Harsamaya
बालिका बलात्कारको आरोपमा सार्की पक्राउ
बालिका बलात्कारको आरोपमा सार्की पक्राउ गत माघ १४ गते साथीको घरमा बसेकी बालिकालाई साथीको बुबाले आफूलाई बलात्कार गरेको ती बालिकाले बताएकी छन् ।
केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार केन्द्रीय कारागारमा जेनजी आन्दोलनका क्रममा सामान्य क्षति भएको थियो । कारागारभित्र रहेका पाँचवटै भवन सुरक्षित भएकाले पुनः कैदीबन्दीलाई फर्काउन सहज भएको कारागार प्रशासनले जनाएको छ । 
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ कास्कीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी
इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी ‘इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको हो,’ अभियुक्तको बयान उदृत गर्दै ती अधिकृतले भने, ‘आफ्नो आग्रहमा अरू साथीहरू घटनास्थल आएका हुन् ।’
बाजुरामा ढुङ्गा प्रहार गरी एक जनाको हत्या
बाजुरामा ढुङ्गा प्रहार गरी एक जनाको हत्या सोमबार सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षका धनबहादुर महतरा र उनका छोरा अन्दाजी १८ वर्षका हेमराज महतराले सर्वाशको टाउकोमा ढुङ्गा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे वडाध्यक्ष विष्णुबहादुर बुढाले प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मुक्तिकोबाट प्रहरी नायब निरीक्षक रवीन्द्र धामीको नेतृत्वमा टोली खटिएको थियो ।
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ पक्राउ परेकासँग तीन थान चेकबुक, विभिन्न व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार चेक, विभिन्न बैंकका एटिएम चार थान, नागरिकता एक थान, चारपाङ्ग्रे सवारीसाधन दुई थान, दुईपाङ्ग्रे सवारीसाधन एक थान, सवारी दर्ता  किताब तीन थान बरामद गरिएको उनले बताए । 
धनुषामा ठुलो परिमाणमा अवैध सामान बरामद
धनुषामा ठुलो परिमाणमा अवैध सामान बरामद बरामद सामानको स्रोत र संलग्न व्यक्ति पत्ता लगाउन अनुसन्धान जारी रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ
लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ पक्राउ पर्नेहरूमा विजयनगर गाउँपालिका-४ बर्गदवा बस्ने ३७ वर्षीय मतिउल्ला मुसलमान र सोही गाउँपालिका-२ टाँडी बस्ने ३२ वर्षीय तुल बहादुर श्रीस रहेका छन् ।
१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा
१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार सहसौला चोक नजिकबाटै २० वटा पोकामा लुकाएर भारततिर लैजाँदै गरको अवस्थामा डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कार नियन्त्रणमा लिइएको हो ।
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
स्रोत नखुलेको १० लाखसहित दुई जना पक्राउ
स्रोत नखुलेको १० लाखसहित दुई जना पक्राउ पक्राउ पर्नेहरूमा काठमाडौं कपन बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका २७ वर्षीय दीपक श्रेष्ठ र २५ वर्षीय सुनिल श्रेष्ठ रहेका छन् ।
सर्लाहीमा १० किलो गाँजासहित युवक पक्राउ
सर्लाहीमा १० किलो गाँजासहित युवक पक्राउ बरामद गाँजासहित तामाङलाई पक्राउ गरी लागुऔषध गाँजा सम्बन्धी मुद्दामा जिल्ला अदालत सर्लाहीबाट १० दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
Weather Update