Harsamaya
पूर्व ऊर्जा राज्यमन्त्री शर्माको निधन
पूर्व ऊर्जा राज्यमन्त्री शर्माको निधन पूर्व ऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको निधन भएको छ । शर्माको आज दिउँसो ६८ वर्षको उमेरमा भारतस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मिर्गाैलामा समस्या भएपछि शर्मा केही समयअघि उपचारका लागि भारत गएका थिए ।
पालुङटारमा स्कुटर दुर्घटना हुँदा सुरेशको मृत्यु
पालुङटारमा स्कुटर दुर्घटना हुँदा सुरेशको मृत्यु तीव्रगतिमा लामागाउँबाट हवाई ग्राउण्डतर्फ जाँदै गरेको स्कुटर दुर्घटनामा परेको उनको भनाइ छ । अजिरकोट गाउँपालिका–३, हङ्सपुर स्थायी घर भएका गुरूङ पालुङटारमा बस्दै आएका थिए । दुर्घटनाग्रस्त स्कुटर र शव मंगलबार फेला परेपछि घटनाको अनुसन्धान गर्दा गुरूङ आफैंले चलाएको स्कुटर दुर्घटनामा परेको खुलेको हो ।
पर्सा र रुपन्देहीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
पर्सा र रुपन्देहीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु रूपन्देहीको तिलोत्तमा नगरपालिका-६ गोरकट्टास्थित सडकमा लु२ख २४ नम्बरको माइक्रो बसले लु९०प ३७०० नम्बरको स्कुटरलाई मंगलबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४० वर्षीय माधव गौतमको मृत्यु भएको छ। 
गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा युवकको शव फेला
गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा युवकको शव फेला तत्कालीन सोनमा गाविसका पूर्वअध्यक्ष गोखुलप्रसाद यादवका छोरा नरेन्द्रको सम्सी गाउँपालिका–१ स्थित गहुँ खेतमा गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए । 
चितवन राष्ट्रिय निकुञ्‍जले भन्यो - साँझ एक्लै नहिड्नू
चितवन राष्ट्रिय निकुञ्‍जले भन्यो - साँझ एक्लै नहिड्नू भरतपुर–माडी दैनिक पाँच सय दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे दुई सय सवारीसाधन गुड्ने गरेका छन् । साँझपख बढीजसो दुई पाङ्ग्रे सवारीसाधन गुड्ने गरेका छन् । सडक छेउछाउ हात्तीले आक्रमण गर्न सक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरिएको सूचना अधिकारी थापा मगरले बताए । 
 मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु
 मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभञ्ज्याङमा मंगलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु भएको खुलेको छ ।
सुनको भाउ एकैदिन प्रतितोला ११ सय रूपैयाँले बढ्यो
सुनको भाउ एकैदिन प्रतितोला ११ सय रूपैयाँले बढ्यो नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक हजार एक सय रूपैयाँ बढेर प्रतितोला एक लाख ५८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
चितवन राष्ट्रिय निकुञ्जमा ३५२ घडियाल गोही भेटिए
चितवन राष्ट्रिय निकुञ्जमा ३५२ घडियाल गोही भेटिए चितवन राष्ट्रिय निकुञ्जमा ३५२ घडियाल गोही भेटिएका छन् । १४ दिन लगाएर गरिएको घडियाल गणनामा राप्ती र नारायणी नदीमा ३५२ वटा गोही भेटिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।
मन्त्रीको गाडी दुर्घटना, स्वाथ्यमन्त्री सत्रुधन सिंह घाइते
मन्त्रीको गाडी दुर्घटना, स्वाथ्यमन्त्री सत्रुधन सिंह घाइते धनुषाको जनकपुरधाम स्थित रामानन्द चौकमा मन्त्रीको गाडी दुर्घटना भएको छ ।  मधेश प्रदेश ०२ - ००१ झ ०१६५ नम्बरको मन्त्री चढ्ने गाडी र मधेश प्रदेश ०३ - ००१झ ००९६ नम्बरको गाडी सोमबार बेलुकी एकआपसमा ठोक्किएका हुन् । 
कर्णाली र सुदुरपश्चिममा मौसम बदली रहने, तराईमा हुस्सु लाग्ने
कर्णाली र सुदुरपश्चिममा मौसम बदली रहने, तराईमा हुस्सु लाग्ने दिउँसो गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना  रहेको छ ।
कस्तो छ तपाईंको आजको राशिफल ?
कस्तो छ तपाईंको आजको राशिफल ? आज मिति २०८१ माघ ८ गते मंगलवार। हेर्नुहोस् तपाईंको राशिफल । मेष : घरायसी समस्या बढ्नेछ। अरूको विश्वास घट्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । वैदेशिक यात्रा हुनसक्छ।
ट्रकको ठक्करबाट धरानमा पैदल यात्रीको मृत्यु
ट्रकको ठक्करबाट धरानमा पैदल यात्रीको मृत्यु धरान उपमहानगरपालिका–११ मा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।  आज दिउँसो १ बजे धरान–उपमहानगरपालिका–११ स्थित कुर्विता चोकबाट सिमाना चोकतर्फ जाँदै गरेको प्र.१–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा धरान–११ बस्ने ८६ वर्षका वीरबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए...
Weather Update