Harsamaya
काठमाडौंमा एआई सम्मेलन हुँदै, देश–विदेशका प्रतिनिधिले भाग लिने
काठमाडौंमा एआई सम्मेलन हुँदै, देश–विदेशका प्रतिनिधिले भाग लिने सम्मेलन डिजिटल मिडिया फाउन्डेसनले आयोजना गर्दैछ भने इन्टरनेट सोसाइटी नेपाल शाखा, युएनडिपी नेपाल, युनेस्को काठमाडौं, डिजिटल फ्रिडम कोलिसन, रोबोटिक एसोसिएसन नेपाल र डिजिटल राइट्स नेपालको सहकार्यमा सम्पन्न हुनेछ ।
वर्ल्डलिंकले गर्यो सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द
वर्ल्डलिंकले गर्यो सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द वर्ल्डलिंकले यसबाट केही सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्न असुविधा हुन सक्ने भन्दै यसबाट पर्न जाने असरप्रति क्षमा पनि मागेको छ । 
नेपाल टेलिकम र एनसेलले बन्द गर्यो दर्ता नभएका सामाजिक सञ्जालहरु
नेपाल टेलिकम र एनसेलले बन्द गर्यो दर्ता नभएका सामाजिक सञ्जालहरु टेलिकमका अनुसार ती प्लेटफर्महरू पुनः सञ्चालनमा ल्याउने विषय आगामी दिनमा प्राधिकरणबाट प्राप्त हुने निर्देशन अनुसार हुनेछ ।
इन्टरनेट सेवा प्रदायक संघ नेपालद्वारा सामाजिक सञ्जाल बन्द गर्ने तयारी
इन्टरनेट सेवा प्रदायक संघ नेपालद्वारा सामाजिक सञ्जाल बन्द गर्ने तयारी नेपाल सरकारको निर्देशनअनुसार नेपालभित्र सूचीकरण नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू बन्द गर्ने तयारी गरिएको छ ।
नेपालमा २६ सामाजिक सञ्जाल बन्द : फेसबुकदेखि युट्युबसम्म पहुँच रोकियो
नेपालमा २६ सामाजिक सञ्जाल बन्द : फेसबुकदेखि युट्युबसम्म पहुँच रोकियो नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालहरु आजदेखि निष्क्रिय भएका छन्। नेपाल सरकारको निर्देशन र सर्वोच्च अदालतको आदेशपछि नेपाल टेलिकम र एनसेलले आफ्ना नेटवर्कमार्फत २६ वटा सामाजिक सञ्जाल बन्द गरेका हुन्।
मेटाले माग्यो नेपालमा दर्ता हुनको लागि आवश्यक कागजातको सूची
मेटाले माग्यो नेपालमा दर्ता हुनको लागि आवश्यक कागजातको सूची बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
सुचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रीय पार्न दुरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन (भिडियोसहित)
सुचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रीय पार्न दुरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन (भिडियोसहित) सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को भदौ ९ गते निर्णयको कार्यान्यवन गर्न मन्त्रालय यस्तो प्रक्रिया थालेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्ले जानकारी दिएका छन् ।
फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय
फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय आज बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
धम्कीपूर्ण शैलीमा सामाजिक सञ्जाल बन्द गर्न खोज्नु गलत : सांसद चौधरी
धम्कीपूर्ण शैलीमा सामाजिक सञ्जाल बन्द गर्न खोज्नु गलत : सांसद चौधरी प्रतिनिधि सभाको बैठकमा बोल्दै सामाजिक सञ्जाल नियमन गर्नुपर्ने कुरा असहमति नभएको बताउँदै सरकार धम्कीमा उत्रिएर जनहित विपरीत काम गर्न खोजेको बताए । 
संचार कानुनहरु संशोधन गर्न धेरै चुनौतीहरु छन् : मन्त्री गुरुङ [भिडियोसहित]
संचार कानुनहरु संशोधन गर्न धेरै चुनौतीहरु छन् : मन्त्री गुरुङ [भिडियोसहित] मंगलबार काठमाडौंमा आयोजित उनले रासस, गोरखापत्र, हुलाक, रेडियो नेपाललगायत सबै राजा महेन्द्रको पालाको कानूनले चलेको अवस्थामा यसलाई संशोधन गर्ने प्रयासमा लागेको भन्दै धेरै बाँधाहरुका कारण चाहेको जस्तो काम हुन नसकेको बताए । 
सबै सामाजिक सञ्जालहरु सरकारमा दर्ता हुनुपर्छ : मन्त्री गुरुङ [भिडियोसहित]
सबै सामाजिक सञ्जालहरु सरकारमा दर्ता हुनुपर्छ : मन्त्री गुरुङ [भिडियोसहित] बागमती प्रदेश सम्पर्क कमिटी समृद्ध बागमतीको लागि युवा सहभागिता विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा बोल्दै उनले सर्वौच्च अदालतको निर्देशनात्मक फैसला अनुसार नै सरकारले सामाजिक सञ्जालहरु दर्ता गर्न लागेको बताएका हुन् ।
जापानले ल्यायो अब २ घन्टा भन्दा बढी स्मार्टफोन चलाउन नपाइने नियम
जापानले ल्यायो अब २ घन्टा भन्दा बढी स्मार्टफोन चलाउन नपाइने नियम बालबालिकाको राम्रो भविष्य, मानिसको स्वास्थ्य र मानसिक स्वास्थ्य र बिग्रिएको सम्बन्धलाई ट्रयाकमा ल्याउन विज्ञहरूले स्क्रिन टाइम घटाउन सुझाव दिने गरेका छन् । यही कारणले गर्दा स्क्रिन टाइम कम गर्न विश्वभर विभिन्न किसिमका प्रयास भइरहेका छन् ।
Weather Update