बेपत्ता गोताखोरको खोजी जारी, एक जनाको शव फेला
शुक्रबार, जेठ २३, २०८२
सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा शुक्रबार अपराह्न मनसुनजन्य विपद्को पूर्व तयारी अभ्यास गर्ने क्रममा हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए । उनीहरूसहित ५६ जनाको टोली बिहीबार ७ः४५ बजेदेखि नै विपद् उद्धार अभ्यासका लागि कोशी नदीमा खटिएको थियो । सो क्रममा दिउँसो ३ बजेर १० मिनेटमा उनीहरू बेपत्ता भएका थिए ।
पत्रकारमाथि दुर्व्यवहार गरेकोमा तत्काल क्षमा याचना गर्न माग
शुक्रबार, जेठ २३, २०८२
‘प्रेस स्वतन्त्रता र पत्रकारको भूमिकाका बारेमा पर्याप्त जानकार व्यक्तिबाटै भएको यस प्रकारको व्यवहारले प्रेस स्वतन्त्रता र सञ्चारकर्मीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ । त्यसैले सञ्चारकर्मीमाथि आक्रमण गर्नु भएका वरिष्ठ अधिवक्ता थापालाई तत्काल क्षमा याचना गर्न हामी माग गर्दछौँ,’ प्रेस वक्तव्यमा लेखिएको छ ।
कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपातको सम्भावना
शुक्रबार, जेठ २३, २०८२
यस्तै आज राती कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। ।
राशिफल: प्रेम, रोमान्स र धन प्राप्तिको अवसर कस्तो छ ?
शुक्रबार, जेठ २३, २०८२
कुम्भ
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । स्वास्थ्यलाई हेरविचारको आवश्यक पर्छ। आफ्नो खर्चमा अप्रत्याशित वृद्धिले तपाईंको मनमा शान्ति हुनेछैन। आवश्यक परेमा मित्रहरूले तपाईंको सहायता गर्नेछन्। तपाईंलाई आफ्नो प्रियले फोन गर्नेछन्, यसैले यो राम्रो दिन हो। यात्रा...
सशस्त्रका दुई गोताखोर सप्तकोशी नदीमा बेपत्ता
बिहीबार, जेठ २२, २०८२
सप्तकोशी नदीमा उद्दार अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरीका दुई जना गोताखोर बेपत्ता भएका छन्।
नेपाल कोइला बहिर्गमन कार्यक्रमको शुभारम्भ (भिडियोसहित)
बिहीबार, जेठ २२, २०८२
विश्व वातावरण दिवस २०२५ को अवसरमा, साथसाथै फाउन्डेसन र काठमाडौं विश्वविद्यालयले ‘नेपाल कोइला बहिर्गमन कार्यक्रमः कोइलाको प्रतिक्रियाशील प्रयोग र न्यायोचित संक्रमण’ कार्यक्रमको औपचारिक शुभारम्भ घोषणा गरेको छ ।
रामायणकालिन इतिहास बोकेको तिरहुतिया गाछीमा बृक्षारोपण (भिडियो)
बिहीबार, जेठ २२, २०८२
विश्व पर्यावरण दिवसका अवसरमा जनकपुरधाममा ६०० वटा विरुवा रोपिएको छ।
कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिहीबार, जेठ २२, २०८२
घाईते योञ्जनको मोडेल अस्पताल कर्मैयामा सामान्य उपचार पश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल मलगंवामा राति ११ बजे लैजाँदा डाक्टरले मृत घोषणा गरेको डिएसपी राईले जानकारी दिएका छन्।
आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल गर्न माग [भिडियो]
बिहीबार, जेठ २२, २०८२
सेवा प्रवेश तथा सेवाकालिन तालिम गराउने, तालिम केन्द्रहरुका पाठ्यक्रमहरुमा सैद्धान्तिक तथा प्रयोगवादी ट्रेड युनियन तथा सामुहिक सौदावाजीसँग सम्बन्धित पाठ्ययोजना समेट्नुपर्ने पनि संगठनको माग रहेको छ ।
आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
बिहीबार, जेठ २२, २०८२
हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
बिहीबार, जेठ २२, २०८२
श्रमको उचित मूल्याङ्कन हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ । सामान्य देखिनुका बाबजुद, ठुलो खाँचो पूरा हुनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। पढाइ लेखाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने समय छ । स्वास्थ्य पूर्ण ठिक रहनेछ। अचानक धनको लाभ हुने छ।
राजावादी भेलामा लिङ्देन नआएपछि होहल्ला
बुधबार, जेठ २१, २०८२
भेला सुरु भएलगत्तै लिङ्देनको कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो । लिङ्देन अहिले संसदमा छन् ।
साताको लोकप्रिय

