Harsamaya
ठमेलमा यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ
ठमेलमा यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ पक्राउ परेकालाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । 
हराएका ५० वटा मोटरसाइकल फेला पारेर धनीलाई हस्तान्तरण
हराएका ५० वटा मोटरसाइकल फेला पारेर धनीलाई हस्तान्तरण उनका अनुसार विभिन्न स्थानबाट चोरी भएका तथा हराएको भन्दै उजुरी परेका सवारी साधनमध्ये ५० वटा मोटरसाइकल खोजी गरी धनीको जिम्मा लगाइएको हो।
बाख्रीको मासुलाई खसी भन्दै बिक्री गर्ने तीन व्यापारी पक्राउ
बाख्रीको मासुलाई खसी भन्दै बिक्री गर्ने तीन व्यापारी पक्राउ प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ ।
पोखरामा ‘अपरेसन ३६५’ : चार सय १४ मोटरसाइकल समातिए
पोखरामा ‘अपरेसन ३६५’ : चार सय १४ मोटरसाइकल समातिए सवारीसाधन धनीले आफ्नो साधन ‘मोडिफाई’नगरी पूर्ववत् असली स्वरूपमा चलाउन र मोडिफाई गर्ने कार्यमा ग्यारेज, वर्कसप र रिकन्डिसन हाउस सञ्चालकले समेत उक्त कार्य नगर्न/नगराउन पनि प्रहरीले अनुरोध गरेको छ ।
१७१ किलो गाँजासहित मकवानपुरमा युवक पक्राउ
१७१ किलो गाँजासहित मकवानपुरमा युवक पक्राउ गाडीका चालक स्याङतानलाई तत्कालै पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनासम्बन्धी विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।
 ८० लाख बैंकिङ कसुरसम्बन्धी मुद्दाका फरार प्रतिवादी राधिका पक्राउ
 ८० लाख बैंकिङ कसुरसम्बन्धी मुद्दाका फरार प्रतिवादी राधिका पक्राउ प्रहरीका अनुसार बस्‍नेतविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। पक्राउपछि उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ।
‘तेल भिसा’ का निर्माता शिवराज कार्की ठगी आरोपमा पक्राउ
‘तेल भिसा’ का निर्माता शिवराज कार्की ठगी आरोपमा पक्राउ यसअघि सोही फिल्मसँग सम्बन्धित निर्देशक शंकर घिमिरे र उनकी श्रीमती ऋचा घिमिरेविरुद्ध पनि अमेरिका लैजाने प्रलोभनमा ठगी गरेको आरोप लाग्दै ०८१ कात्तिक अन्तिममा उजुरी परेको थियो।
महिलाको हत्याका अभियोगमा १५ वर्षीय किशोर पक्राउ
महिलाको हत्याका अभियोगमा १५ वर्षीय किशोर पक्राउ प्रहरीका अनुसार मध्यरातमा भएको उक्त घटनामा किशोरले मृतकको टाउको, अनुहार र घाँटीमा अन्धाधुन्ध कैची प्रहार गरेका थिए । घटनापछि फरार रहेका किशोरलाई प्रहरीले गत शनिबार नियन्त्रणमा लिएको थियो ।
रामेछापमा ससुराले गरे ज्वाईंको हत्या
रामेछापमा ससुराले गरे ज्वाईंको हत्या प्रहरीका अनुसार ज्यान मार्ने स्पष्ट नियत नदेखिए पनि घटनामा प्रेमबहादुरको मृत्यु भएको छ । पक्राउ परेका वीरबहादुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मन्थली ल्याइएको छ ।
विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित थाई नागरिक पक्राउ
विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित थाई नागरिक पक्राउ पक्राउ पर्नेमा बैङ्ककबाट काठमाडौँ आएका राहदानी नम्बर एसी २५६६३५६ का ३९ वर्षीय थाई नागरिक योङयुट थुइओन रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए।
इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर अभियान
इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर अभियान उनीहरूले दोषीमाथि कडा कारबाहीको माग गर्दै यस्ता घटनाको अन्त्यका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।
Weather Update