Harsamaya
ट्रेड टावरको आईपीओ बाँडफाँड
ट्रेड टावरको आईपीओ बाँडफाँड सोको बाँडफाँड गर्नका लागि एउटै समूहमा राखी न्यूनतम १० कित्ता शेयरका दरले गोला प्रथाबाट ३ लाख २९ हजार ६५० जना लगानीकर्ताहरूलाई र बाँकी ५.१९ कित्ता शेयर सोही मध्ये २० देखि १००० कित्ता आवेदन गरी १० कित्ता बाँडफाँडमा पर्ने आवेदकहरूलाई गोला प्रथाबाट नियमन निकायका प्रतिनिधिहरूको रोहबरमा निष्कासन कम्पनी र निष्कासन तथा...
राप्ती हाइड्रो पावरको हकप्रद शेयर आज देखि विक्रीमा
राप्ती हाइड्रो पावरको हकप्रद शेयर आज देखि विक्रीमा कम्पनीले हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको उक्त हकप्रद शेयर जारी गरेको हो । लगानीकर्ताले हकप्रद शेयर खरिदका लागि सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिनुपर्नेछ । 
ट्रेड टावरको आईपीओ आज बाँडफाँड हुँदै
ट्रेड टावरको आईपीओ आज बाँडफाँड हुँदै ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ ।
तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर असार १६ देखि निष्कासन हुने
तेह्रथुम पावर कम्पनीको हकप्रद सेयर असार १६ देखि निष्कासन हुने कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते हकप्रदका लागि स्वीकृती पाएको थियो ।
नेप्से परिसूचक आज २५.०७ अंकले बढ्यो
नेप्से परिसूचक आज २५.०७ अंकले बढ्यो आज १९६ कम्पनीको सेयर मूल्य बढेको छ । ५२ कम्पनीको सेयर मूल्य घटेको छ । १० अर्ब १६ करोड नौ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ
हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने दिन आज सम्म मात्र
हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने दिन आज सम्म मात्र कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ २८ गते (भोली) एक दिनका लागि बुक क्लोज गर्दै छ । सोहि कारण आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयर धनीहरू मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
सेयर बजार बढ्यो
सेयर बजार बढ्यो सोमबार कारोबारमा आएकामध्ये १९१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ कम्पनीको घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
महालक्ष्मी विकास बैंकको संस्थापक सेयर आजदेखि बिक्रीमा
महालक्ष्मी विकास बैंकको संस्थापक सेयर आजदेखि बिक्रीमा बैंकले सूचना जारी गर्दै बैंकका विद्यमान संस्थापक शेयर धनीहरूका लागि आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको जानकारी दिएको हो । शेयर खरिदका लागि सुचना प्रकाशित भएको ७ दिनभित्र लगानीकर्ताले दरबारमार्ग स्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने छ ।
कुमारी बैंकको संस्थापक सेयर आजदेखि बिक्रीमा
कुमारी बैंकको संस्थापक सेयर आजदेखि बिक्रीमा बैंकका विद्यमान संस्थापक सेयर धनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आई पुग्ने गरी आवेदन दिन सक्नेछन् ।
छ्याङदी हाईड्रोपावरको हकप्रद सेयरमा आजदेखि बिक्री आवेदन खुला
छ्याङदी हाईड्रोपावरको हकप्रद सेयरमा आजदेखि बिक्री आवेदन खुला छ्याङदी हाईड्रोपावरको हकप्रद शेयेरमा आजदेखि बिक्री आवेदन खुला भएको छ ।
बढ्यो नेप्से, कति भयो कारोबार ?
बढ्यो नेप्से, कति भयो कारोबार ? आज १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
Weather Update