Harsamaya
देशभरका सबै सिस्टमहरुलाई ‘डिजिटलाइज’ गर्नुपर्ने
देशभरका सबै सिस्टमहरुलाई ‘डिजिटलाइज’ गर्नुपर्ने उनले भने, ‘हामी अहिले एआईको नीतिमा काम गर्दैछौ र देशका प्रमुख शहरहरुमा फाइभजी सेवा दिने योजनामा पनि छौ । कागज बिना सबै काम डिजिटल रुपमा गर्ने जुन लक्ष्य राखेका छौ त्यसको लागि देशभर भएका सबै सिस्टमहरुलाई डिजिटलाइज गर्नुपर्छ ।’
अझै १५ दिन सुनिता विलियम्स घर फर्कन नपाउने
अझै १५ दिन सुनिता विलियम्स घर फर्कन नपाउने जब कुनै अन्तरिक्ष यान अन्तरिक्षबाट पृथ्वीमा फर्कन्छ र कुनै ठाउँमा अवतरण गर्दछ, यसलाई स्प्लास डाउन भनिन्छ। स्पेसएक्स ड्र्यागन क्याप्सुलमा पनि त्यस्तै भयो। स्प्लासडाउन हुने बित्तिकै रिकभरी टोलीले सुनिता विलियम्स र अन्य अन्तरिक्ष यात्रीहरूलाई तुरुन्तै बाहिर निकालेको थियो ।
तीन सामाजिक सञ्जाल सूचीकरण
तीन सामाजिक सञ्जाल सूचीकरण मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम सञ्चार मन्त्रालयमा सूचीकृत हुनैपर्ने बाध्यकारी व्यवस्था गरिएको बताए । ‘हामीले पत्राचार नै गरेर सामाजिक सञ्जाल प्लेटर्फमलाई सूचीकरण गर्न आग्रह गरेका छौं’,उनले भने, ‘फेरि अर्कोपटक आह्वान गर्छौं, अटेरी गरे कानुनी दायरामा ल्याउँछौँ ।’ 
भिपिएन प्रयोग गरी मोबाइल बैंकिङ चलाउन नपाइने
भिपिएन प्रयोग गरी मोबाइल बैंकिङ चलाउन नपाइने अब भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) अन गरेर मोबाइल तथा इन्टरनेट बैंकिङ चलाउन नपाइने भएको छ।
वर्ल्डलिंकको नयाँ अफर: १० भाग्यशाली विजेताले जित्न सक्छन् आइफोन १६
वर्ल्डलिंकको नयाँ अफर: १० भाग्यशाली विजेताले जित्न सक्छन् आइफोन १६ इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना नयाँ ग्राहकलाई आकर्षित गर्न र आफ्नो सेवा विस्तारको उत्सव मनाउन विशेष अफर ल्याएको छ।
जिमेलको टू स्टेप भेरिफिकेसन अब क्यूआरबाट
जिमेलको टू स्टेप भेरिफिकेसन अब क्यूआरबाट साइबर ठगी र नक्कली खाताहरू सिर्जना हुनबाट रोक्नको लागि, गुगलले दुई-चरण प्रमाणीकरणको विकल्प सुरु गरेको थियो, जसमा मोबाइल नम्बरमा ६ अंकको कोड एसएमएस मार्फत मोबाइलमा आउँछ र त्यस मार्फत प्रमाणीकरण गरिन्छ । तर साइबर अपराधीहरूले यसमार्फत फोन ह्याकिङ, सिम स्वापिङ र फिसिङ जस्ता घोटाला पनि गरिरहेपछि नयाँ विकल्पको रुपमा क्यूआर...
रूसले गुगललाइ गरायो ३.८ मिलियन जरिबाना
रूसले गुगललाइ गरायो ३.८ मिलियन जरिबाना रसियाले धेरै वर्षदेखि विदेशी टेक्नोलोजी प्लेटफर्महरूलाई गैरकानुनी भन्दै सामग्री हटाउन आदेश दिइरहेको छ, यसमध्यमा रूस युक्रेनमा युद्धको बारेमा बनाइएका भिडियोहरूले भ्रम छरेको रूसको लामो समय देखि आरोप रहँदै आएको छ । गुगलले भने सो जरिबाना पछि कुनै प्रतिक्रिया दिएको छैन।
‘सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्छ’
‘सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्छ’ राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले सूचना अभियन्ताले आफ्नो मर्यादा कायम राख्नुपर्ने बताएका छन् । सूचनाको हकका  लागि राष्ट्रिय महासंघले आज हेटौँडामा आयोजना गरेको सूचनाको हकको व्यवहारिक कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उनले आफू, आम नागरिक र समाजलाई सुसूचित गर्न मर्यादित रूपमा सूचनाको माग र प्रयोग हुनुपर्ने...
सफलतापूर्वक सम्पन्न भयो ‘क्यान इन्फोटेक २०२५’ (विज्ञप्तिसहित)
सफलतापूर्वक सम्पन्न भयो ‘क्यान इन्फोटेक २०२५’ (विज्ञप्तिसहित) सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो वार्षिक प्रदर्शनी ‘क्यान इन्फोटेक २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ ।
आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो
आम्दानी सङ्कुचन हुँदा टेलिकम सेवाप्रदायकको पुँजीगत लगानी घट्दो टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानीमा निरन्तरको सङ्कुचनको असर उनीहरुको पुँजीगत खर्चमा देखिएको छ । घट्दो आयसँगै पूर्वाधार निर्माणमा बजेट विनियोजन कम हुँदाको असर सेवा विस्तार तथा स्तरोन्नति तथा गुणस्तरीय सेवा प्रवाहलगायतमा देखिएको छ । साथै, कम्पनीहरुको भविष्यसमेत सुखद नदेखिएको जानकारहरु बताउँछन् ।
क्यान इन्फोटेकको ३०औं संस्करण माघ २४ देखि
क्यान इन्फोटेकको ३०औं संस्करण माघ २४ देखि क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने क्यान महासंघका महासचिव चन्द्रविलास भूर्तेलले जानकारी दिए । 
डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर
डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर यो एआई विकास गर्न प्रयोग गरिने विशाल लर्निङ (सिकाइ) मोडेलहरूलाई सञ्चालन गर्न आवश्यक उन्नत चिपहरूमा चिनियाँ कम्पनीहरूको पहुँचलाई रोक्ने कडा अमेरिकी नियमका बाबजुद भएको हो ।
Weather Update