Harsamaya
२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै
२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै अदालतका सूचना अधिकारी उज्वल रावलकाअनुसार घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश गरिएको हो ।
मापसे गरी सवारी चलाउने १६ चालक कारबाहीमा
मापसे गरी सवारी चलाउने १६ चालक कारबाहीमा ट्राफिक प्रहरीले आज ११ वटा यात्रुवाहक सवारी साधन, एक वटा ट्र्याक्टर, दुई वटा निजी कार तथा दुई वटा स्कुटरका चालकलाई कारबाही गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 
धनुषामा लागूऔषधसहित फार्मेसी सञ्चालक पक्राउ
धनुषामा लागूऔषधसहित फार्मेसी सञ्चालक पक्राउ धनुषा प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
प्रहरीले नै मनायो ‘अप्रिल फूल’
प्रहरीले नै मनायो ‘अप्रिल फूल’ प्रहरीले आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्युआर कोड स्क्यान नगर्न भनिएको छ ।
प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी ९ लाख रुपैयाँ ठगी गर्ने २ जना पक्राउ
प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनी ९ लाख रुपैयाँ ठगी गर्ने २ जना पक्राउ पक्राउ पर्नेमा काठमाडौं, बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्ग भित्र बस्ने ४५ वर्षीय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) पक्राउ परेका हुन् ।
४० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा राजु पक्राउ
४० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा राजु पक्राउ राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
इनिशा हत्या प्रकरणका आरोपित ४ जनालाई बालगृहमा राख्न अदालतको आदेश
इनिशा हत्या प्रकरणका आरोपित ४ जनालाई बालगृहमा राख्न अदालतको आदेश सरकारी वकिलको कार्यालयले अभियुक्तलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १, २ र ७ अनुसार कैद सजाय र जरिवाना मागवादी गरी अभियोग दायर गरेको थियो ।
यातायात कार्यालयबाट सात जना विचौलिया पक्राउ
यातायात कार्यालयबाट सात जना विचौलिया पक्राउ प्रहरीका अनुसार उनीहरुबाट रु एक लाख २२ हजार नगद र ५३ थान बिलबुकसमेत बरामद भएको छ ।
स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ सञ्चालक पक्राउ
स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ सञ्चालक पक्राउ स्पा सेन्टरबाट उद्धार गरिएका बालिकाहरूलाई परिवार र आफन्तको जिम्मा लगाइएको उनको भनाइ छ । पक्राउ परेकामाथि अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।
सर्लाहीमा युवकमाथि चक्कु प्रहार घटना : आरोपितलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग 
सर्लाहीमा युवकमाथि चक्कु प्रहार घटना : आरोपितलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग  ० जनालाई प्रतिवादी बनाउँदै पक्राउ गरी अनुसन्धान अगाडि बढाउन आदेश दिएको थियो । उक्त आदेशपछि असोज १४ गते मात्रै इप्रका बरहथवामा मुद्दा दर्ता गरिएको थियो ।
नेपालगन्जको कोरियनपुर घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ
नेपालगन्जको कोरियनपुर घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले एक जना पुरुष र दुई महिलासहित तीन जनालाई आज पक्राउ गरिएको जानकारी दिनुभयो । पीडित पक्षले पाँच जनाको नाममा किटानी जाहेरी दिए पनि तीन जनालाई पक्राउ गरिएको उनले बताए।
Weather Update