म्यानमारसँग हारेपछि भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन् माफी
बिहीबार, फागुन १५, २०८१
अन्जिलाले पछिल्लो वर्षमा तीन वटा फाइनल खेलेको उल्लेख गर्दै यस्ता प्रतियोगिताहरू निरन्तर भए, एक दिन हामी अवश्य उपाधि उचाल्ने बताएकी छन् । साथै उनले यो प्रतियोगिता आयोजना गरी अवसर दिएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी, सम्पूर्ण विभाग, र टिम स्टाफ सबैलाई धन्यवाद दिएकी छन् । कप्तान अन्जिलाले खेलाडीहरूलाई आलोचना नगर्न समेत अपिल गरेकी छन् ।
रेणुका नगरकोटी बनिन् अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको उत्कृष्ट खेलाडी
बुधबार, फागुन १४, २०८१
नगरकोटीले प्रतियोगिताको मूल्यवान् खेलाडीको अवार्ड जितेकी हुन् ।
महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारको पोल्टामा, नेपाल फेरि हार्यो
बुधबार, फागुन १४, २०८१
महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको फाइनल खेलमा नेपाललाई हराउँदै म्यानमारले जित निकालेको हो ।
नेपालविरुद्ध म्यानमारको २ गोल
बुधबार, फागुन १४, २०८१
जारी महिला अन्तराष्ट्रिय च्याम्पियनसिपको फाइनल खेलमा खेलको ६२औं र ६४औँ मिनेटमा गोल गर्दै म्यानमारले गोल गर्दै २-० को अग्रता लिएको हो । म्यानमारका लागि यू पीर खैंग र विन थिंगी टुंगले एक एक गोल गरेका थिए ।
पहिलो हाफमा नेपाल र म्यानमार बराबरीमा
बुधबार, फागुन १४, २०८१
नेपालले गोल गर्ने कैयौं अवसर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेको थिएन । पहिलो हाफमा नेपाल निकै आक्रामक खेल खेल्दै बलियो म्यानमारलाई दबाबमा राखेको थियो ।
एन्फाले भन्यो - नेपाल र म्यान्मारबीचको फाइनल खेल घरबाटै हेर्नू
बुधबार, फागुन १४, २०८१
आज हुने अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट सोल्ड आउट भएको छ ।
रोनाल्डो र मानेको गोलमा अल नासर विजयी
बुधबार, फागुन १४, २०८१
साउदी प्रो लिग अन्तर्गत अल नासरले अल वेहडालाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा अल नासरले अल वेहडालाई २-० गोल अन्तरले पराजित गरेको हो।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा नेपाल र म्यान्मार भिड्दै
बुधबार, फागुन १४, २०८१
फिफाको वरियतामा ५५औं स्थानमा रहेको म्यानमारलाई सयौं स्थानमा रहेको नेपालले लिग चरणमा बराबरीमा रोकेका कारण फाइनल खेलका लागि उत्साहित रहेको छ ।
१४औं साग २०२६ को जनवरीमा पाकिस्तानमा हुने
मंगलबार, फागुन १३, २०८१
बैठकले गरेको सर्वसम्मत निर्णयअनुसार अबको साग २०२६ को जनवरी २३ देखि ३१ सम्म आयोजना हुनेछ । प्रतियोगिता पाकिस्तानका तीन सहरमा हुनेछ । ती सहरमा लाहोर, इस्लामावाद र फैसलावाद रहेका छन् । प्रतियोगितामा कुल २७ खेल समावेश गरिएको छ । त्यसमध्ये दुई खेल आयोजक पाकिस्तानको रोजाइको रहेको छ । बाँकी २५...
बुटवलमा ऐतिहासिक स्नुकर च्याम्पियनसिप सुरु: विजेतालाई ३ लाख पुरस्कार
मंगलबार, फागुन १३, २०८१
देशभरका १२८ खेलाडी सहभागी रहेको यो प्रतियोगिता फागुन २१ सम्म सञ्चालन हुनेछ। विजेताले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार तथा सर्वाधिक स्कोर ब्रेक गर्ने खेलाडीले ५५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। साथै, सेमिफाइनल खेलाडीलाई ३०-३० हजार, राइजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिनेछ।
नेपालमै पहिलो पटक क्रिकेट मैदानमा फ्लड लाइट
मंगलबार, फागुन १३, २०८१
२५ हजार दर्शक क्षमताको प्यारापिटसहित रंगशाला पाँच वर्षभित्र पूर्णरूपमा तयार हुने योजना छ।
भक्तपुरमा १ लाख राशिको तेस्रो डोरीतान प्रतियोगिता हुने
मंगलबार, फागुन १३, २०८१
नेपालको पुरानो मौलिक खेल भए पनि ओझेलमा परेको डोरीतानलाई राष्ट्रिय स्तरमा पुनःस्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष भवानीप्रसाद पौडेलले बताए।
केपी ओली कप: आज कुन कुन टिम भिड्दैछन् ?
मंगलबार, फागुन १३, २०८१
यसअघि सोमबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिसलाई पराजित गरेर सेमिफाइनलमा पुगेको छ भने केपी ओली एफसीले न्यूरोड टिमलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
साताको लोकप्रिय

