Harsamaya
अग्निपरीक्षा दिन तयार छु, तर साइबर बुलिङविरुद्ध लडिरहन्छु : सांसद सीता थपलिया (भिडियोसहित)
अग्निपरीक्षा दिन तयार छु, तर साइबर बुलिङविरुद्ध लडिरहन्छु : सांसद सीता थपलिया (भिडियोसहित) यो अवधिभरि आफैँले दुई पटक आत्महत्या गर्ने कोसिस गरेँ,’उनले भनिन् । 
मोबाइल व्यवसायीका समस्या संसद्मा उठाउने सांसद सीता थपलियाको प्रतिबद्धता (भिडियोसहित)
मोबाइल व्यवसायीका समस्या संसद्मा उठाउने सांसद सीता थपलियाको प्रतिबद्धता (भिडियोसहित) पाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले मोबाइल व्यवसायसँग सम्बन्धित कानुनी तथा नीतिगत समस्याहरू समाधान गर्न आफूले संसद् र नीति निर्माण तहमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
प्रधानमन्त्रीज्यू कालो चस्मा खोल्नुस् सडकमा नागरिक जलिरहेका छन्  : सांसद थपलिया
प्रधानमन्त्रीज्यू कालो चस्मा खोल्नुस् सडकमा नागरिक जलिरहेका छन् : सांसद थपलिया विगतमा प्रेम आचार्यले संसद् भवनअगाडि गरेको आत्मदाह र तत्कालीन समयमा काठमाडौँ महानगरका मेयर बालेन साहले व्यक्त गरेको प्रतिक्रियाको स्मरण गराउँदै उनले वर्तमान नेतृत्वको संवेदनशीलता शून्य भएको आरोप लगाएकी छिन् ।
सांसद थपलियाको सरकारलाई प्रश्न : प्रेम आचार्यका बारेमा बोल्ने प्रधानमन्त्री, गणेश नेपालीको विषयमा किन मौन?
सांसद थपलियाको सरकारलाई प्रश्न : प्रेम आचार्यका बारेमा बोल्ने प्रधानमन्त्री, गणेश नेपालीको विषयमा किन मौन? स्टाटस स्मरण गराउँदै अहिले गणेश नेपालीको घटनामा किन मौन बसेको भन्दै प्रश्न गरेकी हुन्।
कांग्रेस सांसद सीता थपलियाको विरोधपछि ठोरीमा भारतीय सवारीसाधनले पाए पास, पर्यटन व्यवसायीलाई राहत
कांग्रेस सांसद सीता थपलियाको विरोधपछि ठोरीमा भारतीय सवारीसाधनले पाए पास, पर्यटन व्यवसायीलाई राहत सांसद थपलियाले असार २२ गतेको प्रतिनिधिसभा बैठकमा ठोरीको पर्यटन व्यवसाय भारतीय सवारीसाधनको आवागमन रोकिएपछि गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन्। 
'तराजु लिएर पुरानो दललाई जोख्दै हिँड्नु अघि  तपाईँहरूले ऐना हेर्न जुरुरी छ, तपाईंहरुको अनुहारमा पनि हिलो देखिन थाल्यो'
'तराजु लिएर पुरानो दललाई जोख्दै हिँड्नु अघि तपाईँहरूले ऐना हेर्न जुरुरी छ, तपाईंहरुको अनुहारमा पनि हिलो देखिन थाल्यो' उनले सरकारले सय दिनको उपलब्धिका रूपमा सुकुम्बासीको आँखामा आँसुको उपहार दिएको भन्दै आक्रोश पोखिन् ।
Weather Update