सय दिनमा प्रधानमन्त्रीको दाबीः निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेका छौं (पूर्णपाठ)
शनिबार, पुस ५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा निर्वाचनका लागि सरकारले आफ्नोतर्फबाट सम्पूर्ण तयारी पूरा गरेको बताएकी छन् । सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्ने उनले बताएकी छन् ।
महँगो भएकोले स्वास्थ्य परीक्षण शुल्क वृद्धिसम्बन्धी निर्णय खारेज
शनिबार, पुस ५, २०८२
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले लिने सेवा शुल्क रू. ९ हजार ५ सय कायम गर्ने भनी २०८१ चैत ८ गते गरिएको निर्णय खारेज गरिएको हो।
तपाईंको शनिबार कसरी बित्ला ?
शनिबार, पुस ५, २०८२
तपाईंले आफ्नो उत्तम व्यवहारमा हुन आवश्यक छ - किनभने आज आफ्नो प्रेमीलाई नराम्रो लाग्न धेरै केही हुनु पर्दैन। तपाईंको मुड नराम्रो भएकोले आफ्नो जोडीलाई नराम्रो लाग्न सक्छ।
तराई तथा उपत्यकामा हुस्सु लाग्ने
शनिबार, पुस ५, २०८२
देशको तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जेनजी आन्दोलनमा लुटिएका हतियार र गोली रतुवा खोलाबाट बरामद
शुक्रबार, पुस ४, २०८२
जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमान्डमा खटिएको टोलीले घटनास्थल पुगेर खानतलासी गरेको थियो ।
लामिछानेलाई धरौटीमा छाड्ने न्यायाधीशलाई निलम्बनको माग गर्दै सफलले हाले न्याय परिषदमा निवेदन
शुक्रबार, पुस ४, २०८२
अभियन्ता युवराज सफलले शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेललाई तत्काल निलम्बन गरी उक्त मुद्दासम्बन्धी सम्पूर्ण मिसिल झिकाएर आवश्यक कारबाही गर्न माग गर्दै सचिवालयमा निवेदन दिएका हुन् ।
मधेस प्रदेशका दुई उपसचिवसहित ७२ कर्मचारी कारबाहीमा
शुक्रबार, पुस ४, २०८२
मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयद्वारा जिल्लाको १८ वटा विभिन्न मन्त्रालय तथा कार्यालयको अनुगमन गरेको थियो । पूर्वस्वीकृति विना बिदा नलिएको तथा समयमा कार्यालयमा नआएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको मुख्यमन्त्रीका कार्यालयले जनाएको छ ।
६० जना सहसचिवको एकैपटक सरुवा (सूचीसहित)
शुक्रबार, पुस ४, २०८२
यही पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो । सरुवा सूचीअनुसार कमलप्रसाद भट्टराईलाई मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन आज
शुक्रबार, पुस ४, २०८२
उनले महाधिवेशनमा नेतृत्व चयन बाहेक पनि अन्य थुप्रै कुराको छलफल, अन्तरक्रिया, तालिमलगायतका कुराहरु राखिएको बताइन ।
भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने
शुक्रबार, पुस ४, २०८२
यसअघि भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले विपिनको स्मृतिमा शालिक स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए ।
देशभरको मौसम सफा रहने
शुक्रबार, पुस ४, २०८२
राती सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कुन कुन राशिले प्रेम, खुशी र हर्षको वहार लिएर आए ?
शुक्रबार, पुस ४, २०८२
आज तपाईं र तपाईंको जोडीले साँच्चै राम्रो खाना वा पेय लिनु हुनेछ, जसले स्वास्थ्यमा केही समस्या आउन सक्छ।
ललितपुर ढोलाहिटी बस्ने साहिल राई १२ दिनदेखि बेपत्ता
बिहीबार, पुस ३, २०८२
उदयपुर घर भई हाल ललितपुर ढोलाहिटी बस्ने एक युवक १२ दिनसम्म भेटिएका छैनन् ।
साताको लोकप्रिय

