Harsamaya
आजको राशिफल : धन, प्रेम र सफलताको योग
आजको राशिफल : धन, प्रेम र सफलताको योग टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबिच घर सल्लाह भने नमिल्न सक्छ । पढाई लेखाइमा प्रगति हुनेछ।
जेन–जी आन्दोलनको प्रभाव : पाँच चौकीमा तोडफोड र आगजनी
जेन–जी आन्दोलनको प्रभाव : पाँच चौकीमा तोडफोड र आगजनी त्यस क्रममा सुगौलिबिर्तास्थित सानो इलाका प्रहरी कार्यालय ‘ख’, अस्थायी प्रहरी पोस्ट घण्टाघर, रानीघाट, शिव–पार्वती र गण्डक विटमा क्षति पुर्याइएको छ ।
जेनजी समूहको पत्रकार सम्मेलनमा लफडा, हातपातको प्रयास
जेनजी समूहको पत्रकार सम्मेलनमा लफडा, हातपातको प्रयास उनले पत्रकारले सोधेका प्रश्नहरूको जवाफ दिन पनि चाहेनन् । उल्टै रिसाएका थिए ।
आगजनीले यातायात कार्यालय र सेवा ठप्प
आगजनीले यातायात कार्यालय र सेवा ठप्प सचिव शर्माले मन्त्रालयले आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको महासंघले जनाएको छ ।
सुशीला कार्कीका छोराहरु बनेर काम गर्न तयार छौं : खगेन्द्र सुनार [भिडियोसहित]
सुशीला कार्कीका छोराहरु बनेर काम गर्न तयार छौं : खगेन्द्र सुनार [भिडियोसहित] अभियन्ता सुनारले आफू मन्त्री बन्ने दौडमा नरहेको भन्दै देश निमार्णको सन्दर्भमा पूर्ण साथ र समर्पण रहेको बताए । 
सरकारले चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने 
सरकारले चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने  यस्तै बैठकले चाडपर्वको समयमा उपत्यकाबाट बाहिर जाने सवारीसाधनको प्राविधिक जाँच एवं आवश्यकताअनुसार यात्रु सहायता कक्ष निर्माण गर्ने निर्णय पनि भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले राससलाई बताए । 
बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ जनाको शव भेटियो
बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा ६ जनाको शव भेटियो उनले भने, ‘जलेको अवस्थामा शनिबार छ वटा शव भेटिएका छन् । शवको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा पठाइएको छ ।’
नयाँ पार्टी गठन गर्ने रेशम चौधरीको घोषणा,  नागरिक उन्मुक्ति पार्टी छोड्ने
नयाँ पार्टी गठन गर्ने रेशम चौधरीको घोषणा,  नागरिक उन्मुक्ति पार्टी छोड्ने उनले फेसबुकमा लेखेका छन्, ‘आजबाट म नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा गर्दछु । म आजबाट नागरिक उन्मुक्ति पार्टीमा हुन्न । अब आजबाट म अलग अभियानमा छु ।
जेन्जी सहिद पार्क बनाउन सहकारी पीडित महासङ्घको माग, आज –याली निकालिने
जेन्जी सहिद पार्क बनाउन सहकारी पीडित महासङ्घको माग, आज –याली निकालिने सहकारी पीडितहरूको संस्था ’सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) ले शहीद जेन्जी पार्क निर्माण गर्न माग गरेको छ।
मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, मुख्यमन्त्रीसहित मन्त्रीहरू फिर्ता
मधेश प्रदेश सरकारबाट जनमत पार्टी बाहिरियो, मुख्यमन्त्रीसहित मन्त्रीहरू फिर्ता जनमतको मधेश प्रदेश संसदीय दलको नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख कार्यालयलाई समर्थन फिर्तासहित मुख्यमन्त्री तथा मन्त्रीहरू फिर्ता बोलाएको जानकारी गराएका छन् ।
राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलद्वारा शुभकामना सन्देश
राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलद्वारा शुभकामना सन्देश बालबालिकाका सम्बन्धमा व्यवस्था गरिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा संवैधानिक कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवं अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिका आवश्यक रहन्छ ।
सुशीला कार्कीप्रति जनअपेक्षा : ‘देशले अब आमा पायो’ (भिडियोसहित)
सुशीला कार्कीप्रति जनअपेक्षा : ‘देशले अब आमा पायो’ (भिडियोसहित) पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेपछि देशभरबाट सकारात्मक प्रतिक्रिया आउन थालेका छन्  ‘देशले अब आमा पायो’ भन्ने सर्वसाधारणको भनाइले जनभावनाको प्रतिनिधित्व गरेको देखिन्छ ।
Weather Update