Harsamaya
धार्मिक सद्‍भाव बिथोल्नेविरुद्ध शून्य सहनशीलताः पाँच वर्ष कैद र एक लाख जरिवानाको चेतावनी
धार्मिक सद्‍भाव बिथोल्नेविरुद्ध शून्य सहनशीलताः पाँच वर्ष कैद र एक लाख जरिवानाको चेतावनी धार्मिक भावनामा आघात : संहिताको दफा १५६ बमोजिम लेखेर, वचनले वा चिन्हद्वारा कसैको धार्मिक भावनामा आघात पुर्याएमा दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
सर्लाहीमा हत्या गरिएका वनपालेको टाउको भेटियो
सर्लाहीमा हत्या गरिएका वनपालेको टाउको भेटियो प्रहरीले हत्याको आशंकामा एकजनालाई पक्राउ गरेको जनाएको छ । यद्यपि पक्राउ परेका व्यक्ति सार्वजनिक गरिएको छैन । 
मस्जिद तोडफोडपछि वीरगन्जमा उग्र प्रदर्शन, पाँच राउन्ड अश्रु ग्यास प्रहार
मस्जिद तोडफोडपछि वीरगन्जमा उग्र प्रदर्शन, पाँच राउन्ड अश्रु ग्यास प्रहार अप्रिय घटना हुन नदिन वीरगन्जका संवेदनशील क्षेत्रहरूमा प्रहरीले सुरक्षा गस्ती बढाएको छ ।
खानेपानी लगाइएको कर, विद्युत महसुल र उच्च व्याजदरले जनताको मौलिक अधिकार हनन् भयो : अध्यक्ष वली
खानेपानी लगाइएको कर, विद्युत महसुल र उच्च व्याजदरले जनताको मौलिक अधिकार हनन् भयो : अध्यक्ष वली कार्यक्रमको सञ्चालन संस्थाका सचिव तीर्थराज ज्ञवालीले गरेका थिए ।
पाथीभरा क्षेत्रमा हिमपात
पाथीभरा क्षेत्रमा हिमपात पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो । 
सर्लाहीमा चौकीदारको हत्या : टाउको अझै भेटिएन
सर्लाहीमा चौकीदारको हत्या : टाउको अझै भेटिएन डिएसपी राईले पोखरीमा जाल हान्ने मानिसको खोजी भइरहेको बताए । धारिलो हतियार प्रयोग गरी महतोको हत्या गरिएको प्रहरीको आशंका छ ।
श्री स्वस्थानी व्रत कथा अध्याय - २
श्री स्वस्थानी व्रत कथा अध्याय - २ विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रत कथामा वर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।
देशभर पश्चिमी वायूको प्रभाव,  चार प्रदेशमा वर्षाको सम्भावना
देशभर पश्चिमी वायूको प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ...
आजको राशिफल : मेहनत, संयम र अवसरको सन्तुलनले तय गर्नेछ दिन
आजको राशिफल : मेहनत, संयम र अवसरको सन्तुलनले तय गर्नेछ दिन  आज २०८२ पुष २० गते आइतबार। आजको दिन अधिकांश राशिका लागि निर्णय, धैर्य र प्राथमिकताको परीक्षा जस्तै रहनेछ । केहीका लागि अवसर ढोकामा आएर ढकढक्याउनेछन् भने केहीले हतार र भावनामा बहँदा साना चुनौती भोग्नुपर्ने संकेत छ ।
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले  सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस २० गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात दलहरुले सच्याएर यही पुस २७ गतेभित्र पुनः पेस गर्नुपर्ने बताए । त्यसरी पेस गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गतेका लागि...
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह 
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह  मरेका गाईको गन्धले त्यहाँ जान सक्ने अवस्थासमेत छैन पाण्डेले बताए ।” पाण्डेले स्थानीय पालिका र सरोकार भएकाहरूलाई गौशाला व्यवस्थापनका लागि आग्रह गरे ।
अत्यधिक चिसो बढेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन  स्वास्थ्य मन्त्रालयको अपिल
अत्यधिक चिसो बढेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन  स्वास्थ्य मन्त्रालयको अपिल “जाडो याम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीत लहर, हुस्सु, कुहिरो र हिमपात जस्ताले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मिया जस्ता लक्षण भएका बिरामीहरू बढ्ने गरेका छन्,,” उनले भने । उनका अनुसार जाडो याममा बालबालिका, गर्भवती, वृद्ध...
Weather Update