Harsamaya
रमा सिंहको आक्रोश: यी कारणले भयो राजवादी आन्दोलन असफल
रमा सिंहको आक्रोश: यी कारणले भयो राजवादी आन्दोलन असफल समितिको पहिलो बैठक जगमान गुरूगंको अध्तक्षतामा बसेको (संयोजक नवराज सुवेदीजी नजरबन्दमा हुदाँ) देखी नै हरेक बैठकमा सार्वजनिक रूपमा सबैलाई निमन्त्रणा दिँदा भद्रगोलबाटै सुरू भएको समितिको कार्य भद्रगोल मै पुगेर दोश्रो चरणको आन्दोलनको खाका जिल्ला तिर पुर्याएर विश्राम लिएको छ। 
सप्तकोशीमा बेपत्ता सशस्त्र प्रहरीका गोताखोर सुरज साउदको शव भेटियो
सप्तकोशीमा बेपत्ता सशस्त्र प्रहरीका गोताखोर सुरज साउदको शव भेटियो उनका परिवार, साथी, सहकर्मी र देशले चार दिनसम्म आशाको उज्यालो खोजिरहे पनि आइतबार बिहान ११ बजे त्यो आशा कोशीको किनारमै एक शवमा बदलिदियो ।
नेपालगन्ज दिल्ली उडानका लागि प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराइने
नेपालगन्ज दिल्ली उडानका लागि प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराइने नेपालगन्ज दिल्ली उडानको लागि भौतिक रूपमा केही कुराहरू अपुग रहेको भन्दै संघ मन्त्रालयको ध्यानाकर्षण गराउने भएको हो । शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य संघले बोलाएको बैठकमा भारत सरकार उड्डयन मन्त्रालयलाई आग्रह गरेको पत्रलाई लिएर नेपालगन्जका जनप्रतिनिधिहरू नेपाल सरकारका प्रतिनिधिहरू लगायतसँग छलफल गरिएको थियो ।
हुलाक सेवा विभागलाई प्रगतिमैत्री संस्थामा रूपान्तरण गर्न आवश्यक : मन्त्री गुरुङ
हुलाक सेवा विभागलाई प्रगतिमैत्री संस्थामा रूपान्तरण गर्न आवश्यक : मन्त्री गुरुङ उनका अनुसार यस्तो सम्भावनालाई मूर्तरूप दिन कानुनी तथा नीतिगत सुधार अपरिहार्य छ । ‘सरकारले आवश्यक परे ऐन, नियम र निर्णयमा समेत सुधार गरेर हुलाक सेवालाई प्रभावकारी बनाउन सक्छ,’ मन्त्री गुरुङले भने ।
कटहरीमा  जीवन विकास अस्पतालको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
कटहरीमा जीवन विकास अस्पतालको प्रधानमन्त्री ओलीले गरे उद्घाटन ग्रामीण भेगमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यसहित अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल जीवन विकास समाजद्वारा स्थापना गरिएको हो, जसका संस्थापक अध्यक्ष योगेन्द्र मण्डल हुन् । मण्डल मोरङ–५ बाट प्रतिनिधिसभा सदस्यसमेत हुन्, जसले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए ।
पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ वर्षा
पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ वर्षा कोशी प्रदेशका थोरै स्थानहरू तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखले जनाएको छ।
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ। केही मानिसहरूलाई तपाईँलाई बूढो भयो नयाँ कुरा सिक्दैन भन्ने लाग्न सक्छ - तर यो साँचो होइन - किनभने तपाईँले सजिलै आफ्नो तेज र सक्रिय मनले नयाँ कुरा सिक्नु हुनेछ। तपाईँको...
हाम्रा भाषा, संस्कृति र सभ्यताहरू हराउँदै गइरहेका छन् : मन्त्री अधिकारी [भिडियो]
हाम्रा भाषा, संस्कृति र सभ्यताहरू हराउँदै गइरहेका छन् : मन्त्री अधिकारी [भिडियो] साथै उनले अहिलेको आवश्यकता र  मागलाई बुझ्दै सुधार गर्दै जानुपर्ने अवस्था रहेको समेत बताए । उनले अहिले सरकारले संविधानमा देखिएका कमीकमजोरीहरूलाई संशोधन गर्ने कुरा उठाएको र त्यसलाई संशोधन गर्दा आवश्यक कुराहरू के छन् त्यतातिर सरकारको ध्यान जानुपर्ने बताए ।
बाजुराको बाम्का बजारमा आगलागी हुँदा आठ करोड ७७ लाख बढीको क्षति
बाजुराको बाम्का बजारमा आगलागी हुँदा आठ करोड ७७ लाख बढीको क्षति जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीबाट भएको क्षतिको प्रारम्भिक मूल्यांकन अनुसार करिब ८ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्घटनामा परी सोही वडाकी फूलमाया शेर्पाको घटनास्थलमा नै ज्यान गएका थियो । अर्की गम्भीर घाइते ३२ वर्षीय डोल्मा शेर्पालाई उपचारको लागि जिल्ला सदरमुकाम चरीकोट ल्याइएको थियो । उनलाई पनि उपचारको लागि ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । 
उत्पीडनविरुद्ध राष्ट्रिय दलित गोलमेच सम्मेलन हुदैँ
उत्पीडनविरुद्ध राष्ट्रिय दलित गोलमेच सम्मेलन हुदैँ सदियौँ देखिको दलित समुदायमाथिको उत्पीडन र त्यसबाट मुक्तिको प्रयास वा सङ्घर्ष अभियानको समीक्षा गर्दै संयोजक विश्वकर्माले राज्यसत्तामा पूर्ण समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतहरूमा हिस्सेदारी र धर्म सुधारलगायतका मुख्य तीन वटा एजेण्डमा बहस हुने जानकारी दिए ।
हिमानी र हृदयन्द्रलाई लिएर सांसद ज्ञानेन्द्र हुम्लामा
हिमानी र हृदयन्द्रलाई लिएर सांसद ज्ञानेन्द्र हुम्लामा हिमानी ट्रस्टले निर्माण गर्न लागेको बर्थिङ सेन्टर शिलान्यास गर्न सांसद ज्ञानेन्द्र शाहीको साथमा जुम्ला पुगेका हुन् । जुम्लाका दुई स्थानमा बर्थिङ सेन्टर बनाइने सांसद शाहीले बताएका छन् ।
Weather Update