हट्यो कर्फ्यू
शनिबार, चैत १६, २०८१
‘चैत्र १५ गते स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क बमोजिम काठमाडौं चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी चैत्र १६ गते बिहान ७ बजे सम्मका लागि जारी भएको कर्फ्यू आदेश मिति चैत्र १६ गते बिहान ७ बजेदेखि स्थगन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
आजको मौसम अपडेट: कोशी र गण्डकीमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको चेतावनी!
शनिबार, चैत १६, २०८१
देशभरको मौसममा आज फेरबदलको संकेत देखिएको छ। पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण विशेषगरी कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पूर्वराजाका समर्थकको प्रदर्शनले शहर जलायो: दुईको मृत्यु, दर्जनौँ घाइते
शनिबार, चैत १६, २०८१
राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार भएको प्रदर्शनले काठमाडौंको शान्त वातावरणमा ठूलो आँच पुर्याएको छ। पूर्वराजाका समर्थकद्वारा शान्तिपूर्ण प्रदर्शनको नाममा सुरु भएको आन्दोलन हिंस्रक बन्दा दुई जनाको ज्यान गएको र सयभन्दा बढी व्यक्तिहरू घाइते भएको प्रहरीले पुष्टि गरेको छ।
आज १२ राशिको भाग्य चम्किने संकेत, को बन्नेछन् भाग्यशाली?
शनिबार, चैत १६, २०८१
आजको दिन १२ राशिका लागि सफलता, प्रेम, स्वास्थ्य र धनसम्बन्धी मिश्रित संकेत लिएर आएको छ। कोहीलाई नयाँ व्यवसायको सुरुवातको योग छ भने कोहीलाई प्रतिष्ठा र मान–सम्मान प्राप्त हुने दिन बनेको छ। पारिवारिक मेलमिलापदेखि प्रेमसम्बन्धमा मिठाससम्म, आजको दिनको ग्रह दशाले अनेक सम्भावनाहरूको संकेत गरिरहेको छ।
राजावादीहरूले प्रेसलाई आतंकित पार्ने काम गरे - पत्रकार महासंघ
शुक्रबार, चैत १५, २०८१
महासंघले आज एक विज्ञप्ति जारी गर्दै राजावादीहरूको अराजक समूहले विभिन्न क्रियाकलाप गरेर सञ्चारकर्मीलाई आतंकित पार्ने काम गरेको बताएको हो ।
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी
शुक्रबार, चैत १५, २०८१
नेपाल प्रहरी स्रोतले प्रसाईंको खोजी भइरहेको बताएको छ । गृह मन्त्रालयले शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सहसचिव छविलाल रिजालले उनलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
एभिन्युज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन सुरेश रजकको निधन
शुक्रबार, चैत १५, २०८१
राजावादीहरूले लगाएको आगलागी भएको घर माथि छतमा बसेर रिपोर्टिङ गर्दै गर्दा उनको जलेर निधन भएको हो ।
राजावादीहरुको आन्दोलनमा २९ वर्षीय सविन महर्जनको मृत्यु
शुक्रबार, चैत १५, २०८१
शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै राजावादीहरूको आन्दोलनका क्रममा कमाण्डर दुर्गा प्रसाईंले गरेकाले उनी र आयोजक संस्थाले नै क्षतिको जिम्मेवारी लिनुपर्ने गृहको दाबी छ ।
राजावादीहरुको प्रदर्शनमा तीन सुरक्षाकर्मी र १५ प्रदर्शनकारी घाइते
शुक्रबार, चैत १५, २०८१
प्रहरी प्रवक्त डीआईजी दिनेश आचार्यले अहिलेसम्म तीन जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको जानकरी दिए ।
राजावादीले गरे कोटेश्वरको भाटभटेनी तोडफोड, सामानहरू लुटे
शुक्रबार, चैत १५, २०८१
कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर रक्सीलगायतका सामग्री लिएर हिँडेका फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको ।
प्रदर्शनकारी संयमित नहुँदा बिथोलियो राजावादीहरूको कोणसभा
शुक्रबार, चैत १५, २०८१
प्रदर्शनकारीले तीनकुने क्षेत्रका ६ घरमा तोडफोड गरेको साथै एक घरमा आगो लगाएका थिए । घरमा आगलागी भएपछि आगो निभाउन पुगेको दमकललाई आन्दोलनकारीले ढुंगा प्रहार गरी धेरैबेरसम्म अवरोध गरेका थिए ।
खोलाको किनारमा महिलाको शव फेला, पहिचान खुलेन्
शुक्रबार, चैत १५, २०८१
रौतहटको मनुसमारा खोलाको किनारमा फेला परेको शव पहिचान खुलेको छैन ।
काठमाडौंका केही क्षेत्रमा कर्फ्यू (पत्रसहित)
शुक्रबार, चैत १५, २०८१
तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई नियन्त्रणको प्रयास गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । तीनकुने, शान्तिनगर र बानेश्वर क्षेत्रमा कफर्युको सूचना प्रहरीले गरेको हो ।
साताको लोकप्रिय

