Harsamaya
ललितपुर जिल्लामा आज पनि निषेधाज्ञा र कफ्र्यू जारी
ललितपुर जिल्लामा आज पनि निषेधाज्ञा र कफ्र्यू जारी जनधनको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणलाई मध्यनजर गर्दै गत भदौ २३ गतेदेखि जारी गरिएको निषेधाज्ञा र कफ्र्यू ललितपुर जिल्लामा आज पनि जारी गरिएको छ ।
रामेछापमा आज पनि कर्फ्यू जारी
रामेछापमा आज पनि कर्फ्यू जारी रामेछापमा आज साँझ पनि कफ्र्यु लगाइएको छ ।
यस्तो छ तपाईंको शनिबारको राशिफल
यस्तो छ तपाईंको शनिबारको राशिफल आफ्नो तालिकामा अन्तिम मिनेटको परिवर्तनहरूको कारणले तपाईंका यात्रा योजनाहरू सर्न सक्छन्। तपाईंको जोडी आज धेरै आत्म केन्द्रित हुन सक्छन्।
कोशी, गण्डकी, लुम्बिनी र कर्णालीमा हुनेछ भारी वर्षा
कोशी, गण्डकी, लुम्बिनी र कर्णालीमा हुनेछ भारी वर्षा देशका पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
जेनजी आन्दोलनमा ५१ को मृत्यु, प्रहरीको पत्र नआउँदा शव परीक्षणमा ढिलाइ
जेनजी आन्दोलनमा ५१ को मृत्यु, प्रहरीको पत्र नआउँदा शव परीक्षणमा ढिलाइ डा चौधरीले आन्दोलनमा मृत्यु भएकाको हालसम्म डिएनए परीक्षण गर्नुपर्ने अवस्था नरहेको बताउँदै शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शव परीक्षण गरिने बताए ।
जेनजी परिवारका सदस्य भन्छन् : मृतकहरुलाई सहिद घोषणा गरिनुपर्छ
जेनजी परिवारका सदस्य भन्छन् : मृतकहरुलाई सहिद घोषणा गरिनुपर्छ उनले भनिन्, ‘बच्चा त गइसक्यो, शव भएपनि उठाउनु पर्यो । त्यसकारण उसलाई सहिद घोषणा गरेर क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ ।’
जेनजी आन्दोलनको क्रममा मृत्यु भएका चार युवाहरूको पशुपतिमा अन्त्येष्टि
जेनजी आन्दोलनको क्रममा मृत्यु भएका चार युवाहरूको पशुपतिमा अन्त्येष्टि गत सोमबार र मंगल भएको प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ५१ पुगेको छ ।
जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृत फेला 
जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृत फेला  यसअघि उनको फोन अफ थियो भने खोजी कार्य गर्दा पनि सम्पर्कमा आउँन सकेका थिएनन् । यहीँ भदौ २३ गते काठमाडौंमा जेनजी युवाहरुको आन्दोलन उनी सहभागी भएका थिए ।
‘जेनजी’ले लगाएको यातायात र सडक विभागको आगो निभाइँदै
‘जेनजी’ले लगाएको यातायात र सडक विभागको आगो निभाइँदै प्रदर्शनकारीले सरकारी भवन र कार्यालयलाई निसाना बनाउँदा अपूरणीय भौतिक क्षति भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।
जेन–जी आन्दोलनमा वीरगन्जका एक युवाको मृत्यु भएको पुष्टि
जेन–जी आन्दोलनमा वीरगन्जका एक युवाको मृत्यु भएको पुष्टि तर त्यसपछि मोबाइल स्विच अफ भएपछि सम्पर्क हुन सकेको थिएन । पछि आफन्त र सामाजिक सञ्जालमार्फत खोजतलास गर्ने क्रममा आसाहव आन्दोलनमा छातीमा गोली लागेर ज्यान गुमाएको र शव टीचिङ अस्पताल काठमाडौंमा रहेको जानकारी पाइएको हो ।
प्रहरीले माग्यो जेनजी आन्दोलनको तस्बिर र भिडियो
प्रहरीले माग्यो जेनजी आन्दोलनको तस्बिर र भिडियो गोपनीयता कायम राखिने उल्लेख गर्दै घटनाको अनुसन्धानका लागि सहयोग पुर्‍याउने उद्देश्यले भिडियो तथा फोटोहरू उपलब्ध गराउन आग्रह गरेको हो ।
‘हामी फेरि उठ्ने छौं’ भन्दै काँग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर
‘हामी फेरि उठ्ने छौं’ भन्दै काँग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर पार्टीको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले कार्यालयको आन्तरिक सजावट पुनः सुरु गर्दै वीपी कोइरालाको तस्बिर र ब्यानर पुनःस्थापना गरेका हुन् । उनीहरूले कार्यालय परिसरमा वीपीको तस्बिरसहित हामी फेरि उठ्ने छौँ भन्दै ब्यानर झुन्ड्याएका छन् ।
Weather Update