Harsamaya
आजको राशिफल : कुन राशिका लागि शुभ, कुनका लागि चुनौतीपूर्ण?
आजको राशिफल : कुन राशिका लागि शुभ, कुनका लागि चुनौतीपूर्ण? सिंह : सुरुमा केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।
आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशकाे माैसम बदली रहने
आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशकाे माैसम बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भू-भागमा हुस्सु कुहिरो लागेको छ। 
शबे-बारातको रात मनाउने तयारीमा आएका मुस्लिम समुदायलाई जामे मस्जिदले घर फर्कायो
शबे-बारातको रात मनाउने तयारीमा आएका मुस्लिम समुदायलाई जामे मस्जिदले घर फर्कायो काठमाडौंको ऐतिहासिक घण्टाघरस्थित जामे मस्जिदमा बिहीबार राति शबे-बारात मनाउन भेला भएका मुस्लिम धर्मावलम्बीहरूलाई मस्जिद प्रशासनले इसा नमाजपछि घर फर्कन आग्रह गरेको छ।
हुतराज-अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट थापा र शिरीष सम्मानित
हुतराज-अर्धचन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट थापा र शिरीष सम्मानित थापा नयाँ पत्रिका दैनिकका जिल्ला संवाददाता हुन् भने शिरीष अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता हुन् । मेलम्चीस्थित इन्द्रेश्वरी माविको ५१औं वार्षिकोत्सव अवसरमा मेलम्चीमा बिहीबार आयोजित एक कार्यक्रममा मेलम्चीका मेयर आइतमान तामाङले उनीहरूलाई पुरस्कारसहित सम्मान गरेका हुन् । ५ हजार एक सय रुपैयाँ राशीको सो पुरस्कार संस्थाले प्रत्येक वर्ष क्रियाशील सञ्चारकर्मीहरुलाई दिँदै...
मकुना मृत्यु प्रकरणः कार्यदलले स्थलगत काम सक्यो
मकुना मृत्यु प्रकरणः कार्यदलले स्थलगत काम सक्यो पौडेलको संयोजकत्वमा बनेको पाँच सदस्यीय कार्यदलले गत माघ २७ गतेदेखि काम सुरु गरेको थियो । उनीहरूले सौराहाका निजी हात्ती सञ्चालक, युनाइटेड हात्ती सहकारी संस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका प्रतिनिधिसँग छलफल गरे । 
‘एमगज’ को बेहोस बनाएर उपचार 
‘एमगज’ को बेहोस बनाएर उपचार  हात्तीको दाया खुट्टामा चोट लागेको भन्दै गोली वा भाला प्रहारबाट घाइते भएको हुनसक्ने डा सडौलाले बताए । ‘हात्तीलाई बेहोस बनाएर उपचार गरिएको हो । उपचारपछि पुन होसमा ल्याएर सोही जङ्गलमा छाडिएको छ’, उनले भने । 
‘मोही पूर्जाको हक सुनिश्चित गर’ भन्दै स्वर्गद्वारी गुठी पीडितको माइतीघरमा प्रदर्शन (फोटोहरू)
‘मोही पूर्जाको हक सुनिश्चित गर’ भन्दै स्वर्गद्वारी गुठी पीडितको माइतीघरमा प्रदर्शन (फोटोहरू) दाङ देउखुरीका स्वर्गद्वारी गुठी पीडित मोही किसानले काठमाडौंमा प्रदर्शन गरेका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सकियो (फोटो फिचर)
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सकियो (फोटो फिचर) उनले भने, ‘पाइप फुटेपछि खानेपानी मन्त्रीको निर्देशन पश्चात् गएरातिदेखि मर्मतको सुरु गरिएको हो । करिब २० घण्टापछि मर्मत सकिएको छ । अहिले पानी परीक्षण गर्न थालिएकाले परिक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्नेछौँ ।’
मकुनाको हत्या गरेको भन्दै काठमाडौं प्रदर्शन
मकुनाको हत्या गरेको भन्दै काठमाडौं प्रदर्शन उनले दोषीलाई कारबाही नभएसम्म निरन्तर दबाबका कार्यक्रम आयोजना गर्ने उल्लेख गरिन् । चितवन राष्ट्रिय निकुञ्जले भने सुरक्षा टोलीलाई आक्रमण गर्न आएपनि आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताउँदै आएको छ । 
त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत
त्रिवि मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत प्रधानमन्त्री केपी ओलीले आफूले पदभार ग्रहणपछि तीन सय दिनभित्र त्रिवि मैदानको स्तरोन्नति निर्देशन दिएका थिए । यो मैदान पहिला त्रिभुवन विश्वविद्यालय मातहत नै थियो । कानुनी अड्चनबीच काम नहुँदा सरकारले नै सहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएर काम बढाएको हो ।
देवघाट महामहोत्सव सकियो
देवघाट महामहोत्सव सकियो विश्व जागरण महाअभियान ट्रष्टका संरक्षक भागवत् कथा वाचक इश्वरकृष्ण महाराजले भक्तजनको माया, स्नेह र सहयोगले महामहोत्सव एक महिनासम्म सञ्चालन गर्न सहयोग र हौसला मिलेको बताए । महामहोत्सवबाट संकलित रकम मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणका लागि खर्च गरिने उनले जानकारी दिए । 
शंखरापुर दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा
शंखरापुर दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसांकको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
Weather Update