तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगलाई दिएको बयान
शनिबार, चैत १४, २०८२
जेनजेड समूहले नै आफ्नो आन्दोलन “हाइज्याक” भएको र आफूहरूको उद्देश्य शान्तिपूर्ण रहेको सार्वजनिक रूपमा बताइसकेको भन्दै उनले त्यसलाई पुष्टि हुने आधारका रूपमा प्रस्तुत गरेका छन्।
कार्की आयोगको प्रतिवेदन प्रथम दृष्टिमा नै अपूर्ण : कांग्रेस
बिहीबार, चैत १२, २०८२
बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार स्म्मेलन गर्दै उनले प्रतिवेदनमा भदौं २३ को आन्दोलनबारे प्रकाश पार्न खोजिएको भएतापनि २४ गतेको घटनालाई अलपत्र छाडिएको बताए ।
भाद्र २३–२४ घटनामा बालेनको बयान: तत्कालीन सरकारले आपराधिक वा आतंकवादी क्रियाकलाप गरेको ठहर
बिहीबार, चैत १२, २०८२
२४ गतेको घटना पनि पूर्वतयारी नहुँदा र २३ गतेको सरकारी बल प्रयोग र केही असामाजिक क्रियाकलापको परिणामस्वरूप भएको हो।
कार्की आयोगमा रवि लामिछानेको बयान: भदौ २४ गते भीडले धकेल्दै कारागार बाहिर पुर्यायो
बिहीबार, चैत १२, २०८२
कारागार नजिकैको एक रेस्टुरेन्टको बार्दलीमा उभिएर भीडलाई शान्त रहन, संयमता अपनाउन र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अपिल गरेका थिए।
‘सामाजिक सञ्जाल नियन्त्रण कानुनी, नीतिगत र सरकारी दायित्व’-पृथ्वी सुब्बा गुरुङ
बिहीबार, चैत १२, २०८२
उक्त निर्णय प्रधानमन्त्री र मुख्य सचिवसहितको सामूहिक निर्णयमा भएको पनि उनले बताएका छन्।
भाद्र २३–२४ गते गोली चलाउने आदेश नदिएको तत्कालीन गृहमन्त्री लेखकको बयान
बिहीबार, चैत १२, २०८२
कारबाही हुनुपर्नेमा उनले जोड दिएका छन्।
यसैबीच, प्रदर्शनका क्रममा काठमाडौं र कञ्चनपुर महेन्द्रनगरस्थित आफ्ना निजी घरमा तोडफोड, आगजनी र लुटपाट भएको पनि उनले बताएका छन्।
‘टीओबी समूह’को उक्साहट र हिंसामा संलग्नता, कारबाही सिफारिस
बुधबार, चैत ११, २०८२
सोही आधारमा उक्त समूहको भूमिकाबारे थप अनुसन्धान गरी दोषी ठहर भएका व्यक्तिमाथि फौजदारी संहिताको दफा ३५ अनुसार कारबाही गर्न नेपाल सरकारसमक्ष सिफारिस गरिएको छ।
महत्त्वपूर्ण सरकारी संरचनाको सुरक्षामा कमजोरी देखिएको भन्दै सैनिक अधिकारीविरुद्ध कारबाही सिफारिस
बुधबार, चैत ११, २०८२
जाँचबुझ प्रतिवेदनअनुसार नेपाली सेना तर्फबाट खटाइएका सुरक्षाकर्मीहरूले संवेदनशील स्थानको सुरक्षा व्यवस्थापन प्रभावकारी रूपमा गर्न नसकेको निष्कर्ष निकालिएको छ।
प्रधानमन्त्रीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने
बुधबार, चैत ११, २०८२
यसअघि मंगलबार नै उनले नेपाल बाल संगठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन पनि सोही सचिवालयको पुस्तकालयमा राखेर सार्वजनिक गर्ने निर्णय गरिसकेकी थिइन्।
संसद परिसर घटनामा गृहसचिवसहित ४ जनामाथि कारबाही सिफारिस
बुधबार, चैत ११, २०८२
परिसरमा करिब चार घण्टासम्म प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा गोली प्रहार रोक्न सकिने अवस्था हुँदाहुँदै आवश्यक पहल नगरेको आरोप लगाइएको छ।
‘ढुंगामुढा हुँदै आगो लाग्दा बेहोस भएँ’- राज्यलक्ष्मी चित्रकार
बुधबार, चैत ११, २०८२
प्रहरीका केही सदस्यहरूले आफूलाई फेला पारी उद्धार गरेको उल्लेख गर्दै उनले हालसम्म शरीर पोलिरहने, दाहिने हात राम्रोसँग नचल्ने जस्ता समस्या रहेको बताएकी छन्।
कार्की आयोगमा देउवाको बयान : ‘सामाजिक सञ्जाल प्रतिबन्ध हटाउन आग्रह गरेको थिएँ, हिंसात्मक गतिविधिमा संलग्नता छैन’
बुधबार, चैत ११, २०८२
उक्त घटनामा केही युवाले आफूहरूलाई जोगाएको र राति करिब १० बजे सुरक्षित स्थानमा पुगेको उनले उल्लेख गरेका छन्।
जेनजी आन्दोलनको भयावह तथ्य सार्वजनिक : ८४ अर्बभन्दा बढी क्षति, १३ सयभन्दा बढी हतियार लुटियो
बुधबार, चैत ११, २०८२
आयोगले लुटिएका हतियार फिर्ता गर्न स्पष्ट कानुनी व्यवस्था अभाव रहेको औंल्याउँदै हतियार तथा खरखजाना सम्बन्धी कानुन संशोधन गर्न सरकारलाई सुझाव दिएको छ।
साताको लोकप्रिय

