Harsamaya
रुखबाट लडेर मृत्यु भएको भनिएका सुकमनको हत्या भएको खुलासा
रुखबाट लडेर मृत्यु भएको भनिएका सुकमनको हत्या भएको खुलासा ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धानका लागि प्रकाशलाई हिरासतमा राखिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । 
भरूवा बन्दुक सहित एक जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
इनिशा बिक हत्या प्रकरण : सकिएन अनुसन्धान, उठेन शव
इनिशा बिक हत्या प्रकरण : सकिएन अनुसन्धान, उठेन शव ‘केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोजिकल, बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको छ’ उनले भने ती रिपोर्टहरू आएपछि घटनाको वास्तविक तथ्य खुल्नेछ ।’
चरेस कारोबार गर्ने पाँच पक्राउ
चरेस कारोबार गर्ने पाँच पक्राउ पक्राउ परेकाहरूबाट ठूलो परिमाणमा चरेस र खैरो हेरोइन बरामद गरिएको व्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । 
ट्राफिक कारबाहीबाट रु १३ लाख राजस्व संकलन
ट्राफिक कारबाहीबाट रु १३ लाख राजस्व संकलन ती सवारीधनीबाट रु १३ लाख आठ हजार राजस्व सङ्कलन गरिएको उक्त कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीले जानकारी दिए। रत्न राजमार्ग, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, मध्यपहाडी लोकमार्ग, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, कर्णाली करिडोरलगायत भित्रीक्षेत्रमा पर्ने सडकखण्डमा कार्यालय तथा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रमुखबाट राजमार्ग...
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारीलाई मुख्यालय झिकाइयो
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारीलाई मुख्यालय झिकाइयो घटनालगत्तै घटनाको समयमा त्यहाँ उपस्थित रहेका सशस्त्र प्रहरी कर्मचारीलाई मुख्यालय तानिएको छ भने कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीबाट टोली बदली गरिएको छ । सशस्त्र प्रहरी बलले तस्करीविरुद्ध अभियान नै सञ्चालन गरिरहेकामा खक्रौलाबाट हुने तस्करीविरुद्ध विगतदेखि नै विशेष निगरानी गरिएको  प्रधान कार्यालयले जनाएको छ । 
लागू औषध खैरो हेरोइनसहित एकजना पक्राउ
लागू औषध खैरो हेरोइनसहित एकजना पक्राउ प्रहरीले धरान उपमहानगरपालिका-८ बस्ने ४० वर्षीय सुरज खड्कालाई लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ८४० मिलिग्रामसहित शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
पाँच दिनमै ७ जना फरार अभियुक्त पक्राउ
पाँच दिनमै ७ जना फरार अभियुक्त पक्राउ प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र डिआइजी पुष्कर बोगटी को नेतृत्वमा खटिएको प्रहरी टोलीले विभिन्न जिल्लामा ठगी गर्दै फरार भई मकवानपुरमा लुकीछिपी बसेका व्यक्तिलाई पक्राउ गरेको हो ।
ठगीमा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ
ठगीमा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले हालसम्म ३२८ जना पीडितहरूबाट २ करोड ७२ लाख ६५ हजार ५७४ रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।
ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ रोयल इन्फिल्ड ३५० र केटीएम एड्भेन्चर २५० गरी चार थान रहेका छन् । साथै तीन थान ब्लुबुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
पर्सामा २० लाख हुण्डीसहित एक जना पक्राउ
पर्सामा २० लाख हुण्डीसहित एक जना पक्राउ बरामद भएको रकमसहित तुरहालाई थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । ती व्यक्तिबाट वीरगञ्ज भन्सार एजेन्ट संघ पर्सा लेखिएको परिचयपत्र समेत बरामद भएको छ ।
२८ हजार बढी अमेरिकी डलरसहित चीन जान लागेका सिन्धुपाल्चोकका दुईसहित तीन जना पक्राउ
२८ हजार बढी अमेरिकी डलरसहित चीन जान लागेका सिन्धुपाल्चोकका दुईसहित तीन जना पक्राउ  पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर बुझाइएको प्रवक्ता सिलवालले बताए । 
Weather Update