Harsamaya
 सुदूरपश्चिमले दियो पोखरासामु १९४ रनको लक्ष्य
 सुदूरपश्चिमले दियो पोखरासामु १९४ रनको लक्ष्य पहिलो विकेटका लागि ब्राउन र विनोदले १०८ रनको शतकीय साझेदारी गरे । पोखराका लागि जिम्मी निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले दुई/दुई विकेट लिए । 
भरतपुर महानगरले भन्यो -‘धुर्मुस’लाई रङ्गशालाको भुक्तानी गर्न कानुनी बाधा
भरतपुर महानगरले भन्यो -‘धुर्मुस’लाई रङ्गशालाको भुक्तानी गर्न कानुनी बाधा  महानगरले जतिसक्दो चाँडो भुक्तानी गर्न चाहेको भए पनि कानुनी अड्चनका कारण नसकिएको उनले प्रष्ट पारिन् । 
पोखरा एभेन्जर्सले टस जितेर पहिला फिल्डिङ गर्ने
पोखरा एभेन्जर्सले टस जितेर पहिला फिल्डिङ गर्ने सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डु गोर्खाजलाई पराजित गरेको थियो । पोखरा भने विराटनगर किंग्ससँग पहिलो खेलमा पराजित भएको थियो ।
एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै
एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै एनपीएलमा एकएक खेल खेलिसक्दा विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले दुई दुई अङ्क जोडिसकेका छन् भने दुई खेल खेलेका काठमाडौं र चितवनको समेत दुई दुई अङ्क छ ।
एनपिएलः लुम्बिनीको विजयी सुरूआत‚ चितवन ६ विकेटले पराजित
एनपिएलः लुम्बिनीको विजयी सुरूआत‚ चितवन ६ विकेटले पराजित राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा  लुम्बिनी लायन्सले  विजयी सुरूआत गरेको छ । लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।
चितवन राइनोजले दियो लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य
चितवन राइनोजले दियो लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य लुम्बिनीको कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानमा कुशल मल्ल रहेका छन् । 
लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने
लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने लुम्बिनीको कप्तान राष्ट्रिय टिमकै कप्तान रोहितकुमार पौडेल हुन् भने चितवनको कप्तानी कुशल मल्ल रहेका छन् ।
आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै
आज लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुँदै लुम्बिनी लायन्स यस लिगमा पहिलो खेल खेल्दै छ भने चितवन राइनोज कर्णाली याक्सालाई चार विकेटले पराजित गरेर लुम्बिनीसँग प्रतिस्पर्धा गर्न तयार छ ।
सुदुरपश्चिमको विजयी सुरूवात‚ काठमाडौं २९ रनले स्तब्ध
सुदुरपश्चिमको विजयी सुरूवात‚ काठमाडौं २९ रनले स्तब्ध सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा विजयी सुरुआत गरेको छ । काठमाडौंलाई आजको खेलमा सुदूरपश्चिमले २९ रनले पराजित गरेको हो ।
हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको १४८ रनको लक्ष्य
हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको १४८ रनको लक्ष्य सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा ३९ रन बनाएर आउट भएका थिए । त्यस्तै हर्मित सिंहले १९ बलमा ५० रन पूरा गरेर अर्धशतक बनाएका थिए ।
काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै
काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मित सिंह, जोस ब्राउन र ध्रुव प्रासर मैदानमा उत्रेका छन् ।
आज काठमाडौँ र सुदूरपश्चिम भिड्दै
आज काठमाडौँ र सुदूरपश्चिम भिड्दै नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौं गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
Weather Update