आईटी क्षेत्रका दक्ष जनशक्तिलाई दुई लाखसम्म तलबको व्यवस्था : प्रधानमन्त्री ओली
बिहीबार, भदौ १२, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको जानकारी दिएका छन् ।
प्रविधिको विकास संगै परम्परागत पानीघट्ट संकटमा
मंगलबार, भदौ १०, २०८२
पछिल्लो समय जिल्लामा परम्परागत पानीघट्ट संकटमा पर्दै गएका छन् ।
पहिलो महिनामै साढे तीन अर्बभन्दा बढीको स्मार्टफोन आयात
आइतबार, भदौ ८, २०८२
चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो महिनामै नेपालमा करीब साढे तीन अर्ब रुपैयाँ भन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन् ।
सञ्चारमाध्यमको विकासका लागि उचित नीति, ऐन निर्माण हुन सकेन : मन्त्री गुरुङ (भिडियोसहित)
आइतबार, भदौ १, २०८२
मन्त्री गुरुङले भाषाको विकासका लागि मिडियाहरुले स्थानीय र प्रदेश सरकारसँग समन्वय गरि काम गर्नुपर्ने बताए ।
नाडा अटो शोका लागि ल्याइयो अत्याधुनिक युनिट्री रोबोट्स
शनिबार, साउन ३१, २०८२
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले विज्ञप्तिमार्फत तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद् र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै अति उच्च प्रविधिहरू नेपाल ल्याउन सफल भएको जानकारी दिएको छ ।
ब्याकबोन नेटवर्क परियोजनाको लागि एनटीए र एनटीसीबीच सम्झौतापत्रमा हस्ताक्षर
शुक्रबार, साउन ३०, २०८२
गण्डकी र लुम्बिनी प्रदेशमा ब्याकबोन नेटवर्क गर्ने परियोजनाको लागि नेपाल दुरसञ्चार प्राधिकरण (एनटीए) र नेपालटेलिकमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
डिजिटल प्लेटफर्मका फाइदा धेरै छन् तर दुरुपयोग बढ्यो : देउवा (भिडियोसहित)
बिहीबार, साउन २९, २०८२
घर–घरमा इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, अनलाइन फाराम, डिजिटल स्वास्थ्य सेवा तथा डिजिटल शिक्षा यी सबै प्रविधिमैत्री योजनाहरूले जनताको जीवनशैली सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेका छन्,’उनले भने ।
डियरवाक लर्निङ सेन्टरले सार्वजनिक गर्यो श्रब्यदृश्य सामग्रसहितको एप (भिडियोसहित)
मंगलबार, साउन २७, २०८२
काठमाडौंको सिफलमा रहेको डियरवाक लर्निङ सेन्टरले तयार गरेको फ्लिप कक्षाका श्रब्यदृश्य सामग्रसहितको एप सार्वजनिक गरेको छ । डियरवाक ग्रुप लिमिटेडको स्वामित्वमा रहेको लर्निङ सेन्टरले देशभरका विद्यालयहरुलाई निशुल्क रुपमा श्रब्यदृश्य सामग्री प्रदान गर्ने उद्देश्यले एप सार्वजनिक गरेको हो ।
‘हुलाक, रासस, गोरखापत्र, रेडियो नेपाललगायतका संस्था लेउ लागेजस्ता भए’ (भिडियोसहित)
मंगलबार, साउन २७, २०८२
मंगलबार काठमाडौंमा आयोजित गोश्वारा हुलाक कार्यालयको वार्षिक समिक्षा गोष्ठीमा उनले संस्था भनेको बगेको खोला जस्तो गतिशिल हुनुपर्ने भन्दै जमेर लेउ लागेको संस्थाले कहिले पनि प्रगती गर्न नसक्ने बताए ।
चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण
सोमबार, साउन २६, २०८२
चीनमा स्मार्ट प्रविधिहरूको सहायतामा विमानस्थलका यात्रुहरुलाई आवागमन र प्रवेशमा सहजीकरण गर्ने गरेको छ ।
कोशी प्रदेशमा डिजिटल भुक्तानी प्रणाली सुरु
शनिबार, साउन २४, २०८२
स्वास्थ्य मन्त्रालयले आगामी चैरणमा अन्य स्वास्थ्य संस्थामा पनि यो प्रणाली विस्तार गर्ने योजना समेत बनाएको जनाएको छ ।
बाजुरामा टेलिकमको नेटवर्कमा समस्या, गुनासो गर्दा पनि सुनुवाइ भएन
शुक्रबार, साउन २३, २०८२
नाईना, सुदाडालगायतका बस्तीहरूमा नेटवर्क सम्पर्कमै समस्या देखिएको छ। उक्त ठाउँमा फोन सम्पर्क गर्न पनि गाह्रो भइरहेको स्थानीयले बताएका छन्।
एआई अब हाम्रो जीवनको हिस्सा बनिसक्यो : अध्यक्ष दाहाल
बिहीबार, साउन २२, २०८२
यस्तै, उनले कृतिम बौद्धिकता प्रणालीहरुले आदिवासी समुदायका आवाज, दृष्टिकोण, ज्ञान र प्रणालीलाई उपेक्षा गर्ने र बहिष्करण, भेदभाव र पहिचानको संकट निम्ताउन सक्ने सम्भावना पनि भएको भन्दै यसको विकासमा आदिवासी जनजातीको सक्रिय सहभागिता हुनुपर्ने बताए ।
साताको लोकप्रिय

