विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौं- राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ ।
शुक्रबार बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बैठक बस्ने तय भएको हो ।
बैठकमा चलचित्र विधेयक, २०८१ को बारेमा चलचित्र विकास बोर्डसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२ ०८:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

