Harsamaya
वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक
वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण अनुभवको प्रभाव सम्बन्धी एक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। विहीबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका विच प्रतिवेदन सार्वजनिक गरिएको हो ।
वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्रको तयारी
वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्रको तयारी अन्तरराष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले वैदेशिक रोजगारी यसका लागि सिआइबीलाई पत्र पठाएको उल्लेख गर्दै चेलिबेटी बेचविखन, अपराध महाशाखालगायत सबै टोलीलाई सक्रिय बनाएर विशेष संयन्त्र तयार गर्न लागिएको बताए।
आप्रवासी श्रमिकको योगदानको सम्मान र अधिकार सुनिश्चित गर्न ट्रेड युनियन कांग्रेसको माग
आप्रवासी श्रमिकको योगदानको सम्मान र अधिकार सुनिश्चित गर्न ट्रेड युनियन कांग्रेसको माग यस वर्ष संयुक्त राष्ट्रसंघले तय गरेको ‘प्रवासी श्रमिकहरूको योगदान र उनीहरूको अधिकारको सम्मान’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ भने नेपालमा ‘श्रम आप्रवासनको चक्रमा सुशासन, सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइँदै छ ।
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस
आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस यस दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुले आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चितता सम्बन्धी कानुनको चर्चा र सरकार तथा राजनीति दलहरूलाई यी विषयमा ध्यानाकर्षण गराउँदै आएका छन् ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रै प्रतिफल दिलाउनेछ।
आज देशभर मौसम मुख्यतया सफा रहने
आज देशभर मौसम मुख्यतया सफा रहने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
कतार उडे खगेन्द्र र रुद्रकली
कतार उडे खगेन्द्र र रुद्रकली सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएर हुर्किएकामध्ये पोथी हात्ती रूद्रकली ७ वर्षकी र भाले हात्ती खगेन्द्रप्रसाद ५ वर्षका थिए । 
चितुवाको आक्रमणबाट एक जनाको मृत्यु
चितुवाको आक्रमणबाट एक जनाको मृत्यु श्रमदान गर्ने क्रममा शौच लागेपछि दिउँसो करिब एक बजे सामुदायिक वन तर्फ गएका चौधरी नफर्केपछि खोजविन सुरु भएको थियो ।
 बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु 
 बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु  यसैगरी उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको वयोदा अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीले बताए । 
 स्याउला काट्न जाँदा भिरबाट लडेर मृत्यु
 स्याउला काट्न जाँदा भिरबाट लडेर मृत्यु जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्न जङ्गल गएकी उनी सोही ठाउँको ल्वापा भिरबाट खसेकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प
नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प उनले अपाङ्गता भएका व्यक्तिहरू पनि समाज, समुदाय र राष्ट्रका हरेक गतिविधिमा समान रूपमा सहभागी हुन सक्षम छन् भन्ने सन्देश यस साहसिक कार्यमार्फत प्रवाह गरेकी छन् ।
आजको राशिफल: मेषको रमाइलो यात्रा, मिथुनको नयाँ व्यवसाय सुरु गर्ने अवसर
आजको राशिफल: मेषको रमाइलो यात्रा, मिथुनको नयाँ व्यवसाय सुरु गर्ने अवसर सामान्य देखिनुका बाबजुद, ठुलो खाँचो पूरा हुनेछ। कठिन परिश्रम गर्दा राम्रो अवसर प्राप्त हुनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ।
Weather Update