Harsamaya
 पत्नीको खुट्टा काट्ने विश्वनाथ पक्राउ
 पत्नीको खुट्टा काट्ने विश्वनाथ पक्राउ घाइते महिलाको बारास्थित एलएस न्यूरो अस्पतालमा प्रारम्भिक उपचार गराइएको थियो ।
गौरीबहादुर कार्कीको घर आसपासमा उच्च सुरक्षा‚ नेपाल प्रहरी र सशस्त्र प्रहरीको निगरानी
गौरीबहादुर कार्कीको घर आसपासमा उच्च सुरक्षा‚ नेपाल प्रहरी र सशस्त्र प्रहरीको निगरानी घर वरपर निगरानी कडा बनाइएको छ भने आवतजावतमा समेत सूक्ष्म अनुगमन भइरहेको बताइएको छ। सुरक्षा निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था सुदृढ गरिएको जनाएका छन्।
देशभर सुरक्षा चुनौती बढेको भन्दै ‘हाई अलर्ट’मा सुरक्षा निकाय 
देशभर सुरक्षा चुनौती बढेको भन्दै ‘हाई अलर्ट’मा सुरक्षा निकाय  प्रहरी जवानदेखि एसपीसम्मका प्रहरीलाई केन्द्र र जिल्लाहरुमा स्ट्यान्डबाई बस्न प्रहरी प्रधान कार्यालयले सर्कुलर जारी गरेको छ । त्यस्तै प्रहरी कर्मचारीको बिदामा पनि रोक लगाइएको छ । जिल्ला प्रमुखहरुलाई आफ्नो क्षेत्रमा गस्ती पट्रोलिङ बढाउन र रणनीतिक योजना अनुसार परिचालन हुन निर्देशन गरिएको छ । 
एमाले प्रदर्शनका क्रममा सात जना पक्राउ, सवारी आवागमन दिनभर प्रभावित
एमाले प्रदर्शनका क्रममा सात जना पक्राउ, सवारी आवागमन दिनभर प्रभावित भीड नियन्त्रणका लागि प्रहरीले कडा सुरक्षा व्यवस्था अपनाएको छ भने केही स्थानमा सवारी आवागमन समेत प्रभावित भएको छ ।
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त होटेलको ४०४ नम्बरको कोठामा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
गुण्डुबाट पक्राउ परेका ओलीलाई भद्रकाली ल्याइयो
गुण्डुबाट पक्राउ परेका ओलीलाई भद्रकाली ल्याइयो ओलीलाई गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ गरी भद्रकालीस्थित जिल्ला प्रहरी परिसर ल्याइएको छ ।
मकवानपुरको महोत्सवमा सुरक्षा व्यवस्था कडा
मकवानपुरको महोत्सवमा सुरक्षा व्यवस्था कडा अनुसन्धानका क्रममा अन्दाजी २१ वर्षीय शक्ति भोलनलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले जानकारी दिएका छन् ।
९८५ फरार प्रतिवादी बाट ६ करोड बढी जरिवाना असुल,  ४ सय ९९ वर्ष कैद सजाय
९८५ फरार प्रतिवादी बाट ६ करोड बढी जरिवाना असुल,  ४ सय ९९ वर्ष कैद सजाय पक्राउ परेका व्यक्तिहरूमार्फत कुल ६ करोड १० लाख ५५ हजार ६८८ रुपैयाँ बराबरको जरिवाना असुल भएको प्रहरीले जनाएको छ ।
इनिशा हत्या प्रकरण : आइतबार अदालत पेस गरिने
इनिशा हत्या प्रकरण : आइतबार अदालत पेस गरिने ‘प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयले अध्ययन गरिरहेको छ’ उनले भने, ‘प्रतिवेदन चित्त बुझ्दो नलागेमा थप अनुसन्धानका लागि कार्यालयले फिर्ता पनि गर्न सक्छ ।’
इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी
इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी इनिशा हत्या प्रकरणमा दोषीलाई कारवाही गर्न नसक्नु र पीडितहरुले न्यायको लागि सडक संघर्ष गर्नुपर्ने कुरा राज्य असफलता भएको प्रमाणित भएको उनीहरुको भनाई छ ।
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । 
प्रेमनाथ हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रेमनाथ हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी शङ्कास्पद व्यक्तिहरू प्रहरीको निगरानीमा छन् । दोषी चाँडै पक्राउपर्नेमा हामी विश्वस्त छौँ ।’ 
Weather Update