Harsamaya
इन्द्रावतीमा पालिकास्तरीय वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने
इन्द्रावतीमा पालिकास्तरीय वडा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने त्यस्तै द्वितीय हुने टोलीले २० हजार र तृतीय स्थान हासिल गर्ने टोलीले १० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र पाउने वडा कार्यालयले जनाएको छ।
मछिन्द्रले उचाल्यो केपी ओली कपको उपाधि
मछिन्द्रले उचाल्यो केपी ओली कपको उपाधि मछिन्द्रको जितमा स्टेफन जमाहा जालीले एक गोल गरेका थिए भने अर्को गोल आर्मीका विमल पाण्डेले आत्मघाती गोल गरेका थिए । खेलको २९ औं मिनेटमा आर्मीका डिफेन्डर विमल पाण्डेले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा बल छिरेपछि गोल भएको थियो । मछिन्द्रले दोस्रो गोल भने खेलको ७२औं मिनेटमा गरेको थियो ।
नेपाली टीमलाई अन्तराष्ट्रिय प्रतियोगिता जित्ने योग्य बनाउँछु - मुख्य प्रशिक्षक म्याट रोस
नेपाली टीमलाई अन्तराष्ट्रिय प्रतियोगिता जित्ने योग्य बनाउँछु - मुख्य प्रशिक्षक म्याट रोस म्याट रोसलाई नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको मुख्य प्रशिक्षकका रूपमा एक वर्षको सम्झौता गरिएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । मुख्य प्रशिक्षकका लागि २० जनाको सर्टलिष्टबाट म्याट रोस चयन गरिएको उनले बताए । उनले म्याट रोसको पारिश्रमिकबारे भने खुलाएनन् । शाहले नयाँ प्रशिक्षक चयन भएसंगै नेपाली टीमलाई बलियो रुपमा...
बुफोनको उपस्थितिमा केपी ओली कपको फाइनल हुँदै, आर्मी र मछिन्द्र भिड्दै
बुफोनको उपस्थितिमा केपी ओली कपको फाइनल हुँदै, आर्मी र मछिन्द्र भिड्दै फाइनल खेलमा विशेष अतिथिको रूपमा इटालियन फुटबलका लिजेण्ड गोलकिपर गियानलुइगी बुफोन आइतबार नै काठमाडौं आइपुगेका छन् । आजको फाइनलमा बुफोनको विशेष उपस्थिति हुने भएको छ । फाइनल खेलअघि दशरथ रंगशालामा सांगितीक प्रस्तुति समेत हुने आयोजक राष्ट्रिय युवा संघ नेपालले जानकारी दिएको छ । 
न्यूजिल्याण्डलाई हराउँदै भारत बन्यो समूह विजेता
न्यूजिल्याण्डलाई हराउँदै भारत बन्यो समूह विजेता भारतका लागि श्रेयस अय्यरले सर्वाधिक ७९ रन बनाए भने हार्दिक पाण्डेयले ४५ रन बनाएका थिए । त्यसैगरी अक्सर पटेलले ४२, केएल राहुलले २३ र रविन्द्र जडेजाले १६ रन बनाएका थिए ।
इटालीका लिजेण्ड गोलकिपर बुफोन काठमाडौंमा
इटालीका लिजेण्ड गोलकिपर बुफोन काठमाडौंमा ४७ वर्षीय बुफोनले इटालीका लागि १७६ खेल खेलेका छन् भने इटालीलाई २००६ को विश्वकप जिताउँदा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।   
च्याम्पियन्स ट्रफी: आज भारत र न्यूजील्याण्ड खेल्दै
च्याम्पियन्स ट्रफी: आज भारत र न्यूजील्याण्ड खेल्दै जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज समुह चरणको अन्तिम खेलमा भारत र न्यूजील्याण्ड खेल्दै छन् ।
केपी ओली कप: मछिन्द्र क्लब फाइनलमा प्रवेश
केपी ओली कप: मछिन्द्र क्लब फाइनलमा प्रवेश अब मछिन्द्रले सोमबार हुने फाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्ने छ । फाइनल खेल दशरथ रंगशालामा सोमबार साँझ ५ बजेदेखि शुरु हुने छ । 
केपी ओली एफसी र मछिन्द्र सेमिफाइनलमा भिड्दै
केपी ओली एफसी र मछिन्द्र सेमिफाइनलमा भिड्दै अब त्रिभुवन आर्मीले फाइनलमा आयोजक केपी ओली एफसी र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्ने छ ।  प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुँदैछ ।
त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा
त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा शुक्रबार दशरथ रंगशालामा सम्पन्न खेलमा त्रिभुवन आर्मीले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
कप्तान एन्जीला फर्किइन् ग्रीस
कप्तान एन्जीला फर्किइन् ग्रीस एन्जीला ग्रिसको निस एट्रोमिटौ क्लबबाट खेल्ने गर्दछिन् । उनलाई विमानस्थलमा एन्फा केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाहलगायतले बिदाइ गरेका थिए ।
केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै
केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब खेल्दै छन् ।
Weather Update