Harsamaya
लाङ्टाङमा घाँस काटी रहेका दुई जना भालुको आक्रमणबाट घाइते
लाङ्टाङमा घाँस काटी रहेका दुई जना भालुको आक्रमणबाट घाइते भालुले आक्रमण गरेपछि स्थानीयस्तरमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । 
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन सुरु
मुस्ताङका उच्चलेंंकमा हिउँ चितुवा अध्ययन सुरु यहाँका सम्भावित हिउँ चितुवा बास स्थान क्षेत्रलाई केन्द्रित गरी राखिएका ट्ययापिङ क्यामेरा दुई महिनासम्म लेंकमा राखिने छन् । हिउँद याममा हिउँ चितुवाको सङ्ख्या एकीन गर्न र हिउँ चितुवाको गतिविधि थाहा पाउन क्यामेरा जडान गरिएको हो । 
मङ्सिर २४ गतेदेखि एक साता नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड दैनिक पाँच घण्टा बन्द हुने
मङ्सिर २४ गतेदेखि एक साता नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड दैनिक पाँच घण्टा बन्द हुने त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडक खण्ड कालोपत्रे गरी स्तरोन्नति सम्पन्न हुने चरणमा छ । सोही क्रममा सडकको काठमाडौं जिल्लाभित्र पर्ने नागढुङ्गा पिप्ला मोड खण्ड कालोपत्रे उच्च प्राथमिकताका राखिएको छ ।
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल
आजको तपाईंको दिन कस्तो रहला, हेरौं आजको राशिफल प्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।
देशमा पश्चिमी वायुको आंशिक प्रभाव,  तिन प्रदेशमा हल्का वर्षा र हिमपात
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तिन प्रदेशमा हल्का वर्षा र हिमपात गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपात तथा कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
हेटौँडाको मुख्य सडक विस्तार रोकियो
हेटौँडाको मुख्य सडक विस्तार रोकियो सडक डिभिजन कार्यालय हेटाँैडाले मुख्य सडक विस्तार कार्य रोकेको छ । सर्वाेच्च अदालतबाट यही मङ्सिर १९ गते जारी उत्प्रेषण आदेश आज प्राप्त भएको भन्दै सडक डिभिजन कार्यालय हेटौँडाले सडक विस्तार कार्य हाललाई रोकिएको जनाएको छ ।
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु 
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु  दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
गोरखाको रिपुम गुम्बामा आगालागी
गोरखाको रिपुम गुम्बामा आगालागी आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए। आगलागीबाट भवनका करिब ५० वटा कोठा, त्यहाँ रहेका लत्ताकपडा, भाँडाकुँडा, फर्निचर सबै जलेर नष्ट भएको उनले बताए।
इन्द्रावतीका कर्मचारीलाई जलवायु परिवर्तनबारे एक दिने अभिमुखीकरण
इन्द्रावतीका कर्मचारीलाई जलवायु परिवर्तनबारे एक दिने अभिमुखीकरण सिंहले नेपालमा विषादीको अनियन्त्रित प्रयोग गम्भीर राष्ट्रिय चुनौती बनेको उल्लेख गर्दै केही विषादी तत्काल प्रतिबन्ध गर्नुपर्ने आवश्यकता औंल्याए।
सिंहदरबारको अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी
सिंहदरबारको अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी सिंहदरबारको भौतिक अवस्था निरीक्षणपछि पूर्वराष्ट्रपति भण्डारीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो संवेदनशील सरकारी संरचनामा भएको क्षति नेपाली जनताका लागि दुखद भएको बताइन् ।
प्रेस काउन्सिल अध्यक्षमा डा.शर्मा नियुक्त 
प्रेस काउन्सिल अध्यक्षमा डा.शर्मा नियुक्त  नियुक्ति पत्र प्रदानपछि मन्त्री खरेलले नेपालको आम सञ्चार माध्यम र सामाजिक सञ्जाललाई व्यवस्थित,मर्यादित र अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । 
ठमेलको ‘वर्क इट पप’ रेष्टुरेन्टमा आगलागी
ठमेलको ‘वर्क इट पप’ रेष्टुरेन्टमा आगलागी उक्त आगोलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरीले काठमाडौं महानगरपालिकाका दुई वटा दमकलको सहायता लिएको उनले जानकारी दिए । 
Weather Update