Harsamaya
बालिकालाई बलात्कार गरेको आरोपमा छोटेलाल र भरत पक्राउ 
बालिकालाई बलात्कार गरेको आरोपमा छोटेलाल र भरत पक्राउ  बारामा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिम्रौनगढ नगरपालिका-१० देवापुर टेटा टोल बस्ने ३१ वर्षीय छोटेलाल प्रसाद यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
श्रीमतीको हत्या आरोपमा निरोज र जितन पक्राउ  
श्रीमतीको हत्या आरोपमा निरोज र जितन पक्राउ   ललितपुरमा आफ्नै श्रीमती ३४ वर्षीया कमलामाया खड्कीको हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका-१४ ठैव बस्ने काठमाडौं चन्द्रागिरी नगरपालिका-८ घर भएका ४६ वर्षीय निरोज कुमार खड्कीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
१७ वर्षीया याचनालाई चक्कु प्रहार गरी हत्या गर्ने निरज साउद पक्राउ
१७ वर्षीया याचनालाई चक्कु प्रहार गरी हत्या गर्ने निरज साउद पक्राउ निरजले चक्कु प्रहार गर्दा याचना गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सडकपुर र इलाका प्रहरी कार्यालय सुक्खडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या गर्ने रोशन पक्राउ
खुकुरी प्रहार गरी आफ्नै भाइको हत्या गर्ने रोशन पक्राउ ताप्लेजुङमा आफ्नै भाइ २० वर्षीय रोशन विकको हत्या गरेको अभियोगमा आठराई त्रिवेणी गाउँपालिका-४ आहाले बस्ने २२ वर्षीय मन कुमार विकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । 
बलात्कार आरोपमा सन्तोष वली पक्राउ
बलात्कार आरोपमा सन्तोष वली पक्राउ १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१८ नवलपुर बस्ने २३ वर्षीय सन्तोष वलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 
जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र कञ्चनपुरबाट १३ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र कञ्चनपुरबाट १३ जना पक्राउ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ७ सय ६० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ खहरे बस्ने संखुवासभा चिचिला गाउँपालिका-१ घर भएकी ५१ वर्षीया दुर्गा देवी गुरूङ र काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने पर्सा वीरगंज महानगरपालिका-१५ घर भएका ६० वर्षीय महमद जौवाद अंसारी रहेका छन् । 
हत्यामा संलग्न रहेको आरोपमा ककनीका श्याम कालीकोटे पक्राउ
हत्यामा संलग्न रहेको आरोपमा ककनीका श्याम कालीकोटे पक्राउ हत्यामा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ गोल्कुपाखा बस्ने नुवाकोट ककनी गाउँपालिका-८ मात्रागाउँ घर भएका ४२ वर्षीय श्याम कालीकोटेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौं ठगी, चार जना पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौं ठगी, चार जना पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ बस्ने २६ वर्षीय अक्षय श्रेष्ठ, बुढानीलकण्ठ नगरपालिका-१० बस्ने काठमाडौं महानगरपालिका-३१ घर भएका २४ वर्षीय सुसान चुडाल, काठमाडौं महानगरपालिका-१४ बस्ने सुर्खेत सिम्ता गाउँपालिका-१ घर भएका ३० वर्षीय प्रदिप हमाल र काठमाडौं महानगरपालिका-३१ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-६ घर भएका ३६ वर्षीया मञ्जु दाहाल रहेका छन् । 
पाँचथरमा कोदालोको पासोले हानेर श्रीमतीको हत्या
पाँचथरमा कोदालोको पासोले हानेर श्रीमतीको हत्या उनले फिदिम नगरपालिका– २ स्थित माइती घरमा रहेकी २२ वर्षीया श्रीमती अनु राईको कोदालोको पासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
ठमेल र महाराजगन्ज क्षेत्रबाट  गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना  पक्राउ
ठमेल र महाराजगन्ज क्षेत्रबाट गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना पक्राउ रेस्टुरेन्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि गए राति गुण्डागर्दीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेसन चलाएको थियो ।
अन्जलीको हत्या गर्ने अभियुक्त श्रीमतीका हत्यारा, यस्तो छ घटनाको कारण [भिडियो]
अन्जलीको हत्या गर्ने अभियुक्त श्रीमतीका हत्यारा, यस्तो छ घटनाको कारण [भिडियो] अहिले आशा यादवको उपचार जनकपुरधाममा सम्भव नभएपछि धरान रेफर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । पक्राउ परेका साहलाई थप अनसन्धान पश्चात हदैसम्मको कारवाही गर्नेगरी अदालतमा हाजिर गर्ने धनुषा प्रहरीको भनाइ छ ।
Weather Update