Harsamaya
शेष घले भन्छन् : विधिसम्मत निर्वाचन भयो, अब संस्था विवादरहित हुनेछ 
शेष घले भन्छन् : विधिसम्मत निर्वाचन भयो, अब संस्था विवादरहित हुनेछ  आइतबार एनआरएनएको एकता महाधिवेशनको समापनको अवसरमा कुरा गर्दै उनले समस्याहरू समाधान गरेर यसपाली एकता महाधिवेशन गरिएको भन्दै भविष्यमा संस्थाले सदस्यताको त्रुटि, अधिवेशनमा ढिलाइ र निर्वाचन प्रणाली तीन कुरा सुधार गरेर विवादरहित एनआरएनए बनाउने बताए ।
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनीत
एनआरएनएको  प्रवक्तामा गंगाधर गौतम मनोनीत अहिले गम्भीर सङ्कटमा रहेको एनआरएन अभियानलाई सफल बनाउन परराष्ट्र मन्त्रालयले सहजीकरण गरेकोमा धन्यवाद ज्ञापन गर्दै सधैँ सरकार र विश्वभर रहेका अभियन्ताहरूसँग मिलेर काम गर्ने पनि उनले बताए
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललेबाट वैशाख १९ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
शिक्षा समितिको बैठक बस्दै
शिक्षा समितिको बैठक बस्दै बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको कार्यप्रगति प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
तीन दिनसम्मपनि भेटिएन हेटौँडामा जमिनमुनि बेपत्ता गाडी : भूगर्भविद्को सहयोगमा खोजी अघि बढ्ने
तीन दिनसम्मपनि भेटिएन हेटौँडामा जमिनमुनि बेपत्ता गाडी : भूगर्भविद्को सहयोगमा खोजी अघि बढ्ने गत शुक्रबार रोकिराखिएको ना ४ ख ४८३३ नम्बरको मिनी ट्रक अकस्मात् जमिन भासिएर माटोमुनि हराएको थियो । घटना लगत्तै प्रहरी, दमकल र अन्य प्राविधिक टोली परिचालन गरेर खोजी कार्य सुरु गरिए पनि आइतबार दिउँसोसम्म पनि गाडी फेला पार्न सकेको छैन ।   
प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ आजको कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ आजको कार्यसूची आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन् ।  त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल हुने कार्यसूची रहेको छ ।
नेपालमा पश्चिमी तथा स्थानीय वायु र बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव, यी प्रदेशमा वर्षा हुने
नेपालमा पश्चिमी तथा स्थानीय वायु र बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव, यी प्रदेशमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको...
आजको राशिफल : चमत्कारको सुरुवात वा चुनौतीको दिन?
आजको राशिफल : चमत्कारको सुरुवात वा चुनौतीको दिन? आज २०८२ वैशाख २२ गते सोमबार। जीवनको हरेक बिहान नयाँ आशा, अवसर र उत्तरदायित्व बोकेर आउँछ। आजको दिन पनि तपाईंसँग केही सन्देश, केही चेतावनी र केही उत्साहजनक खबर लिएर आएको छ।
विपद्को पूर्व तयारीबारे छलफल 
विपद्को पूर्व तयारीबारे छलफल  साथै उनले यो वर्ष विपद्को कसरी प्रतिकार्य गर्ने भन्ने सम्बन्धी समेत विशेष छलफल भएको बताए ।
निजामती सेवामा दलित समुदायलाई साढे १५ प्रतिशत कोटा 
निजामती सेवामा दलित समुदायलाई साढे १५ प्रतिशत कोटा  ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन २०८१’ माथि राष्ट्रिय सभामा उठेका सवालहरूको जबाफ दिने क्रममा आज आइतबार उहाँले निजामती सेवालाई बढी भन्दा बढी समावेशी बनाउने उद्देश्यले संघीय निजामती सेवा ऐनको मस्यौदामा दलित समुदायलाई १५ दशमलव ५ प्रतिशत कोटा छुट्याइएको बताएका हुन् ।
मंगलबार मधेश प्रदेशमा सार्वजनिक बिदा (सूचनासहित)
मंगलबार मधेश प्रदेशमा सार्वजनिक बिदा (सूचनासहित) साथै, आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।
सहिद परिवारका सदस्यहरू गृह मन्त्रालय अगाडि धर्नामा (भिडियोसहित)
सहिद परिवारका सदस्यहरू गृह मन्त्रालय अगाडि धर्नामा (भिडियोसहित) आफ्ना समस्या सुनाउन आउँदा गृहमन्त्री राज कुमार लेखीले बेवास्ता गरेको आरोप पोखरीया नगरपालिकाबाट आएका सहिद चन्दन पटेलका पिता अवधेश प्रसाद पटेलले लगाएका छन् । 
Weather Update