Harsamaya
छेकम्पारमा आगलागी हुँदा एक जना घाइते 
छेकम्पारमा आगलागी हुँदा एक जना घाइते  चुल्होको आगो सल्केर आगलागी भएको बताइएको छ ।
बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित, राजमार्गमा सवारी चलाउन कठिन
बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित, राजमार्गमा सवारी चलाउन कठिन जाडोयाममा विशेषगरी बिहान र साँझको समयमा सवारीको गति नियन्त्रण, बत्तीको सही प्रयोग तथा अन्य सुरक्षात्मक उपाय अनिवार्य रूपमा अपनाउन सबै सवारी चालकलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन क्रियाशील छौं : सुनिता डंगोल
सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन क्रियाशील छौं : सुनिता डंगोल स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आवश्यक सबै सेवा विस्तार गर्ने क्रममा एक्स–रे सेवा सुरु गरिएको उल्लेख गर्दै उनले यसबाट धेरै सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरिन्।
विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ठक्करबाट मोटरसाइकलमा सवार मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उनकी भाउजू ५६ वर्षीया मनकला अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका छन् । 
हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगन्ज १६ का रामप्रसाद थारु बताउँछन् ।  
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । साथीभाईको सहयोग मिल्नेछ । आय आर्जन पनि राम्रै हुनेछ ।
देशभर पश्चिमी वायुको प्रभाव, चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
देशभर पश्चिमी वायुको प्रभाव, चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ ।
निकोलस भुसाल र सरकार बिच भएको वार्ता असफल 
निकोलस भुसाल र सरकार बिच भएको वार्ता असफल  डा. भुसाल र विष्टले २१ फागुनमा तय गरिएको निर्वाचन स्थगित गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गरिनुपर्ने, भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने, तथा विभिन्न अभियोगमा प्रहरी नियन्त्रणमा रहेका जेनजी आन्दोलनमा सहभागी युवाहरूलाई तत्काल रिहा गर्नुपर्ने माग राख्दै अनशन सुरु गरेका हुन्।
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक 
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक  पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । उक्त बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने पनि उनले बताए।
४० संस्थाले पायो निर्वाचन पर्यवेक्षणको अनुमति
४० संस्थाले पायो निर्वाचन पर्यवेक्षणको अनुमति आयोगका अनुसार अनुमति प्राप्त राष्ट्रिय पर्यवेक्षक संस्थाहरूलाई अभिमुखीकरण प्रदान गरी उक्त संस्थाहरूबाट खटाइने पर्यवेक्षकहरूको विवरण पर्यवेक्षण प्रणालीमा प्रविष्टि एवम् जाँचबुझ गरी परिचय-पत्र उपलब्ध गराइने छ।
प्रदेश सरकार पुनर्गठन गर्ने मुख्यमन्त्री कार्कीको उद्घोष
प्रदेश सरकार पुनर्गठन गर्ने मुख्यमन्त्री कार्कीको उद्घोष प्रेस चौतारी नेपाल मोरङद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले प्रदेश सरकार पुनर्गठनका विषयमा गठबन्धन दलका नेतासँग छलफल गरी निर्णय गर्ने जानकारी दिए ।
सात नगर प्रहरी निरीक्षकलाई नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान 
सात नगर प्रहरी निरीक्षकलाई नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान  आज महानगरपालिकाको सभा कक्षमा भएको विशेष समारोहमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, सुशासन समितिका संयोजक ख्यामराज तिवारीको रोहवरमा प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले उनीहरूलाई नगर प्रहरी नायव उपरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। त्यस अवसरमा विषयगत समितिका संयोजक, वडाध्यक्षहरू, विभागीय प्रमुखहरू उपस्थित रहेका थिए।
Weather Update