तामाकोशीमा नुहाउने क्रममा बगेर वृद्ध बेपत्ता, खोजी जारी
मंगलबार, साउन २७, २०८२
वर्षाको भेलका कारण खोजी कार्यमा समस्या भएको न्यौपानेले बताए । ’कोशीमा भेल छ, खोजी कार्य निक्कै कठिन छ, तरपनि घटना भएको स्थल नजिकै र नदीका अन्य भागमा पनि तालिम प्राप्त टोलीले खोजिराखेको छ’, उनले भने
पत्रकार सन्दिप राई राससको महाप्रबन्धकमा नियुक्त
मंगलबार, साउन २७, २०८२
यसअघिका महाप्रबन्धक सिद्दराज राईको कार्याकाल सकिएपछि उनी नियुक्त भएका हुन् । प्रेस चौतारीका केन्द्रिय सदस्यसमेत रहेका राई दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
गोल्छा ग्रुपद्वारा ग्लोकल टीन हिरो २०२५ का ‘ग्लोकल २० अन्डर २०’ सार्वजनिक
मंगलबार, साउन २७, २०८२
ग्लोकल टीन हिरो २०२५ को ११ औँ संस्करणमा १३ देखि १९ वर्षका किशोर किशोरीहरूका लागि आवेदनहरू खुला गरिएको थियो । आफ्नो शैक्षिक कार्यभन्दा बाहिर गएर समाजमा उल्लेखनीय काम र सकारात्मक प्रभाव पारेका किशोर किशोरीहरुलाई यसमा छनौट गरिएको छ ।
आज अन्तर्राष्ट्रिय युवा दिवस
मंगलबार, साउन २७, २०८२
यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नव प्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ ।
अन्तर्राष्ट्रिय युवा दिवस: नेपालमा केही हुँदैन भन्ने गलत भाष्य हटाउनुपर्छ (भिडियोसहित)
मंगलबार, साउन २७, २०८२
यसै गरी अभियन्ता पौडेलले नेपाली समाजमा नेपालमा केही पनि सम्भव छैन भन्ने नकारात्मक सोच व्यापक रूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरे । पौडेलले यस्तो सोचले नेपाली युवाको मनोविज्ञानमा गहिरो असर पारिरहेको बताए ।
विश्वासको मत लिँदै मुख्यमन्त्री बानियाँ , १४ सांसद अझै असन्तुष्ट, जोगिएला त सरकार ?
मंगलबार, साउन २७, २०८२
साउन २० गते कांग्रेस–एमालेको समर्थनमा ६४ मतसहित मुख्यमन्त्री बनेका बानियाँलाई समर्थन सुनिश्चित गर्न कांग्रेस र एमाले दुवैले साउन २४ मा आफ्ना सांसदलाई बानियाँको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन्। प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का २१, राप्रपाका १३ (सभामुखसहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली...
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, साउन २७, २०८२
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।
मनसुनी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा भारी वर्षा
मंगलबार, साउन २७, २०८२
मधेश प्रदेश लगायत कोसी प्रदेश र बागमती प्रदेशको पहाडी र तराई भू-भागको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको तथा गण्डकी प्रदेशको पहाडी र तराई साथै लुम्बिनी प्रदेशको तराईको भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आजको राशिफल : प्रेम, कर्म र यात्राको संगम
मंगलबार, साउन २७, २०८२
काममा राम्रै फाइदाको योग रहेको छ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन् । पढाई लेखाइमा प्रगति हुनेछ ।
फोनिजले गर्दैछ १२ पत्रकारलाई सम्मान
सोमबार, साउन २६, २०८२
त्यस्तै, फोनिज पुरस्कार २०८२ बाट पत्रकार सविन प्रियसन (दाङ), मुनेस लायो मगर (पर्सा) र वन्दना दनुवार (उदयपुर) पुरस्कृत हुनेछन्।
‘राज्यले सञ्चारमाध्यम नचलाए पनि समाचार समिति चलाउनुपर्छ’
सोमबार, साउन २६, २०८२
साथै, त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा कुन्दन अर्यालले पहिलेका पत्रकार सरकारी सञ्चारमाध्यम छाडेर नीजिमा जाने गरेकामा अहिले नीजि सञ्चारमाध्यम छाडेर सरकारीमा जाने क्रम बढेको बताए ।
सुनसरीमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु, २३ यात्रु घाइते [नामसहित]
सोमबार, साउन २६, २०८२
दुर्घटनामा सप्तरीका अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीका अन्दाजी ७० वर्षीय लक्ष्मण सदा, विराटनगर बस्ने अशोक यादव र अन्दाजी ४५ वर्षीया महिलाको ज्यान गएको हो ।
चीनमा एक सय बढी नेपाली अलपत्र, स्वदेश फर्काइदिन माग
सोमबार, साउन २६, २०८२
यसै महिना चीनमा अलपत्र परेका २०५ जना नेपालीहरूको उद्धार गरिएको थियो । उनीहरू तातोपानी नाका हुँदै नेपाल पर्किएका थिए ।
साताको लोकप्रिय

