Harsamaya
बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते
बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते दुर्घटनामा जीप चालक गलकोट नगरपालिका–३ नौबिसेटोलका २५ वर्षीय यादव खत्री, वडा नं ९ का ५६ वर्षीय देवबहादुर केसी, वडा नं ३ हटियाका ७३ वर्षीया दिलकुमारी सहनी, वडा नं ४ डाँडाखेतका २६ वर्षीया सारदा खत्री, वडा नं ७ बामियाँका २४ वर्षीय रोशन थापा, वडा नं ३ नौबिसेटोलका ७३ वर्षीय कुलबहादुर सहनी...
लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास जर्मन राजदूत भोल्जले भने, ‘नेपालको बढ्दो ऊर्जा आवश्यकतालाई पूरा गर्न विश्वसनीय प्रसारण पूर्वाधारको विस्तार अत्यन्त आवश्यक छ । नेपालसँग सहकार्य गर्दै यसको विद्युत् सञ्जाल सुदृढ गर्न र यसको विशाल नवीकरणीय ऊर्जा सम्भावनालाई उपयोग गर्न पाउँदा जर्मनी सरकार गर्व गर्छ । यस्ता परियोजनाले स्वच्छ ऊर्जा घरपरिवार, व्यवसाय र उद्योगसम्म पुर्‍याउँदै दिगो...
काठमाडौं महानगरले आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
काठमाडौं महानगरले आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने त्यस अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले, कार्यालयमा काम गर्ने, गृहिणी तथा अन्य विभिन्न पेसा व्यवसायमा काम गर्ने महिलालाई परीक्षण गराउन सहज पर्ने समय तालिका मिलाउन र धेरै समय कुर्न नपर्ने व्यवस्थापन गर्न निर्देशन दिए।
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्: दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्: दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो चालकसहित ६ जना सवार एयर डाइनेष्टीको नाइन एन–एएफक्यू नम्बरको हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार ललितपुर निवासी ६५ वर्षीय काजीबहादुर राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए । काजीबहादुरको दाहिने खुट्टा र आँखामा चोट लागेको जनाइएको छ ।
बिहीबार राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने आयोगको तयारी
बिहीबार राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने आयोगको तयारी आयोगले बिहीबार बिहान ११ः३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाउने गरी तयारी गरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
बेलायतबाट ल्याइएको शव बोकेर खोटाङ पुगेको हेलिकोप्टर दुर्घटना, एक जना घाइते
बेलायतबाट ल्याइएको शव बोकेर खोटाङ पुगेको हेलिकोप्टर दुर्घटना, एक जना घाइते दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ । उद्धार कार्यकालागि काठमाडौंबाट अर्को एउटा हेलिकोप्टर पठाइएको जानकारी दिइएको छ ।
धनुषामा शान्ति सुरक्षा मजबुत बनाएको भन्दै प्रहरी निरीक्षक यादव सम्मानित
धनुषामा शान्ति सुरक्षा मजबुत बनाएको भन्दै प्रहरी निरीक्षक यादव सम्मानित मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी निरीक्षक यादव दरबन्दी तालुक मधेस प्रदेश प्रहरी कार्यालयमा रही हाल जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत छन् । उनले फागुन १९ गते सम्पन्न मिथिला माध्यमिक परिक्रमा मेला तथा होली पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सुरक्षा योजना बनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गरी महत्त्वपूर्ण भूमिका निर्वाह...
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सहयोग गरेकोमा एमालेलाई प्रधानमन्त्री काकीद्वारा धन्यवाद
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सहयोग गरेकोमा एमालेलाई प्रधानमन्त्री काकीद्वारा धन्यवाद प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई बालुवाटार आमन्त्रण गरेकी थिइन् । जसअनुसार एमाले नेता त्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए ।
आज घोडे जात्रा पर्व मनाइँदै
आज घोडे जात्रा पर्व मनाइँदै आजकै दिन ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडे जात्रा मनाउने परम्परा छ । सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव,  चार प्रदेशमा वर्षाको सम्भावना
नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना आज दिउँसो देशका हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ।  कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 
कस्तो रहला आजको दिन? जान्नुहोस् तपाईंको राशिफल
कस्तो रहला आजको दिन? जान्नुहोस् तपाईंको राशिफल कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। नयाँ व्यवसाय सुरु गर्ने मौका छ।
मध्यपूर्वका ७ देशका लागि पुनः श्रम स्वीकृति खुला, इजरायल र लेबनानसहित ६ देशमा भने रोक
मध्यपूर्वका ७ देशका लागि पुनः श्रम स्वीकृति खुला, इजरायल र लेबनानसहित ६ देशमा भने रोक श्रमिकहरूको गुनासो र रोजगारी गुम्ने जोखिम बढेपछि परराष्ट्र मन्त्रालयले पुनः श्रम स्वीकृति सुचारु गर्न सिफारिस गरेको थियो । परराष्ट्र मन्त्रालयको सोही सिफारिस र वैदेशिक रोजगार विभागले पठाएको पत्रका आधारमा श्रम मन्त्रालयले तत्कालका लागि इरान, इजरायल लगायतका ६ देश बाहेकका अन्य सात मुलुकमा मात्रै पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको...
Weather Update