Harsamaya
मदिरा  पिएर सवारी हुँइक्याइरहेका नौ चालक कारबाहीमा
मदिरा  पिएर सवारी हुँइक्याइरहेका नौ चालक कारबाहीमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज बिहान यहाँका विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् । 
वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास : ५० वर्षीय इस्माइल मिया पक्राउ
वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास : ५० वर्षीय इस्माइल मिया पक्राउ वीरगन्ज–८ दुर्गा रोडमा किराना र मासु पसल सञ्चालन गर्ने छपकैया निवासी ५० वर्षीय इस्माइल मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा  एक जना पक्राउ परेको छ । 
कलाकार सागर लम्साल पक्राउ
कलाकार सागर लम्साल पक्राउ लम्सालमाथि अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले बलात्कारको आरोप लगाएकी थिइन्। पीडितका अनुसार करिब एक वर्षअघि अमेरिकामै घटना भएको हो।
व्यवसायी शंकर अग्रवाल पक्राउ
व्यवसायी शंकर अग्रवाल पक्राउ बिहीबारमात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो ।
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ पक्राउ पर्नेमा साउदी अरेबियामा चार, युनाइटेड अरब इमिरेट्स (यूएई) र कतारमा तीन/तीन तथा ओमानमा एक जना रहेका छन् । क्षेप्यास्त्र तथा ड्रोनमार्फत भइरहेको आक्रमणको तस्बिर तथा श्रव्यदृश्य सामग्री खिचेर कुनै पनि सामाजिक सञ्जालमा डर त्रास देखाउन पोष्ट गरे कानुनी सजाय भोग्नुपर्ने व्यवस्था छ । त्यही अनुरुप हालसम्म ११ नेपालीलाई सामाजिक...
मालपोत कार्यालय गौरबाट चार बिचौलिया पक्राउ, सेवाग्राही ठग्ने कार्यमा संलग्न रहेको आरोप
मालपोत कार्यालय गौरबाट चार बिचौलिया पक्राउ, सेवाग्राही ठग्ने कार्यमा संलग्न रहेको आरोप पक्राउ परेका व्यक्तिहरूलाई हाल जिल्ला प्रहरी कार्यालय गौरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
सागर लम्साल ‘बले’ माथि लाग्यो बलात्कारको आरोप
सागर लम्साल ‘बले’ माथि लाग्यो बलात्कारको आरोप पारिवारिक रूपमै चिनजान भएको व्यक्तिसँग भेट्दा मनमा शान्ति र हौसला मिल्ने ठानेर भेटेको युवतीले बताएकी छन् । लम्सालले ‘तिम्रो अपार्टमेन्ट हेर्न लैजाऊ’ भनेपछि उनले आफू बस्ने कोठामा लगेको बताएकी छन् ।
लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ प्रहरीचौकी मूलघाटबाट परिचालन भएको प्रहरी टोलीले ४४ किलो गाँजासहित धनकुटाको सहिदभूमि गाउँपालिकाबाट तीन जनालाई पक्राउ गरेको जनाइएको छ । 
चोरी मोटरसाइकलसहित युवक ट्राफिक प्रहरीले नियन्त्रणमा
चोरी मोटरसाइकलसहित युवक ट्राफिक प्रहरीले नियन्त्रणमा उक्त मोटरसाइकल काठमाडौँ महानगरपालिका–६ बस्ने राजु लामाले हराएको भनि ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।
अनलाइनमार्फत ९० लाख ठगी गर्ने वनकुमारी गुरुङ पक्राउ
अनलाइनमार्फत ९० लाख ठगी गर्ने वनकुमारी गुरुङ पक्राउ गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा बुधबार पक्राउ गरी आज ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए । 
मालपोत र यातायात कार्यालय १६ बिचौलिया प्रक्राउ
मालपोत र यातायात कार्यालय १६ बिचौलिया प्रक्राउ सुर्खेतबाट छ पुरुष गरी १६ बिचौलियालाई पक्राउ गरेको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए । 
Weather Update