Harsamaya
आईपीओ जारी गर्ने सिम्रिक एयरको तयारी
आईपीओ जारी गर्ने सिम्रिक एयरको तयारी कम्पनीले आईपीओ निष्कासनकालागि भन्दै असार २५ गते साधारण सभा आयोजना गर्ने जनाएको छ । यसअघि असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको थियो ।
नेप्सेमा १.०७अंकको गिरावट
नेप्सेमा १.०७अंकको गिरावट आज पियोर इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् भने जोशी हाइड्रोपावर कम्पनी र यूनियन हाइड्रोपावर लिमिटेडका लगानी कर्ताले समान ९.९९ प्रतिशतका दरले कमाएका छन् । 
दुई कम्पनीको खुलामुखी म्युचअल फण्ड सञ्चालनका लागि सेबोनले दियो अनुमति
दुई कम्पनीको खुलामुखी म्युचअल फण्ड सञ्चालनका लागि सेबोनले दियो अनुमति प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका इकाई जारी गर्न बोर्डले अनुमति प्रदान गरेको हो । यी दुबै योजना खुलामुखी प्रकृतिका रहनेछन् । बोर्डको स्वीकृति प्राप्त भएसँगे यी दुई योजनाको इकाई सार्वजनिक निष्कासनका आउनेछन् ।
आईपीओ निष्कासनको तयारीमा स्यार्पु पावर कम्पनी
आईपीओ निष्कासनको तयारीमा स्यार्पु पावर कम्पनी साधारण सभा रुकुम पश्चिमस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा हुनेछ । सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने र सार्वजनिक निष्कासनबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित सोही साधारण सभाले गर्ने बताइएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरकालागि आवेदन दिने आज अन्तिम दिन
सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद सेयरकालागि आवेदन दिने आज अन्तिम दिन हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत वैशाख ५ गते बुक क्लोज गरेको थियो । त्यसैले वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयर धनीहरूले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन् ।
ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा
ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ ।
ट्रेड टावरको आईपीओ बाँडफाँड
ट्रेड टावरको आईपीओ बाँडफाँड सोको बाँडफाँड गर्नका लागि एउटै समूहमा राखी न्यूनतम १० कित्ता शेयरका दरले गोला प्रथाबाट ३ लाख २९ हजार ६५० जना लगानीकर्ताहरूलाई र बाँकी ५.१९ कित्ता शेयर सोही मध्ये २० देखि १००० कित्ता आवेदन गरी १० कित्ता बाँडफाँडमा पर्ने आवेदकहरूलाई गोला प्रथाबाट नियमन निकायका प्रतिनिधिहरूको रोहबरमा निष्कासन कम्पनी र निष्कासन तथा...
राप्ती हाइड्रो पावरको हकप्रद शेयर आज देखि विक्रीमा
राप्ती हाइड्रो पावरको हकप्रद शेयर आज देखि विक्रीमा कम्पनीले हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको उक्त हकप्रद शेयर जारी गरेको हो । लगानीकर्ताले हकप्रद शेयर खरिदका लागि सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिनुपर्नेछ । 
ट्रेड टावरको आईपीओ आज बाँडफाँड हुँदै
ट्रेड टावरको आईपीओ आज बाँडफाँड हुँदै ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ ।
तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर असार १६ देखि निष्कासन हुने
तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर असार १६ देखि निष्कासन हुने कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते हकप्रदका लागि स्वीकृती पाएको थियो ।
नेप्से परिसूचक आज २५.०७ अंकले बढ्यो
नेप्से परिसूचक आज २५.०७ अंकले बढ्यो आज १९६ कम्पनीको सेयर मूल्य बढेको छ । ५२ कम्पनीको सेयर मूल्य घटेको छ । १० अर्ब १६ करोड नौ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ
हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने दिन आज सम्म मात्र
हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने दिन आज सम्म मात्र कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ २८ गते (भोली) एक दिनका लागि बुक क्लोज गर्दै छ । सोहि कारण आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयर धनीहरू मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
Weather Update