Harsamaya
सिन्धुपाल्चोकमा कांग्रेसलाई धक्का, लीला नेपाल रास्वपा प्रवेश
सिन्धुपाल्चोकमा कांग्रेसलाई धक्का, लीला नेपाल रास्वपा प्रवेश सिन्धुपाल्चोक–१ मा रास्वपाका उम्मेदवार भरतप्रसाद पराजुलीको पहलमा भएको प्रवेश कार्यक्रममा सभापति रवि लामिछाने सहितका नेताहरू उपस्थित थिए।
‘सुबोध’ले सुरु गरे मतदाता भेटघाट तथा सुझाव संकलन अभियान 
‘सुबोध’ले सुरु गरे मतदाता भेटघाट तथा सुझाव संकलन अभियान  उनले स्वास्थ्य, शिक्षा, सडक, पर्यटन, कृषि र रोजगारी क्षेत्रमा नयाँ योजनाहरूको पनि जानकारी सुनाए।
सिन्धुपाल्चोक क्षेत्र–१ : कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच कडा प्रतिस्पर्धा हुने
सिन्धुपाल्चोक क्षेत्र–१ : कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच कडा प्रतिस्पर्धा हुने यद्यपि नेपाल कम्युनिस्ट पार्टीका नेता अग्निप्रसाद सापकोटा पनि यो क्षेत्रबाट निर्वाचित हुँदै मन्त्रीदेखि सभामुखसम्म बने।
जुगलमा दल–परिवर्तनको लहर: एमाले र कांग्रेस छाडेर नेकपातिर
जुगलमा दल–परिवर्तनको लहर: एमाले र कांग्रेस छाडेर नेकपातिर कार्यक्रममा पूर्व कार्यपालिका सदस्यदेखि स्थानीय तहका सक्रिय कार्यकर्तासम्म दर्जनौँ व्यक्ति नेकपामा आबद्ध भएका छन्।
सिन्धुपाल्चोकमा स्थानीय व्यापारीमाथि हातपात, मापसे गरी बाटो छेकेको वडाध्यक्षको आरोप
सिन्धुपाल्चोकमा स्थानीय व्यापारीमाथि हातपात, मापसे गरी बाटो छेकेको वडाध्यक्षको आरोप ढुंगानाका अनुसार वडाध्यक्षलाई आफूले पाउने रकम माग्दा कुटपिटको भागीदार हुनुपरेको बताए । उनले आफ्नो गाडी नै उडाइदिन्छु भन्दै श्रेष्ठले हातपात गरेको बताएका छन् ।
स्वतन्त्र उम्मेदवारी फिर्ता गर्ने सानु तामाङको घोषणा, जंग बहादुरलाई सहयोग गर्न अपिल
स्वतन्त्र उम्मेदवारी फिर्ता गर्ने सानु तामाङको घोषणा, जंग बहादुरलाई सहयोग गर्न अपिल तामाङ्गका अनुसार उनको उम्मेदवारी फिर्तासँगै उनको वडामा कांग्रेस बलियो भएको छ।
काँग्रेसको मत ‘होल्ड’ गर्दै विरासत फर्काउने दाउमा जंग बहादुर
काँग्रेसको मत ‘होल्ड’ गर्दै विरासत फर्काउने दाउमा जंग बहादुर सानै उमेरदेखि राजनितिमा होमिएका लामाले राजनितीमा लागेको ३४ बर्ष पछि नेपाली कांग्रेसबाट टिकट पाएका छन् । 
Weather Update