Harsamaya
पराजित भएपछि सोमपाल कामी भन्छन् : अबको खेलमा कम ब्याक गर्नेछौं [भिडियोसहित]
पराजित भएपछि सोमपाल कामी भन्छन् : अबको खेलमा कम ब्याक गर्नेछौं [भिडियोसहित] उनले भने, ‘हाम्रो केही कमजोरी र चितवनको राम्रो ब्याटिङ्का कारण आजको खेल हार्न पुगेका छौ । खेल अझै लामो छ, कम ब्याक गर्नेछौं । अब आउने खेलमा राम्रै गर्नुपर्ने हुन्छ ।’
विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो २२१ रनको विशाल लक्ष्य
विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो २२१ रनको विशाल लक्ष्य यसअघि आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउदै चितवनले विजयीको सुरूवात गरेको छ । हिजो भएको पहिलो खेलमा भने काठमाडौंले जित निकालेको थियो ।
कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
कर्णाली याक्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले चितवनलाई १६७ रनको लक्ष्य दिएको थियो ।  कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो ।
कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य
कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एक/एक विकेट लिए ।
कर्णाली याक्सले चितवन राइनोजविरुद्ध ब्याटिङ गर्दै
कर्णाली याक्सले चितवन राइनोजविरुद्ध ब्याटिङ गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध अहिले ब्याटिङ गरिरहेको छ । 
एनपिएल क्रिकेट : चितवन र कर्णाली, विराटनगर र पोखरा भिड्दै
एनपिएल क्रिकेट : चितवन र कर्णाली, विराटनगर र पोखरा भिड्दै यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौँ गोर्खाजले सुखद सुरुआत गरेको छ । जितसँगै काठमाडौँले अंकतालिकामा दुई अंक पनि जोड्यो ।
एनपीएलः उद्घाटन खेलमा काठमाडौं विजयी‚ जनकपुर पाँच विकेटले पराजित
एनपीएलः उद्घाटन खेलमा काठमाडौं विजयी‚ जनकपुर पाँच विकेटले पराजित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो खेलमा काठमाडौं विजयी भएको छ । उद्घाटन खेलमा पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई काठमाडौंले हराएको हो ।
काठमाडौं गोर्खाजलाई जनकपुर बोल्ट्सले दियो १३१ रनको लक्ष्य 
काठमाडौं गोर्खाजलाई जनकपुर बोल्ट्सले दियो १३१ रनको लक्ष्य  सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिला व्याटिङ गरेको जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई २० ओभरमा ६ विकेट गुमाएर  १३१ रनको लक्ष्य दिएको हो । 
दोस्रो सिजनको एनपीएलमा आशिफको पहिलो अर्धशतक
दोस्रो सिजनको एनपीएलमा आशिफको पहिलो अर्धशतक सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा आशिफले ६ चौका र एक छक्काको सहायतामा ३७ बलमा काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक पूरा गरेका हुन् ।
जनकपुर बोल्ट्सले चौथो विकेट गुमायो 
जनकपुर बोल्ट्सले चौथो विकेट गुमायो  साहलाई मिलिन्द कुमारले आउट गरेका हुन् । जनकपुर बोल्ट्सले ११ ओभरको खेलमा ६२ रन मात्र जोड्न सकेको छ । 
एनपीएल सिजन–२ को उद्घाटन खेलः काठमाडौं गोर्खाजले पहिला फिल्डिङ गर्ने
एनपीएल सिजन–२ को उद्घाटन खेलः काठमाडौं गोर्खाजले पहिला फिल्डिङ गर्ने सोमबार टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् । योसँगै काठमाडौं गोर्खाजविरुद्ध साविक विजेता जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने छ ।
कीर्तिपुरमा बाजुरा यूथ कनेक्टको फुटसल, उपाधि आयोजकको पोल्टामा
कीर्तिपुरमा बाजुरा यूथ कनेक्टको फुटसल, उपाधि आयोजकको पोल्टामा प्रतियोगितामा बाजुरा घर भई राजधानीमा रहेका करिब १६ टिमको सहभागिता थियो । खेलको उद्घाटन नेपाली फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले गरेका थिए ।
Weather Update