कविता : टिकटिकेको ताण्डव
शनिबार, जेठ १७, २०८२
तीन भाइ भएका
तर कहिले साथ रहन नसकेका
चिथोर्दै गन्तव्य बेतोडले भागी रहेका
कालले पनि हार खाएको,
ब्रह्माण्ड आफ्नो बसमा गरी,
हुकुम चलाएका
कविता : खोज ! (भिडियोसहित)
शुक्रबार, जेठ ९, २०८२
मलाई तिमीले पढ्ने अक्षर र शब्दमा खोज
त्यसको अर्थ र व्याख्यमा खोज
वाक्यको सुरु र अन्तमा खोज
कमा अनि फुलिस्टपमा खोज।
कविता : मिलन
सोमबार, वैशाख २२, २०८२
वर्षाैदेखिको लामो प्रतिक्षापछि
कोही आउँदै थियो
आउने दिन रात कहिल्यै बितेन
बिहान कहिल्यै कटेन
सेकेन्ड सेकेन्ड पनि घण्टा झै लाग्दैथियो ।
कविता : मन (भिडियोसहित)
शनिबार, वैशाख ६, २०८२
पहाडको चट्टानजस्तै बनाईदेउन मन
घनले ठोक्दा टुक्रिने तर, नदुख्ने बनाईदेउन मन
चोट दिन्छन् मनमै डेरा जमाएर यहाँ
अचानोमा राखेर काट्दा नि नरुने बनाइदेउन मन
कविता: जुन
बुधबार, वैशाख ३, २०८२
तिम्रो रूपको मात्रै म वर्णन गर्दिन
तिमीसँग धेरै गुनासो पनि छ
भन त तिमी!
महिनाको १५ दिन कहाँ हराउँछौं ?
जसरी लडाकू लडाइँमा जाँदा,
बेखबर भएर हराउँछ ।
कविता : साथी
सोमबार, चैत १८, २०८१
कोही साथी नहुनु,
भएका साथमा नहुनु
निकै दुखदायी हुने,
शिखर भन्दा माथिको सम्बन्ध यो
कृष्ण-सुदामाकाे जस्तै प्रेमको संगम यो
जहाँ साथी भन्दा ठूलो अर्को प्राणी नहुने ।
कविता : चिहान
आइतबार, चैत ३, २०८१
छट्पटीमा कयौं रात बिते
नगरेकाे गल्ती
नखाएकाे बीस लागेको थियो
म सँग स्पष्टीकरणका कुनै शब्द पनि थिएनन्
म वर्तमानमा बाँच्न खाेज्थे
उ चिहान कोट्याइरहथ्याे ।
कविता : मेरी मायालाई शुभकामना
शनिबार, चैत २, २०८१
तिमी धर्तीमा झर्दा
ईश्वरले पनि उत्सव मनाए होलान् ।
मेरा त झनै के कुरा भयो र ?
‘हिँड्न बाँकी बाटाहरू’ मा जीवन दर्शन
बुधबार, माघ ९, २०८१
‘प्रिय दुस्मन !
तिमीले मेरो बाटो नछेकेको भए
मैले बाटाहरु खोज्ने थिइनँ सायद
एउटा बाटो तिमीले छेक्दा
आज सयौँ बाटाहरु छन् मेरा अगाडि ।’
साताको लोकप्रिय

