Harsamaya
सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट नियुक्त
सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट नियुक्त यसै गरी सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरु कारबाही र किनारा गर्न सर्वोच्च अदालतका उपसचिव श्री कृतिबहादुर बस्नेत अध्यक्ष र श्री वसन्तराज पुरी, धनकुटा तथा श्री गोविन्द शर्मा गैहे, तनहुँ सदस्य रहेको कर्जा असुली न्यायाधिकरण गठन गर्ने, कर्जा असुली न्यायाधिकरणको आ.व. २०८१/८२ का लागि आवश्यक अधिकृत स्तरका तीन पदको अस्थायी...
विद्या भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाएको सबै सुविधा फिर्ता गर्ने
विद्या भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाएको सबै सुविधा फिर्ता गर्ने पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइने भएको छ ।
उद्यम प्रवर्द्धनको लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्छ : मन्त्री  चौधरी (भिडियोसहित)
उद्यम प्रवर्द्धनको लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्छ : मन्त्री चौधरी (भिडियोसहित) उनले भने,‘नेपाली उत्पादनलाई तीनै तहको सरकारबाट प्राथमिकता दिनुपर्छ । सरकारले उद्यम प्रवर्द्धनको लागि ल्याएको ब्याज अनुदान कार्यविधिको उचित कार्यान्वयन हुनुपर्छ । धितो राखेर कर्जा लिने व्यवस्था गर्नुपर्छ । युवाहरूलाई सर्वसुलभ र झन्झटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्छ । युवाले पनि सही ठाउँमा आफ्नो लगानी र मेहनत गर्नुपर्छ ।’ 
अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा कालिकोट स्थित गगन खोलाको पहिरो पन्छाएर सडक सुचारु भए पनि जिते गाडमा पहिरो खसेर पुन अवरुद्ध सडक भएको छ ।राजमार्गको अवरुद्ध सडकहरूमध्ये कालिकोटको गगने खोलामा सडक सुचारु भइसकेको छ ।
गोदावरी नगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापनलाई शीर्ष प्राथमिकता
गोदावरी नगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, वातावरण र विपद् व्यवस्थापनलाई शीर्ष प्राथमिकता स्वास्थ्य क्षेत्रमा नगरले मातृ तथा नवजात शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, टोलमै आधारित सघन स्वास्थ्य सेवा, डिजिटल रेकर्ड प्रणाली तथा स्थानीय स्वास्थ्य संस्था सुदृढीकरणको कार्यक्रम ल्याएको छ । कार्यक्रमबारे बोल्दै उपप्रमुख अधिकारीले भनिन “स्थानीय जनस्वास्थ्य प्रणाली बलियो बनाउने हाम्रो उद्देश्य हो । सबै वर्गको पहुँचलाई सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ ।” 
नेपाली श्रम बजार र उद्यमशीलताको प्रवर्द्धनमा राज्यको विशेष नीति आवश्यक : मन्त्री भण्डारी
नेपाली श्रम बजार र उद्यमशीलताको प्रवर्द्धनमा राज्यको विशेष नीति आवश्यक : मन्त्री भण्डारी उनले भने, ‘आजको श्रम बजारमा जे समस्या छ त्यसलाई सम्बोधन गर्नुपर्ने छ । नेपालीहरूको श्रम बजार बन्नुपर्ने छ । नेपाली सिपको श्रम बजार बन्नुपर्ने छ । नेपालको श्रमिकहरूको श्रम बजार बन्नुपर्ने छ । त्यसका लागि राज्यले एउटा नीति ल्याउनुपर्ने छ । त्यो खालको शिक्षा प्रणाली ल्याउनुपर्ने छ ।
संसदीय अभ्यासको प्रभावकारिताबारे पुनःमूल्यांकन आवश्यक :  उपाध्यक्ष घिमिरे
संसदीय अभ्यासको प्रभावकारिताबारे पुनःमूल्यांकन आवश्यक :  उपाध्यक्ष घिमिरे उपाध्यक्ष घिमिरेले लोकतान्त्रिक मूल्य–मान्यता संस्थागत गर्न, संविधानको प्रभावकारी कार्यान्वयन गर्न र सुशासन प्रवर्द्धन गर्न संसद बलियो हुनुपर्ने धारणा राख्दै भनिन्, ‘संसद् बलियो हुँदा मात्र शासन जनउत्तरदायी हुन्छ र जनताले लोकतन्त्रको लाभ प्रत्यक्ष रूपमा महसुस गर्न सक्छन् ।’
काठमाडौंका सामुदायिक विद्यालयमा एसईईमा ४४.७७ प्रतिशतले बढ्यो उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या
काठमाडौंका सामुदायिक विद्यालयमा एसईईमा ४४.७७ प्रतिशतले बढ्यो उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या शैक्षिक सत्र २०८१ को एसईईमा काठमाडौंका सामुदायिक विद्यालयबाट ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए बीचको नतिजा ल्याएका छन् । तीमध्ये १७ जनाले अधिकतम ४ जीपीए हासिल गरेका छन् । अघिल्लो वर्ष ५४५ जना मात्रले यो दायरा भित्रको जीपीए पाएका थिए । यस आधारमा यो वर्ष २४४ जना बढी विद्यार्थीले...
मुगुमा गयो लगातार दोस्रो दिन पनि भूकम्प 
मुगुमा गयो लगातार दोस्रो दिन पनि भूकम्प  भूकम्पको केन्द्रबिन्दु मुगुको कोट डाँडा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि, आइतबार  समेत दिउँसो २ बजेर ३४ मिनेटमा मुगुकै जिमा आसपास केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
अविरल वर्षापछि गगने खोलामा पहिरो, सवारी आवागमन रोकियो
अविरल वर्षापछि गगने खोलामा पहिरो, सवारी आवागमन रोकियो अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अन्तरगत गगने खोलामा आएको बाढिले सडक अबरुद्व भएको छ ।
प्रादेशिक अस्पताल सिरहामा बालकको मृत्युपछि तनाव, अस्पताल अगाडि प्रदर्शन (भिडियोसहित)
प्रादेशिक अस्पताल सिरहामा बालकको मृत्युपछि तनाव, अस्पताल अगाडि प्रदर्शन (भिडियोसहित) सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा एक १२ वर्षीय नाबालकको मृत्यु भएपछि परिवारजन आन्दोलित भएका छन् ।
मुगुमा गयो लगातार दोस्रो दिन पनि भूकम्प
मुगुमा गयो लगातार दोस्रो दिन पनि भूकम्प मुगुमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।
Weather Update