गृहमन्त्रीज्यू, निर्मला पन्तले कहिले न्याय पाउँछिन् ? [भिडियो]
मंगलबार, जेठ २७, २०८२
एउटा बलात्कार प्रकरणमा आजसम्म सत्यतथ्य पत्ता लाग्दैन । राज्य कतिसम्म निरीह छ भने बलात्कार कसले गरेको हो र हत्या कसले गरेको भन्ने कुरा हामीलाई बताउँदैन । पीडित जो न्यायको पर्खाइमा छन् उसलाई न्याय मिल्दैन । यस्तो पनि सरकार हुन्छ, यो कुनै न्याय हो ?
६ महिना काम गर्न दिएको भए निर्मला जस्ता काण्डहरुको वास्तविकता बाहिर आउँथ्यो : सहमहामन्त्री बुर्लाकोटी [भिडियो]
मंगलबार, जेठ २७, २०८२
रवि लामिछाने जुन बेला गृहमन्त्री हुनुहुन्थ्यो त्यस बेला उहाँले हत्याकाण्डदेखि लिएर अरू थुप्रै कुराहरू मुख्य प्राथमिकतामा राखेर काम गर्ने गरी तयारी गर्नु भएको थियो । उहाँले ठुला ठुला भ्रष्टाचारका काण्डहरू खोल्नेदेखि लिएर एक प्रकारको ‘सिंगम स्टाइल’मा काम गर्नको लागि प्रयास सुरु गर्नु भएको थियो । तर त्यो कसैलाई मन परेन...
प्रमाण नष्ट गराउन निर्मलाकी आमालाई प्रभावमा पार्ने काम भएको देखिन्छ : कानुन व्यवसायी अर्याल [भिडियो]
मंगलबार, जेठ २७, २०८२
निर्मलाको घट्नामा राज्यले पीडितलाई होइन पीडकलाई संरक्षण दिएको छ । प्रमाण नष्ट गर्ने व्यक्तिको नाममा अदालतमा मुद्दा चल्ने र मुद्दा टुङ्गो लागेको भए पीडक निस्कन सक्ने भएकाले त्यो ननिस्कोेस भन्नका लागि पनि उनकी आमालाई आर्थिक अवस्थाले कमजोर भएको बहानामा प्रभावमा पारेको देखिन्छ । प्रतिवादी भएको कर्मचारी प्रहरी इन्स्पेक्टरले आफ्नो गाडीमा...
पुष्पाञ्जली आमा समूहले ‘सुरक्षा’ को नाममा चलायो अवैध धन्दा, स्थानीय आक्रोशित
मंगलबार, जेठ २७, २०८२
स्थानीय स्रोतका अनुसार समूहका केही सदस्यले समूहकै आडमा मदिरा बिक्रीदेखि जुवा तास लगायतका गतिविधि सञ्चालन गरिरहेका छन् । ‘समाजमा अनुशासन र सुरक्षा कायम गर्छौँ भनेर थालेको समूहले अहिले आफैँ समाज बिगार्ने काम गरिरहेको छ ।’ एक स्थानीय बासिन्दाले नाम नबताउने सर्तमा बताए ।
निर्मला पन्त प्रकरणको २५ सय दिन : राज्य निरीह हुँदा घटना रहस्यमै
मंगलबार, जेठ २७, २०८२
निर्मलाको हत्या भएदेखि हालसम्मको अवधिमा रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र हाल रमेश लेखक गृहमन्त्रीको कुर्सीमा छन् । यसमध्ये लामिछाने र लेखकले निर्मलाको केसलाई टुङ्गोमा पुर्याउने आस गरिएको थियो । उनीहरूले पनि कुनै परिणाम दिन सकेनन् ।
हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा पानी पोखरीको उद्घाटन
मंगलबार, जेठ २७, २०८२
जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन गरेका छन् । रोजि राणा प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको उक्त सिँचाइ पोखरीबाट सयौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ ।
कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव, कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा वर्षाको सम्भावन
मंगलबार, जेठ २७, २०८२
कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
मंगलबार, जेठ २७, २०८२
काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन् । आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुचि बढ्नेछ ।
काठमाडौं–तराई-मधेस द्रूतमार्गको केन्द्रबिन्दु डुकुछापमा कायम गर्न सुझाव
सोमबार, जेठ २६, २०८२
सरोकार समितिले खोकनामा सुरु विन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ ।
प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
सोमबार, जेठ २६, २०८२
हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरण समेत सार्वजनिक नहुँदा बिरामीहरूले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ । अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँगोमा बिक्री गरिरहेको गुनासो आए पछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शल्यक्रियापछि आवश्यक पर्ने त्यस्ता वस्तु अस्पतालकै फार्मेसीमा नयाँ आर्थिक वर्षबाट...
दुई वटा संसदीय समितिको बैठक बस्दै
सोमबार, जेठ २६, २०८२
बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव, यी प्रदेशमा हुनेछ वर्षा
सोमबार, जेठ २६, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आजको राशिफल : भाग्य, प्रेम र अवसरको समिश्रण !
सोमबार, जेठ २६, २०८२
आज २०८१ जेठ २६ गते सोमबार। आजको दिन आकाशले आश्चर्यको झोला खोल्दैछ। ग्रहहरूको संयोगले तपाईंको जीवनमा नयाँ उत्साह, उर्जा र अवसरको संकेत गरिरहेको छ। प्रेम, पैसा, पेशा र परिवारका हिसाबले आजको दिन तपाईंको राशिमा के-कस्ता प्रभाव परिरहेका छन्?
साताको लोकप्रिय

![गृहमन्त्रीज्यू, निर्मला पन्तले कहिले न्याय पाउँछिन् ? [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/rajan-kuekel-1749543702.jpg)