Harsamaya
ललितपुरमा बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर एकजनाको मृत्यु
ललितपुरमा बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर एकजनाको मृत्यु सातदोबाटोबाट गोदावरी जाने बाटो स्थानीयले अवरुद्ध गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए । 
संघीय निजामती सेवा ऐन प्रसव वेदनामा छट्पटाइरहेको छ : अध्यक्ष भवानी  (भिडियोसहित)
संघीय निजामती सेवा ऐन प्रसव वेदनामा छट्पटाइरहेको छ : अध्यक्ष भवानी  (भिडियोसहित) यसैगरी मन्त्रालय अगाडि धर्नामा बसेका नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष यज्ञ वलीले संघीय निजामती सेवा ऐन चाँडै जारी गरी सबै खाले कर्मचारीका विषय समेटिनुपर्ने बताए । 
ट्रक र विद्युतीय गाडी ठोक्किदा २ को मृत्यु
ट्रक र विद्युतीय गाडी ठोक्किदा २ को मृत्यु सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय सोकोन गाडी र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक एक आपसमा साइडपट्टी ठक्कर खाइ दुर्घटना भएको हो ।
आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस
आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहारमा भने पूर्णपुरमा कार्यान्वयन हुन सकेको छैन । अहिले पनि बेलाबेला जातीय विभेदका घटना भइरहेका छन् । 
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव :  कोशी र मधेश प्रदेशमा भारी वर्षा
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव :  कोशी र मधेश प्रदेशमा भारी वर्षा कोशी प्रदेश र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आजको राशिफल – तपाईको भाग्यको तारा के भन्छ?
आजको राशिफल – तपाईको भाग्यको तारा के भन्छ? आज २०८२ जेठ २१ गते बुधबार। जीवन एक रहस्यमय यात्रा हो जहाँ हरेक बिहान नयाँ संकेत लिएर आउँछ। ग्रहहरूको चाल र नक्षत्रहरूको लय तपाईको दिनलाई कस्तो बनाउनेछ?
 यातायात व्यवसायीहरूको आन्दोलन फिर्ता
 यातायात व्यवसायीहरूको आन्दोलन फिर्ता मंगलबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन दिएको थियो ।
‘सार्वजनिक गाडीले कोच्ने, ‘राइड सेयरिङ’हरुले लुट्ने काम गरिरहेका छन्’
‘सार्वजनिक गाडीले कोच्ने, ‘राइड सेयरिङ’हरुले लुट्ने काम गरिरहेका छन्’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा भएको बन्दका कारण काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात चलेका छैनन् । जसकारण सर्वसाधरणले सास्ती व्यहोर्नु परेको हो ।
मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना विगतको भन्दा व्यवस्थित (भिडियोसहित)
मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना विगतको भन्दा व्यवस्थित (भिडियोसहित) उनले भने, ‘कार्ययोजना प्राधिकरणले मात्र बनाएर अन्य संस्थाले कार्यान्वयन गर्ने होइन् । यसमा एउटा कार्यदल थियो, विपद् व्यवस्थापनसँग सरोकार राख्ने धेरै निकायको प्रतिनिधित्व थियो । करिब तीन महिनाको गृहकार्यपछि यो कार्ययोजना आएको हो । यस वर्षको कार्ययोजना विगतको भन्दा बढि अध्ययन गरेर अलि बढी व्यवस्थित बनाइएको छ ।’
महानगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित
महानगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित गत चैत २१ गते कार्यालयमा हाजिर हुने क्रममा हुलहुज्जत गरेको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधिएको थियो। तर, पाण्डेले चित्तबुझ्दो जवाफ नदिएपछि ६ महिनाको लागि निलम्बन गरिएको हो ।
कुकुरले मुखमा च्यापेर ल्याउँदै गरेको बस्तु नवजात शिशु रहेको पुष्टि
कुकुरले मुखमा च्यापेर ल्याउँदै गरेको बस्तु नवजात शिशु रहेको पुष्टि प्रहरी टोली घटनास्थलमा पुगेपछि शिशु सालनालसहितको अवस्थामा फेला परेको थियो । पाँच महिनाको जस्तो देखिने शिशुको शवलाई राति करिब १० बजे प्रहरी चौकी नराकोटमा ल्याइएको गुरुङले बताए ।
सर्लाहीमा पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु
सर्लाहीमा पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईका अनुसार बरहथवा नगरपालिका १७ स्थित वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको मोटरसाइकल पुलबाट खस्दा चालक मलङ्गवा नगरपालिका–४, का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो । चालक रायको टाउको, निधार र दुवै आँखामा गहिरो चोट लागेको...
Weather Update