Harsamaya
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना.४० प २६४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  
सिरहामा दुई थान बन्दुक फेला
सिरहामा दुई थान बन्दुक फेला उनले भने, ‘शिकारीहरुले आपगाछी क्षेत्रमा दुईथान भरुवा बन्दुक फालिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक साहले बताए। उनले भने, ‘शिकारीहरूले सिकार खेल्ने क्रममा बन्दुक पड्काएको सूचना आएपछि हामी घटनास्थलमा पुगेर खोजतलास गर्दा बन्दुक फेला पारेको हो।’ 
बारामा २२५ केजी लागू औषध गाँजा सहित चार जना पक्राउ 
बारामा २२५ केजी लागू औषध गाँजा सहित चार जना पक्राउ  ट्र्याक्टर चालक आदर्शकोटवाल गाउँपालिका–३ का अन्दाजी ३० वर्षीय नन्दकिशोर मुखिया बिनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिँदा घटनामा अन्य व्यक्तिहरूको संलग्नता खुल्न आएको उनले बताए ।
श्रोत नखुलेको रकम सहित तीन भारतीय नागरिक पक्राउ
श्रोत नखुलेको रकम सहित तीन भारतीय नागरिक पक्राउ बरामद नगदसहित तीन जना भारतीय नागरिक र स्कार्पियो गाडीलाई नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको र  कानुनी प्रक्रिया अघि बढाइएको  सशस्त्र प्रहरीले जनाएको छ ।
देउरानीले बाउसो प्रहारबाट घाइते जेठानीको मृत्यु
देउरानीले बाउसो प्रहारबाट घाइते जेठानीको मृत्यु त्यही विवादका कारण झगडा हुँदै गर्दा देउरानी वर्ष २५ की बिमला बुढाले जेठानी वर्ष ३६ की दुर्गा ऐडीलाई घरेलु औजार बाउसो प्रहार गरेर घाइते बनाएको ससुरा बाचुरामले बताए ।
७७ जना इन्सपेक्टरहरूको पदस्थापन, को कहाँ ?
७७ जना इन्सपेक्टरहरूको पदस्थापन, को कहाँ ? नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले शुक्रबार उनीहरूको पदस्थापन गरेको हो । 
जुवातास खेलिरहेका १३ जना पक्राउ
जुवातास खेलिरहेका १३ जना पक्राउ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । 
अवैध लागूऔषध सहित चार जना पक्राउ
अवैध लागूऔषध सहित चार जना पक्राउ लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले झापाबाट काठमाठौंतर्फ आउँदै गरेको बा.प्र.१-०१-००१ ख ४३७२ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
इन्स्पेक्टर पदमा नवनियुक्त भएका ६५ जनालाई दर्ज्यानी चिन्ह प्रदान
इन्स्पेक्टर पदमा नवनियुक्त भएका ६५ जनालाई दर्ज्यानी चिन्ह प्रदान उक्त अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८२ वैशाख ९ गतेको निर्णयले प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी निरीक्षक विरेन्द्र कुमार कोइरालालाई समेत दर्ज्यानी चिन्हद्वारा सुशोभन गरे । 
 इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी  विमानस्थलबाटै पक्राउ
 इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी  विमानस्थलबाटै पक्राउ उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
पर्सामा डिजे र पटाकामा प्रतिबन्ध (सूचनासहित)
पर्सामा डिजे र पटाकामा प्रतिबन्ध (सूचनासहित) जिल्ला प्रशासन कार्यालय पर्साले विवाह, व्रतबन्धलगायतका सांस्कृतिक तथा धार्मिक कार्यक्रममा अत्याधिक आवाजमा बजाइने डिजे, आतिशबाजी र पटाकाका कारण सर्वसाधारणको दैनिकी तथा जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको भन्दै कडा प्रतिबन्धात्मक निर्णय सार्वजनिक गरेको छ।
युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  
Weather Update