राउटे बस्ती पसेर युवती जिस्काएको आरोपमा एक पक्राउ
शनिबार, असोज २५, २०८२
शुक्रबार राती राउटे बस्ती प्रवेश गरेका रजालीलाई उनीहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । फिरन्ते जीवन जिउने लोपोन्मुख राउटे समुदाय लेकवेशी नगरपालिका–९ मा बस्दै आएको छ ।
होटलमा प्रहरीको छापा, ४५ जना पक्राउ
शनिबार, असोज २५, २०८२
नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ ।
जुम्ला र रुकुम पश्चिमका १९ जना कैदीबन्दी अझै फरार
शनिबार, असोज २५, २०८२
त भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार जुम्ला र रुकुमपश्चिमका २९ जना कैदी बन्दी अझै फरार रहेका छन् । फरार कैदी बन्दी मध्ये १९ जना रुकुम पश्चिम र १० जना जुम्ला कारागारबाट भागेका हुन् ।
कैलालीमा सुर्खेतका युवकको विभत्स हत्या, मृतकको टाउको बोकेर प्रहरीकोमा पुगे दुई युवक
शनिबार, असोज २५, २०८२
उनीहरू बुढाको धारिलो हतियारले रेटिएको टाउको बोकेर इलाका प्रहरी कार्यालय सुखड पुगेका थिए । उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जेनजी प्रदर्शनमा तोडफोड र लुटपाटमा संम्लग्न भएका ११ जनालाई धरौटी बुझाउनासाथ पुन: पक्राउ
शनिबार, असोज २५, २०८२
पक्राउ परेकामध्ये केन्द्रीय कारागारका १८, डिल्लीबजार कारगारका १४, नख्खु कारागारका तीन र सिन्धुली कारागारका दुई जना रहेका थिए ।
छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ पहल गरेका छौ : नेपाली सेना
शुक्रबार, असोज २४, २०८२
नेपाली सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ पहल गरेको बताएको छ ।
राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन् : महानिरीक्षक खापुङ्ग
शुक्रबार, असोज २४, २०८२
प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्न दबाब सृजना गरिए राजीनामा दिने कुरा नगरेको स्पष्ट पारेका छन् ।
हेटौंडामा ३४ लाख बराबरको अवैध कपडा र पटका बरामद, दुई जना पक्राउ [भिडियोसहित]
शुक्रबार, असोज २४, २०८२
जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले गाडीका चालक रौतहट बृन्दावन नगरपालिका–९ का २० वर्षीय प्रदिप कुमार चौधरी र सवारीमा सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई नियन्त्रणमा लिएको छ ।
सिराहाबाट २२० किलो लागू औषध गाँजा बरामद
शुक्रबार, असोज २४, २०८२
सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दराज राईको नेतृत्वमा खटिएको टोलीले खोजतलासका क्रममा नौ वटा बोरामा लुकाइएको गाँजा बरामद गरेको बताइएको छ ।
सुरक्षा निकायका प्रमुखहरुसँग गृहमन्त्रीले गरे छलफल
बिहीबार, असोज २३, २०८२
समग्र देशको शान्ति सुरक्षाका विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ । सो क्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले आफ्नो क्षेत्रबाट भइरहेका कामका गतिविधिका साथै सुरक्षा अवस्था र पछिल्लो चुनौतीका बारेमा जानकारी गराएका थिए ।
सर्लाहीमा लागूऔषधसहित तीन जना पक्राउ
बिहीबार, असोज २३, २०८२
जिल्लाको लालबन्दी नगरपालिका– १ नवलपुर टोलस्थित भित्री सडक खण्डबाट प्रहरीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।
सर्लाहीमा लागू औषधसहित एक युवक पक्राउ
बिहीबार, असोज २३, २०८२
पक्राउ परेका घिसिङलाई इलाका प्रहरी कार्यालय बरहथवमा राखिएको छ। इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार उनलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।
हत्याको आरोपमा एक जना पक्राउ
बुधबार, असोज २२, २०८२
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले तिरुवाले हत्या गरेको स्विकारेको र अरू थप अनुसन्धान गर्दा समेत प्रमाणहरू भेटिएको बताए ।
साताको लोकप्रिय

