Harsamaya
हाँडी जातिलाई माझीको पहिचान दिन माग
हाँडी जातिलाई माझीको पहिचान दिन माग बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मोरङ पूर्वको सुनसरी, मोरङ र झापामा रहेका पाँच लाख हाँडी जातिलाई माझीको पहिचान दिन माग गरे  ।  
काठमाडौं महानगरले कालीमाटी र कुलेश्वर क्षेत्रका पुलमा चलायो डोजर
काठमाडौं महानगरले कालीमाटी र कुलेश्वर क्षेत्रका पुलमा चलायो डोजर त्यस्तै काठमाडौ महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य नविन नकर्मीले आफ्नो प्रयोजनको लागि मात्र पुल बनाएको तर त्यसले सबैलाई समस्या गराएकाले पुल भत्काइएको बताए । उनले स्थानीयहरुको गुनासोकै आधारमा पुल भत्काइएको समेत बताए । 
मुगुमा बालविवाह कायमै 
मुगुमा बालविवाह कायमै  जिल्ला अस्पताल मुगु नर्सिङ अधिकृत यमुना केसीका अनुसार पछिल्ला वर्षहरुमा स्वास्थ्य संस्थामा किशोरीहरु वा आमाहरु सुत्केरी हुने र गर्भपतन गराउनेको संख्या सबैभन्दा बढी २० वर्ष मुनि उमेरका रहेका छन् । 
कुलमान घिसिङ र ब्रिटिस सांसद एलेक्स बेकरबीच भेटवार्ता
कुलमान घिसिङ र ब्रिटिस सांसद एलेक्स बेकरबीच भेटवार्ता सो भेटमा नेपाल–बेलायतबीचको द्विपक्षीय जीटूजी गोर्खा मुद्दाका प्रमुख वार्ताकार तथा सचिव मेजर (सेवानिवृत्त) जुद्बहादुर गुरुङ, एपीपीजी नेपालकी सचिव प्रेमिला भान ओमेन तामाङ र एल.एन. पाण्डेलगायतको उपस्थिति थियो ।
‘राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐन प्रक्रियागत रुपमा छ’ (भिडियोसहित)
‘राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐन प्रक्रियागत रुपमा छ’ (भिडियोसहित) राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐनको आवश्यकता महशुस भएको बताएका छन् ।
आजको मौसम : देशको पश्चिम भूभागमा मनसुन बढी सक्रिय हुने
आजको मौसम : देशको पश्चिम भूभागमा मनसुन बढी सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेको छ ।
आज कसको भाग्य चम्किँदै, को सावधान हुने?
आज कसको भाग्य चम्किँदै, को सावधान हुने? आज २०८२ साउन २९ गते बिहीबार। आजको दिन धेरैका लागि अवसर र लाभको दिन बन्न सक्छ भने केहीका लागि सावधानीपूर्वक बिताउनुपर्ने समय छ। प्रेम, परिवार, व्यापार र स्वास्थ्यका क्षेत्रहरूमा मिश्रित नतिजा देखिन्छन्।
चीनमा अलपत्र परेका १७३ जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्के
चीनमा अलपत्र परेका १७३ जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्के गत असार २४ गते आएको बाढीले मितेरी पुल बगाएपछि रसुवा नाका हुँदै आउजाउ ठप्प छ । केरुङ नाका बन्द भएपछि उनीहरु चीनतर्फ नै अलपत्र परेका थिए । 
सरकारको कस्टडीमा समेत व्यक्ति सुरक्षित छैन : सांसद शाह
सरकारको कस्टडीमा समेत व्यक्ति सुरक्षित छैन : सांसद शाह सरकारको कस्टडीमा कैदी सुरक्षित नहुनु सामान्य कुरा नभएकाले यस्को जिम्मा सरकारका सम्बन्धित मन्त्रीले लिनुपर्ने उनले बताए ।
संग्रहालयका विभिन्न आयाम उल्लेख गरी संकलन भएको जर्नल विमोचन
संग्रहालयका विभिन्न आयाम उल्लेख गरी संकलन भएको जर्नल विमोचन ‘कला र संस्कृति हाम्रा पहिचान हुन्, यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । संस्कृति र सम्पदाको प्रवद्र्धन गर्न आइकम नेपालसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारीअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम गर्न पाएकामा हामी खुसी छौं’ एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।
केरुङमा गम्भीर बिरामी परेका नेपालीको क्रेनद्वारा उद्धार, अलपत्र परेका १६९ नेपाली पनि तातोपानी नाका हुँदै देश फर्कने
केरुङमा गम्भीर बिरामी परेका नेपालीको क्रेनद्वारा उद्धार, अलपत्र परेका १६९ नेपाली पनि तातोपानी नाका हुँदै देश फर्कने स्थानीय प्रशासनको सहयोगमा उनीहरूको क्रेनमार्फत आकस्मिक उद्धार गरी उपचारका लागि पठाइएको रसुवा प्रशासनले जनाएको छ । 
नाउपको अध्यक्षमा  चौधरीलाई आयोगले दिएन मान्यता, श्रेष्ठ नै अध्यक्ष कायम रहने
नाउपको अध्यक्षमा चौधरीलाई आयोगले दिएन मान्यता, श्रेष्ठ नै अध्यक्ष कायम रहने श्रेष्ठलाई हटाउँदै नाउपामा एक समूहले राष्ट्रिय भेला मार्फत लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो । अध्यक्षमा दाबी गर्दै लालवीर चौधरीले अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको र रन्जितानै अध्यक्ष भएको निर्णय आयोगको छ ।
Weather Update