अत्यधिक चिसो बढेकाले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अपिल
शनिबार, पुस १९, २०८२
“जाडो याम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीत लहर, हुस्सु, कुहिरो र हिमपात जस्ताले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मिया जस्ता लक्षण भएका बिरामीहरू बढ्ने गरेका छन्,,” उनले भने । उनका अनुसार जाडो याममा बालबालिका, गर्भवती, वृद्ध वृद्धा तथा दीर्घ रोगी बढी जोखिम हुने गरेको छ ।
चन्द्रपुरमा मृत अवस्थामा शव फेला
शनिबार, पुस १९, २०८२
रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नम्बर ४ मा एक पुरुष मृत अवस्थामा भेटिएको छ । पूर्व–पश्चिम राजमार्गदेखि करिब ४० मिटरको दुरीमा मृत अवस्थामा वृद्धको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सिरहामा सडक दुर्घटना, एक जनाको मृत्यु
शनिबार, पुस १९, २०८२
सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
नेपालमा बाढीको तयारी, जोखिम न्युनीकरण तथा विपद् पश्चात पुनस्र्थापना सम्बन्धी नीतिपत्र हस्तान्त्रण (भिडियोसहित)
शनिबार, पुस १९, २०८२
नेपालमा बाढिको आउनु अघिको तयारी, जोखिम न्युनीकरण तथा विपद् पश्चात पुनस्र्थापना सम्बन्धी तयार गरिएको नीतिपत्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।
६ बुँदे सहमतिपछि डा. निकोलस भुसाल र हरिश विष्टको अनशन टुट्यो
शनिबार, पुस १९, २०८२
सरकारले अनशनरत डा. निकोलस भुसाल र हरिश विष्टसँग ६ बुँदे सम्झौता गरेसँगै उनीहरूको ११औँ दिनको अनशन अन्त्य भएको छ ।
पश्चिमी वायूको प्रभाव कायमै, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
शनिबार, पुस १९, २०८२
देशभर पश्चिमी वायूको प्रभाव कायम रहँदा आजको मौसममा पनि पहाडी र हिमाली भू–भागमा चिसोको अनुभूति कायमै रहनेछ। मौसम पूर्वानुमानअनुसार आज देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारण बदली रहनेछ भने बाँकी पहाडी भू–भागमा आंशिक बदलीको अवस्था देखिनेछ ।
आजको राशिफल : यात्रा, लगानी र सम्बन्धमा नयाँ मोड, कसको भाग्य चम्किँदैछ ?
शनिबार, पुस १९, २०८२
आज २०८२ पुष १९ गते शनिबार । आजको दिन ग्रह–नक्षत्रको चालले आर्थिक अवसर, सामाजिक मानसम्मान र सम्बन्धमा उतार–चढाव एकसाथ देखाएको छ। कतै लगानी र व्यापारबाट लाभको संकेत छ भने कतै पारिवारिक समन्वयमा धैर्य आवश्यक देखिन्छ। पुराना मित्रसँगको पुनर्मिलन, नयाँ योजना र भविष्यप्रतिको सोच आजको विशेष पक्ष बनेको छ।
बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा दुर्घटना
शुक्रबार, पुस १८, २०८२
झापा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले दिएको जानकारी अनुसार विमान ग्राउन्डभन्दा केही बाहिर गएको छ।
काठमाडौँ महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा
शुक्रबार, पुस १८, २०८२
महानगरका ३२ वटै सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रहेका स्टाफ नर्सले ती ज्येष्ठ नागरिकको घरघरमा गई स्वास्थ्य परीक्षण गर्ने छ । उपचार गर्न अस्पताल र प्रवर्द्धन केन्द्रमा जान नसक्ने ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई महानगरले सेवा प्रदान गर्न थालेको हो।
रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल सुरु गर्न माग
शुक्रबार, पुस १८, २०८२
समाजका कार्यवाहक अध्यक्ष निराजन पाण्डेले आज जारी गरेको प्रेस विज्ञप्तिमा रिक्त रहेको सर्वोच्च अदालतको न्यायाधीश र उच्च अदालतको मुख्य न्यायाधीशमा योग्यता पुगेका क्रमशः विशिष्ट श्रेणीका मुख्य रजिष्ट्रार, रजिष्ट्रारलाई तत्काल नियुक्ति गरी असल अभ्यासको सुरुआत गर्न माग गरिएको छ ।
शालीनदीमा मेलाको तयारी अन्तिम चरणमा, करिब ३० लाख भक्तजनले दर्शन गर्ने (भिडियोसहित)
शुक्रबार, पुस १८, २०८२
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान शुरु हुँदैछ ।
संसद पुनःस्थापना सम्भव छैन, त्यसविरुद्ध कडा आन्दोलन हुन्छ : जेनजी
शुक्रबार, पुस १८, २०८२
जेनजी नर्गिस थापाले आफूहरुले जेनजीका माग पुरा गराउन निरन्तर सडकमा रहेको जानकारी दिइन् । जेनजी अमृत कुमार बोहोरालगायतले नयाँ र पुरानाहरु मिलेर जेनजी आन्दोलनको भावनालाई मार्न लागेको आरोप लगाए ।
साताको लोकप्रिय

