एनपिएलः लुम्बिनी लायन्सले सुदुरपश्चिमलाई दियो १४४ रनको लक्ष्य
बिहीबार, मंसिर ११, २०८२
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले बलिङ गरेको लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको हो ।
आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
बिहीबार, मंसिर ११, २०८२
तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार चौथो जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ ।
एनपीएलः विराटनगरको पहिलो हार‚ चितवन ४८ रनले विजयी
बुधबार, मंसिर १०, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको जारी सिजनमा विराटनगर किङ्सले पहिलो हार खेपेको छ
विराटनगरलाई चितवनको १७५ रनको लक्ष्य
बुधबार, मंसिर १०, २०८२
आजको खेलमा विराटनगर लगातर चौथो जित निकाल्ने लक्ष्यमा छ । यो टिमले तीन खेल खेलेकोमा तीनै खेल जितेको छ ।
जनकपुर बोल्ट्सका खेलाडीहरूले बिहीबार आमाको नाम लेखिएको जर्सी लगाएर खेल्ने
बुधबार, मंसिर १०, २०८२
त्यस्तै पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले आमाप्रति सम्मानका लागि गरिएको क्याम्पियन निकै राम्रो भएको प्रतिक्रिया दिए । भुर्तेलले बिहीबार हुने खेलमा राम्रो प्रदर्शन गर्ने र नजिता आफ्नो पक्षमा पार्ने बताए ।
विराटनगरविरुद्ध चितवनले पहिला ब्याटिङ गर्ने
बुधबार, मंसिर १०, २०८२
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुने खेलमा विराटनगरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो ।
एनपिएल : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै
बुधबार, मंसिर १०, २०८२
बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा आज विराटनगर किंग्स र चितवन राइनोज प्रतिस्पर्धा गर्न लागेका हुन् ।
एनपीएलमा आज विराटनगर किङ्स र चितवन राइनोज भिड्दै
बुधबार, मंसिर १०, २०८२
चितवन राइनोजले यसअघि खुई खेलमा एक खेलमा मात्र जित हात पारेको छ । तालिकाको पाँचौँ स्थानमा रहेको चितवन राइनोजले आज आफ्नो खेलमा जितको खोजीसँगै तालिकामा उक्लने अवसर बनाउनु पर्नेछ ।
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग
मंगलबार, मंसिर ९, २०८२
आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।
लुम्बिनी लायन्सलाई हराउँदै काठमाण्डु गुर्खाज २२ रनले विजयी
मंगलबार, मंसिर ९, २०८२
उक्त लक्ष्य पछ्याउँदै १३५ रन बनाएको लुम्बिनीलाई १९.१ ओभरको खेलमा काठमाण्डुले अलआउट गर्यो । काठमाडौंका कप्तान करण केसीले अन्तिम विकेट लिएका हुन् ।
लुम्बिनी लायन्सलाई काठमाण्डु गुर्खाजले दियो १५८ रनको लक्ष्य
मंगलबार, मंसिर ९, २०८२
त्यसपछि सुदूरपश्चिमसँग २९ रनले हारेको काठमाण्डुले तेस्रो खेलमा विराटनगरसँग पाँच विकेटको पराजय सामना गरेको थियो ।
लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज भिड्दै
मंगलबार, मंसिर ९, २०८२
यस्तै, लुम्बिनीले पहिलो खेल जितेर दोस्रो खेल गुमाएको हो । पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको लुम्बिनी दोस्रो खेलमा कर्णालीसँग ९ विकेटको हार चाखेको हो ।
एनपिएलः सुदूरपश्चिमसँग कर्णाली ४५ रनले पराजित
सोमबार, मंसिर ८, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ४५ रनको जित निकालेको छ । प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो ।
साताको लोकप्रिय

-1764233223.jpg)