Harsamaya
सभापति थापाको घरदेखि मिडिया हाउसको गेटमा गाडी तेर्स्याउने घटनामा कांग्रेस आक्रोशित
सभापति थापाको घरदेखि मिडिया हाउसको गेटमा गाडी तेर्स्याउने घटनामा कांग्रेस आक्रोशित आवतजावत हुने स्थानमा शंकास्पद रूपमा सवारीसाधन तेर्स्याएर आवागमन अवरुद्ध गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
मिडिया हाउस अगाडिका गाडीबारे रास्वपाको प्रश्न : प्रेसमाथि त्रास फैलाउने को ?
मिडिया हाउस अगाडिका गाडीबारे रास्वपाको प्रश्न : प्रेसमाथि त्रास फैलाउने को ? रास्वपाले सञ्चारगृहमा त्रासको वातावरण सिर्जना गर्ने, सूचना तथा सञ्चार स्वतन्त्रता कुण्ठित गर्ने र चौथो अंगलाई दबाबमा पार्ने कुनै पनि गतिविधि अस्वीकार्य रहेको स्पष्ट पारेको छ।
सञ्चारगृहको गेट थुनेर आतंक फैलाइएको पत्रकार महासंघको आरोप
सञ्चारगृहको गेट थुनेर आतंक फैलाइएको पत्रकार महासंघको आरोप महासंघका अध्यक्ष निर्मला शर्मा, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र सचिव रमेश खतिवडासहितको टोलीले सोमबार घटनास्थलको अनुगमन गरेका थिए।
मिडिया कार्यालयको गेट थुन्न प्रयोग भएका गाडीको मालिकको पहिचान खुल्यो
मिडिया कार्यालयको गेट थुन्न प्रयोग भएका गाडीको मालिकको पहिचान खुल्यो सोमबार बिहान तीनै सञ्चारमाध्यमको मुख्य प्रवेशद्वार अगाडि गाडी छाडिएपछि पत्रकार र कर्मचारीलाई कार्यालयभित्र प्रवेश गर्न तथा सवारीसाधन लैजान समस्या भएको थियो।
प्रहरीले भन्यो - मिडिया कार्यालयअगाडि पार्क गरिएका गाडीमा सुरक्षा खतरा छैन 
प्रहरीले भन्यो - मिडिया कार्यालयअगाडि पार्क गरिएका गाडीमा सुरक्षा खतरा छैन  गाडीको निरीक्षण तथा जाँच गर्दा कुनै शंकास्पद वस्तु वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री नभेटिएको जानकारी दिए ।
Weather Update