Harsamaya
नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन, आजै अन्त्येष्टि
नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन, आजै अन्त्येष्टि सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको उपचारका क्रममा आज शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो। ८४ वर्षीया श्रेष्ठको शुक्रबार बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो।
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प, कुनै मानवीय क्षति नभएको पुष्टि
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प, कुनै मानवीय क्षति नभएको पुष्टि रातिको समयमा भूकम्प गएको कारण मानिसहरू आत्तिएर घर बाहिर निस्किए। केही समय त्रासदीपूर्ण वातावरण भए पनि हालसम्म कुनै मानवीय तथा भौतिक क्षति भएको पुष्टि भएको छैन। सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका अनुसार, भोटेकोशी गाउँपालिका-३ तुसारे भन्ने स्थानमा सुख्खा पहिरो गएको छ। तर, उक्त स्थानमा मानव बस्ती नरहेकोले क्षति नभएको बताइएको छ।
राजधानी दैनिककाे मूल्य ५० रुपैयाँ
राजधानी दैनिककाे मूल्य ५० रुपैयाँ पत्रिकाले बिक्दै नबिक्ने पत्रिका न बिक्छ न त झुक्छ भन्दै ५० रुपैयाँ ताेकेकाे हाे। यसअघि १० रुपैयाँ मूल्यकाे पत्रिका एकैपटक ५० पुगेको हाे ।
देशभर बदली, पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना
देशभर बदली, पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर मौसम परिवर्तन भएको छ। जल तथा मौसम विज्ञान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा पूर्ण बदली छ भने अन्य भागमा आंशिक बदली देखिएको छ।
कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ मूल्य: के महँगियो, के सस्तो भयो?
कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ मूल्य: के महँगियो, के सस्तो भयो? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि थोक मूल्य सार्वजनिक गरेको छ। नयाँ मूल्य सूची अनुसार केही तरकारी र फलफूलको भाउ बढेको छ भने केही सस्तो भएको छ।
आज ग्याल्पो ल्होछार, शेर्पा समुदायले मनाउँदै
आज ग्याल्पो ल्होछार, शेर्पा समुदायले मनाउँदै पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होछार अहिले २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । 
‘नो केबलकार समूह’ ले थप आन्दोलन गर्ने, यस्ता छन् कार्यक्रम 
‘नो केबलकार समूह’ ले थप आन्दोलन गर्ने, यस्ता छन् कार्यक्रम  फागुन १८ गते ग्लोबल जुम बैठक गर्ने र त्यसको तीन दिनपछि काठमाडौंमा बृहत् जनप्रदर्शन र विरोधसभा गर्ने उल्लेख छ । साथै उनीहरूले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी नायव उपरीक्षक रवि रावलका परिवारसहितको फोटो सार्वजनिक गर्ने र कारबाहीका लागि नेपाल सरकार र संयुक्त राष्ट्रसंघको सम्बन्धित निकायमा उजुरी दिने...
   कस्तो छ आजको तपाईंको राशिफल ?
   कस्तो छ आजको तपाईंको राशिफल ? मीन  एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिँदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् । पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ, लाभमूलक काममा कार्यालयबाहिरको काममा पनि खट्न सकिने छ । तर कर्तव्य र जिम्मेबारीप्रति सचेत हुनुपर्छ...
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ रेक्टरको भूकम्प
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ रेक्टरको भूकम्प सिन्धुपाल्चोकको भैरव कुण्ड आसपास केन्द्रबिन्दु भएर  ६.१ रेक्टरकाे भूकम्प गएको छ।
सुक्खा पहिरोले ३८ वर्षीय दुर्जनको मृत्यु
सुक्खा पहिरोले ३८ वर्षीय दुर्जनको मृत्यु जिल्ला प्रहरी कार्यालयका अनुसार सुक्खा पहिराले पिलर ढल्दा रडले टाउकोमा लागी घटनास्थलमै माझीको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  । 
 ‘बुलेट आमा’ लाई काठमाडौं महानगरको सम्मान
 ‘बुलेट आमा’ लाई काठमाडौं महानगरको सम्मान प्रशंसा प्रदान गर्दै उपप्रमुख डंगोलले, तिवारीको मोटरसाइकल यात्रा साहसी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको उल्लेख गरिन् । नेपाली महिलाहरूले लगाउने गुन्यूचोलो लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरु महिलाहरूका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो उनले बताइन् । 
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन, बाबाजीहरूको आजै बिदाइ गरिने
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन, बाबाजीहरूको आजै बिदाइ गरिने रातभर मन्दिर परिसरमा धुनी बाल्ने, मध्यरातिदेखि विशेष पूजा गर्ने र बिहीबार बिहान ४ बजे साधुसन्तका लागि पूजाको व्यवस्था गरिएको उनले जानकारी दिए । शिवरात्रि पर्वका लागि यस वर्ष डोलेश्वर आउने तीन साधुसन्त र बाबाहरूलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती र कम्बल दिएर आजै बिहान ११...
Weather Update