बेलायतमा ४ हजार करोड मालिकका छोरा हत्याको आरोपमा जेलमा
मंगलबार, माघ १५, २०८१
बेलायतमा पाई कम्पनीका मालिकका छोरालाई साथीको हत्या गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ ।
गत २४ डिसेम्बर २०२३ मा डिलन थोमसले आफ्नो साथी विलियम बुशको निर्ममतापूर्वक हत्या गरेका थिए। सो हत्याका लागि आरोपीले साथीलाई करिब ३७ पटक छुरा प्रहार गरेका थिए ।
चार युवकबाट १५ वर्षीया किशोरी बलात्कृत
मंगलबार, माघ १५, २०८१
कैलालीमा १५ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन्।
जोशीपुर गाउँपालिका–६ की १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। घटना संलग्न रहेको अभियोग लागेका थप दुई जना फरार छन्।
पोखरामा १५ लाख चोरी गरेर बुटवल पुगेका युवा-युवती पक्राउ
सोमबार, माघ १४, २०८१
रकम चोरी भएपछि वडा प्रहरी कार्यालय बैदामको टोली अनुसन्धानमा जुटेको थियो। अनुसन्धान सिलसिलामा दुबैलाई माघ १३ गते पक्राउ गरिएको शर्माले बताए।
झण्डै ५१ लाख बराबरका भन्सार छलीका सामान सशस्त्र प्रहरीद्वारा बरामद
सोमबार, माघ १४, २०८१
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको टोलीले सोमबार वीरगञ्ज महानगर–१० स्थित आर्दशनगरमा भन्सार छली गरेर ल्याइ गोदाममा राखेको सामान बरामद गरेको हो ।
कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाउने दुई जना पक्राउ (विज्ञप्तिसहित)
सोमबार, माघ १४, २०८१
पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौं बाफल बस्ने ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेल रहेका छन्
इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ
सोमबार, माघ १४, २०८१
प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन्।
अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’
सोमबार, माघ १४, २०८१
ढकारी-१ को छिन्ने जंगलमा शनिबार साँझ ढकारी गाउँपालिका-८ पल्साताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्का मृत फेला परेका स्थानमा स्थानीयवासीको भिड ।
धनगढीमा दाइको हत्या आरोपमा भाइ पक्राउ
आइतबार, माघ १३, २०८१
प्रहरी निरीक्षक खड्काका अनुसार भाइ प्रकाश र दाइ लालबहादुरबीच गएराति सामान्य घरायसी विवाद भएको र विवादका क्रममा भाइले दाइको घाँटीमा कैँचीले प्रहार गरी घाइते बनाई धनगढीस्थित निसर्ग अस्पताल पुर्याइएको थियो ।
क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ (विज्ञप्तिसहित)
शनिबार, माघ १२, २०८१
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन् ।
काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ४० वर्षीया लालिमाया दर्लामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
नेपालमा रड हानेर भारतमा लुकेर बसेका एक पक्राउ (विज्ञप्तिसहित)
शनिबार, माघ १२, २०८१
ज्यान मार्ने उद्योग कसुरका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका–४ घर भई काठमाडौं नागार्जुन नगरपालिका–१० स्युचटार बस्ने ३४ वर्षीय अजय लामा र गोरखा बारपाक सुलिकोट गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ३२ वर्षीय दिपक बरामु रहेका छ्न् ।
नेपालमा रड हानेर भारतमा लुकेका नुवाकोटका अजय र गोरखाका दिपक पक्राउ
शनिबार, माघ १२, २०८१
पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका–४ घर भई काठमाडौं नागार्जुन नगरपालिका–१० स्युचटार बस्ने ३४ वर्षीय अजय लामा र गोरखा बारपाक सुलिकोट गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ३२ वर्षीय दिपक बरामु रहेका छ्न् ।
भाटभटेनी सुपरमार्केटको कर प्रणालीमा अनधिकृत पहुँच पुर्याउने दुई पक्राउ
शनिबार, माघ १२, २०८१
पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–११ बस्ने पर्वत बिहादी गाउँपालिका-३ घर भएका २८ वर्षीय सन्तोष पराजुली र गोरखा भिमसेनथापा गाउँपालिका–४ घर भएका २२ वर्षीय परिन पाण्डे रहेका छ
एसएसपीहरुकाे सरुवा काे कहाँ (सूचीसहित)
शनिबार, माघ १२, २०८१
नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको छ ।
नेपाल सरकार, गृह मन्त्रालयले शुक्रबार एसएसपीहरूको सरुवा निकालेको हो । जस अन्तर्गत ओम बहादुर रानाको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखामा सरुवा भएको छ ।
साताको लोकप्रिय

