आज मन्त्रिपरिषद् विस्तार हुँदै
आइतबार, भदौ २९, २०८२
जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेन्जीहरू छन् । राजनीतिक दलमा संलग्न भएको भन्दा बाहिरैबाट मन्त्री चयन गर्ने उनीहरूको तयारी छ ।
आजदेखि काठमाडौं महानगरका सबै विद्यालय खुल्ने
आइतबार, भदौ २९, २०८२
अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्ने अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न महानगरले अनुरोध गरेको छ ।
आजको मौसम : कोशी लगायत बागमती र गण्डकी प्रदेशमा भारी वर्षा
आइतबार, भदौ २९, २०८२
देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही तथा तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
सबै विदेशी मुद्राको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर
आइतबार, भदौ २९, २०८२
युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३० पैसा र बिक्रीदर १६६, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर...
आजको राशिफल : मेषलाई आर्थिक लाभ, वृषलाई नयाँ अवसर
आइतबार, भदौ २९, २०८२
प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्त्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ ।
प्रहरी कार्यालयमा आगो लगाउन जाँदा आफैं जलेका चितवनका विजय तामाङको मृत्यु
शनिबार, भदौ २८, २०८२
पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्ने क्रममा जलेका एक जना पुरुषको आज मृत्यु भएको छ । भदौ २४ गते साँझ प्रदर्शनकारीहरूले जिप्रकामा तोडफोड तथा आगजनी गरेका थिए ।
जेनजी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा श्रदाञ्जली सभा
शनिबार, भदौ २८, २०८२
ललितपुर कुसुन्तीमा युवाहरूले श्रदाञ्जली सभा गरेका छन् ।
नदीमा डुबेको अवस्थामा दुई जनाको शव फेला
शनिबार, भदौ २८, २०८२
जितिया पर्वको (नहायखाय) अर्थात पवित्र जलाशयमा नुहाएर चोखो खाना खाने दिन भएको हुँदा व्रतालुसंगै बालिका पनि नदीमा नुहाउन गएको उनले बताए ।
हाटबजारमा सरसफाइ अभियान, स्थानीय युवाको सक्रियता
शनिबार, भदौ २८, २०८२
गोलबजार नगरपालिका–८ स्थित पुरानो चौक चोहर्वामा दशकौँदेखि लाग्दै आएको ऐतिहासिक गुदरी हाटबजार पछिल्लो समय बेवास्ता र फोहोरका कारण अस्तव्यस्त भएको थियो ।
व्रतालुसँगै नुहाउने क्रममा डुबेर बालिका बेपत्ता
शनिबार, भदौ २८, २०८२
गौर नगरपालिका ६ का १० वर्षीय करिश्मा साह डुबेर बेपता भएको प्रहरीले जानकारी दिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय द्वारा खोजी कार्य जारी राखेको छ ।
रौतहटमा निषेधाज्ञा र कर्फ्यू शनिबार पनि निरन्तर
शनिबार, भदौ २८, २०८२
तर सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार पनि निषेधाज्ञा र कर्फ्यूलाई निरन्तरता दिएको छ ।
काठमाडौंमा कर्फ्यू तथा निषेधाज्ञा हट्यो
शनिबार, भदौ २८, २०८२
सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता मुक्तिराम रिजालले गत २६ गतेको प्रमुख जिल्ला अधिकारी छवि रिजालको आदेश कायमै रहेको जानकारी दिए ।
मिथिलाञ्चल क्षेत्रमा मनाईने जितिया पर्व आज देखि विधिवत शुरु
शनिबार, भदौ २८, २०८२
मधेशलगायत नेपालको तराई क्षेत्रमा मनाइने जितिया पर्व आजदेखि शुरु भएको छ । यो पर्व विशेषगरी मिथिला, मधेश र तराईका थारु, मैथिल, आदिवासी तथा अन्य समुदायका महिलाहरूले आस्थाका साथ मनाउने गर्दछन् ।
साताको लोकप्रिय

