्रेक’
बुधबार, कात्तिक १२, २०८२
४ घण्टा सम्म भएको छलफलमा राजनीतिक दल र जेनजी बिच वार्ता संवाद हुन नसकेको अवस्थाको अन्त्य हुनु एकदमै सकारात्मक भएको सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलको प्रतिक्रिया दिए ।
सरकार‚ राजनीतिक दल र जेनजीको छलफलमा यी हुन् सहभागीहरू(सूचीसहित)
बुधबार, कात्तिक १२, २०८२
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा पहिलोपटक त्रिपक्षीय छलफल सुरू भएको हो ।
साताको लोकप्रिय

